०५ मङि्सर २०८१, बुधबार
काठमाडौँ, मङ्सिर ५ गते । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले दुई कार्यदल गठन गरेको छ । हिजो मङ्गलबार बसेको पदाधिकारी बैठकले पार्टीको विधानलाई लिपिबद्ध गर्न वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा चार सदस्यीय कार्यदल गठन गरेको ...
३० कार्तिक २०८१, शुक्रबार
काठमाडौँ, कात्तिक ३० गते। मुलुकभर चिसो बढेसँगै वायु प्रदूषणको मात्रा पनि बढ्दै गएको छ । अहिले काठमाडौं विश्वको प्रदूषित सहरको छैटौंैं नम्बरमा परेको छ । दुई विशाल छिमेकी मुलुक भारत र चीनमा उत्पादन भएको प्रदूषण ...
२९ कार्तिक २०८१, बिहिबार
काठमाडौँ, कात्तिक २९ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय उपसभापति स्वर्णिम वाग्लेलगायत नेताले अदालतको अवहेलना हुने गरी बोेलेको भन्दै उनीहरूविरुद्ध सर्वोच्च अदालतमा बुधबार अवहेलना मुद्दा दर्ता गरिएको छ। मुद्दामा सर्वोच्चले मङ्सिर ३ गते प्रारम्भिक ...
२७ कार्तिक २०८१, मङ्गलबार
काठमाडौँ, कात्तिक २७ गते। डेडिकेटेड फिडर तथा ट्रङ्क लाइनको महसुलसम्बन्धी विवादमा सरकारले विवादास्पद निर्णय गरेको छ। आइतबार आकस्मिक रूपमा बसेको मन्त्रिपरिषद्को बैठकले महसुल नतिरेर विद्युत् लाइन काटिएका उद्योगको लाइन जोड्न निर्देशन दिँदा अर्बौं रुपियाँ राजस्व ...
२५ कार्तिक २०८१, आइतबार
काठमाडौँ, कात्तिक २४ गते। संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका समर्थकले केन्द्रीय समिति बैठक चलिरहँदा पार्टी कार्यालय वनस्थलीमा धर्ना दिएका छन्। पार्टी सभापति रवि लामिछाने पक्राउ गरेको लामो समय बितिसक्दा पनि पार्टीले कुनै ...
२३ कार्तिक २०८१, शुक्रबार
काठमाडौँ, कात्तिक २३ गते । द्वन्द्वकालीन घटनासँग सम्बन्धित उजुरीलाई तामेलीमा राख्नुपर्ने अवस्था आएमा पीडित पक्षलाई अनिवार्य रूपमा आफ्नो भनाइ राख्ने मौका दिन सर्वोच्च अदालतले परमादेश जारी गरेको छ । कानुनी रिक्तता पूर्तिसँगै आयोगका पदाधिकारी सिफारिस चरणमा ...
२३ कार्तिक २०८१, शुक्रबार
काठमाडौँ, कात्तिक २३ गते। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्ष २०८०र८१ मा राजस्व हिनामिना र चुहावट गरेका भन्दै १३ वटा मुद्दामा व्यक्ति र संस्था गरी ११६ जनालाई प्रतिवादी कायम गर्दै मुद्दा दायर गर्यो। अख्तियारले ...
२१ कार्तिक २०८१, बुधबार
काठमाडौँ, कात्तिक २१ गते । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सरकार रहेका वेला काङ्ग्रेस नेता डा। शेखर कोइराला राजनीतिक स्थायित्वका लागि संसद्को पहिलो र दोस्रो ठुलो दल काङ्ग्रेस–एमाले मिल्नुपर्ने वकालत गर्ने गर्थे । तर, यतिवेला काङ्ग्रेस–एमालेकै ...
२१ कार्तिक २०८१, बुधबार
काठमाडौँ, कात्तिक २१ गते । संयुक्त राज्य अमेरिकाका नयाँ राष्ट्रपति निर्वाचनको परिणाम आज बुधबार दिउँसोसम्म आइसक्ने आँकलन गरिएको छ। देशको ४७औं राष्ट्रपतिका लागि नेपाली समयअनुसार मंगलबार बेलुकीबाट मतदान प्रक्रिया शुरू भएको थियो। यसअघि नै अमेरिकाका ...
१५ कार्तिक २०८१, बिहिबार
काठमाडौँ, कात्तिक १५ गते। सरकारका विभिन्न निकायमा नागरिकहरू बिचौलियामार्फत् सेवा लिन बाध्य हुँदा पीडित बन्दै आएका छन्। सेवा प्रवाह र शासकीय प्रणाली नै कमजोर हुँदै जाँदा अख्तियारले तीनवटै सरकारलाई दर्जनौं सुझाव दिँदै सेवा प्रवाह सुधार्न ...