१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   सभामुख अर्यालसँग अमेरिकी संसदीय प्रतिनिधिमण्डलको शिष्टाचार भेट ★   सामान्य विवादमा दाजुले गरे आफ्नै भाइमाथि छुरा प्रहार ★   भेनेजुएलाकी विपक्षी नेतृ तथा नोबेल शान्ति पुरस्कार विजेता मचाडो निर्वासनपछि स्वदेश फिर्ती ★   इरान आक्रमणलाई लिएर नेतान्याहु र सेनाप्रमुखबीच मतभेद ★   चीनमा सीको नेतृत्व र पार्टी अनुशासनबारे महत्त्वपूर्ण बैठक ★   ब्राजिलमा वामपन्थी राष्ट्रपति लुलाको जित, बोल्सोनारोले चुनाव रद्द गर्न खोज्ने ★   धान दाइँमा आधुनिक थ्रेसरको प्रयोग बढ्दै ★   गणतन्त्रपछिका उपलब्धिलाई नयाँ पुस्ताले सम्मान गर्नुपर्छः मुख्यमन्त्री शाही ★   काङ्ग्रेसको छवि सुधार्न प्रयत्नशील छौँः महामन्त्री पौडेल ★   लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ

विचार/दृष्टिकोण

मनसुनजन्य विपद् अझै तर्सिरहन्छ टीकाभैरव

काठमाडौँ, असोज ९ गते । यतिबेला मौसम धुम्म छ । बेलाबेला आकाशबाट झमझम पानी परिरहेको छ । कतै बाढीपहिरोको त कतै डुबानको क्रास छ । ललितपुरको गोदावारी नगरपालिकास्थित टीकाभैरवका स्थानीय यतिबेला आकाशतिर हेर्छन् । आकाश ...

विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

काठमाडौँ, असोज ८ गते । मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन । सुखपछि दुःख र दुःखपछि सुखको चक्र प्रकृतिमा निरन्तर चलिरहने अकाट्य नियम हो । रातपछि दिन भए झैँ प्राकृतिक विपत्ति, महामारी ...

नव नेपाल निर्माणको सङ्कल्पका साथ प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घमा

काठमाडौँ, असोज ७ गते । नितान्त नयाँ परिस्थिति र परिवेशमा देशको नेतृत्व सम्हाल्नुभएका प्रधानमन्त्री वालेन्द्र शाह पहिलोपटक संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुँदै हुनुहुन्छ । नयाँ सरकार गठनसँगै नेपालले विश्वमञ्चमा आफ्नो बदलिएको राजनीतिक अवस्था मात्र ...

पैरेटो सिद्धान्तबाट ‘मल्टीब्यागर स्टक’को खोजी

काठमाडौँ, असोज ६ गते । पुँजी बजार लगानीमा सफलताका लागि लगानीकर्ताले आ–आफ्नो रणनीति बनाउने गर्दछन् । कोही लगानीकर्ता छोटो समयका लागि लगानी गर्छन्, केही लगानीकर्ताले लामो समयका लागि लगानी गर्छन् । लगानीकर्ताको आफ्नो आवश्यकता, क्षमता, ...

विदेशी स्टारको सहभागिताले बढ्दैछ एनपिएलको दायरा

काठमाडौँ, असोज ६ गते । नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो र दोस्रो संस्करणले नेपाली क्रिकेटमा फ्रेन्चाइज क्रिकेटको आधार तयार गर्‍यो । अब तेस्रो संस्करणतर्फ अघि बढ्दै गर्दा लिगको महत्वपूर्ण पक्ष विदेशी खेलाडीको सहभागिता बन्न ...

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

धनकुटा, असोज ५ गते । धनकुटा नगरपालिका–६ सिरान बजारमा रहेको एउटा घर बाहिरबाट हेर्दा सामान्य घरजस्तै देखिन्छ तर घरभित्र पस्नेबित्तिकै त्यहाँको वातावरण फरक महसुस हुन्छ । कोठाका दराज, भित्ताका कुनाकाप्चा र र्‍याकमा सजाएर राखिएका पुराना ...

सात दशकदेखि नेपालको एसियाली खेलकुदमा सहभागिताः प्रतीक्षा स्वर्ण पदकको

काठमाडौँ, असोज २ गते । प्रत्येक चार वर्षमा आयोजना हुने गरेको एसियाली खेलकुद एसियाडमा नेपालले सहभागिता जनाउन थालेको सात दशक बितिसकेको छ । हरेक संस्करणमा नेपाली खेलाडीले नयाँ उत्साह, नयाँ सम्भावना र पदकको आशा बोकेर ...

खाली आँगन, परदेशी सपना

काठमाडौँ, असोज २ गते । बिहानको झिसमिसेमा नेपालको कुनै गाउँ सम्झौँ । एउटा पुरानो घरको आँगनमा वृद्ध बुबा चुपचाप बसिरहेका छन् । भान्सामा आमा उठिसकेकी छिन् । चुलोमा आगो बलिरहेको छ । घरभित्र सबै कुरा ...

फेरिँदै व्यावसायिक रणनीति, बदलिँदै विश्व

काठमाडौँ, असोज १ गते । व्यवसाय सानो होस् वा राष्ट्रिय सीमाभन्दा बाहिर फैलिएको बहुराष्ट्रिय कम्पनी होस् आजको विश्वमा सफल हुन केबल राम्रो वस्तु उत्पादन गरेर वा सेवा उपलब्ध गराएर मात्र पुग्दैन । बजार कुन दिशातर्फ ...

नेपालले पाउनुपर्ने जलवायु न्याय

काठमाडौँ, भदौ २७ गते । जलवायु परिवर्तनको गम्भीर प्रभावका कारण नेपाल दोहोरो मारमा परेको दृष्टान्त त विश्वसामु छर्लङ्ग नै छ । एकातर्फ जलवायु परिवर्तनका कारकका रुपमा योगदान नै नरहेकोअर्थात् अति नगण्य रहेको भए पनि हामी ...