२० असोज २०८१, आइतबार
काठमाडौँ, असोज २० गते । यही असोज ११ र १२ गतेको अविरल वर्षापछि प्रभावित जिल्ला र पालिकाका नागरिकहरुको खानपान जीवनशैली र बसोबासमा असर परेको छ । उपलब्ध आधारभूत सेवा खानेपानी, शौचालय, बत्ती, स्वास्थ्य सबै आधारभूत ...
१९ असोज २०८१, शनिबार
सिन्धुली, असोज १९ गते । पाँच जनाको परिवार खुसी थियो । दसैँ मनाउन खर्च जुटाइसकेका थिए । तर दसैँ आउनुअघि दशा बनेर आयो बाढीपहिरो । बाढीले धान खेत बगर बनायो । घरमा भएका सामान केही ...
१८ असोज २०८१, शुक्रबार
काठमाडौँ, असोज १८ गते । गत साता आर्थिक प्रक्षेपण र अवस्थाको मूल्याङ्कनका हिसाबले दुई महत्वपूर्ण अन्तर्राष्ट्रिय संस्थाहरुले नेपालको अर्थतन्त्र सुधारिँदै गएको टिप्पणी गरे । एशियाली विकास बैंक (एडिबी) र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) दुवैले नेपालको ...
१८ असोज २०८१, शुक्रबार
काठमाडौँ, असोज १८गते । केही वर्षदेखि नेपालमा बाढीको प्रकोपले बहुक्षेत्रीय अकल्पनीय क्षति पु¥याउन थालेको छ । धेरै जिल्लाका सयौँ गाउँ बाढीमा पुरिएका छन् । पानीको आपूर्तिमा व्यवधान आएको छ र जति आपूर्ति भएका छन् ती ...
१७ असोज २०८१, बिहिबार
हरेक वर्षा ऋतुमा मनसुन आउँछ, भारी वर्षात् हुन्छ, बाढीपहिरो डुवानले सताउँछ, अनाहकमा जनधनको क्षति हुन्छ, दुई÷चार दिन मिडियामा कोकोहोलो मच्चाइन्छ, अनि विस्तारै हामी त्यस विपद्लाई बिर्सन्छौंँ र अर्को विपद्को मौन प्रतीक्षा गर्न थाल्छौंँ । तर ...
१५ असोज २०८१, मङ्गलबार
ललितपुर, असोज १५ गते । गोदावारी नगरपालिका–१० को चापागाउँको राधा घिमिरेका लागि अत्यासलाग्दो विपद् टरे पनि खानेपानी धारामा नआउँदाको पीडाले सताएको छ । उहाँ भन्नुहुन्छ, “विपद्बाट त जोगियो, तर चार दिनदेखि धारामा पानी आएको छैन ...
१५ असोज २०८१, मङ्गलबार
काठमाडौँ, असोज १५ गते । आजभन्दा २३ वर्षअघि अर्थात् २०५८ सालको यसै फेरोमा नेपालकै ऐतिहासिक एक पुस्तक प्रकाशित भयो । नेपाल सहभागिमूलक कार्य समूह (नेपान) ले ‘बुढ्यौली आवाज’ नामक पुस्तकको प्रकाशन गरेको थियोे । पुस्तकमा ...
१४ असोज २०८१, सोमबार
काठमाडौँ, असोज १४ गते । नेपालमा सवारीसाधनको सङ्ख्या साढे चार लाखभन्दा बढी पुगिसकेको छ । त्यसैगरी सवारीसाधनको भित्रिने क्रम प्रत्येक वर्ष १० देखि १७ प्रतिशतका दरले वृद्धि भइरहेको छ । यस्तो अवस्थामा सवारीसाधन बढ्दै जाने ...
१३ असोज २०८१, आइतबार
काठमाडौँ, असोज १३ गते । विश्वमै मुटुरोगको जोखिम केही दशकयता ह्वात्तै बढेको छ । खासगरी युवा पुस्तामा कम उमेरमै मुटुरोगको समस्या बढ्दै गएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार ८० प्रतिशत बढी मुटुरोगका कारणले हुने ...
११ असोज २०८१, शुक्रबार
काठमाडौँ, असोज ११ गते । आज विश्व पर्यटन दिवस । यस वर्षको संयुक्त राष्ट्र संघको विश्व पर्यटन संगठनले तय गरेको नारा ‘पर्यटन र शान्ति’ छ । यही नारा प्रबद्र्धन गर्न यो संगठनले संसारभर पर्यटन दिवस ...