०८ मङि्सर २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सुविधासम्पन्न कुश्मा बसपार्क सञ्चालन नहुँदै जीर्ण ★   महानगरद्वारा पाँचसय पसल अनुगमन गर्दा २० वटा मात्रै नियमअनुरुप सञ्चालित ★   विवाद टुङ्गो नलाग्दा नारायणी अस्पतालको भवन बनेन ★   छ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन ★   गोरखाको द्रव्यशाह क्याम्पसमा दुनाटपरी गाँस्ने तालिम ★   एक सय आठ जना दीर्घरोगीलाई पाँच हजारका दरले आर्थिक सहयोग ★   विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्‍यो सर्वोच्चमा पुनरावेदन ★   उपनिर्वाचनमा काङ्ग्रेसलाई मतदान गर्न महामन्त्री शर्माको आग्रह ★   राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेन जलविद्युत् आयोजनाको बिजुली ★   अन्तर–सीमा अपराध रोक्न सक्रियता बढाउँदै सशस्त्र ★   केन्द्रीय बैङ्कको अध्ययनः गण्डकीमा कृषि भूमि घट्यो ★   राजापानी सिद्धेश्वर महादेव मन्दिर प्रचारप्रसार अभावमा ओझेलमा ★   अबुधाबीस्थित नेपाली राजदूतावासमा निर्यात प्रवद्र्धनसम्बन्धी छलफल कार्यक्रम आयोजना ★   देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान ★   लगानी जुटेसँगै मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण सुरु ★   भयरहित वातावरणमा निर्वाचन गराउन गृहमन्त्रीको निर्देशन ★   एमालेको जागरणसभामा पार्टीका कार्यकर्ताको मुहारमा देखियो उत्साह र जोश ★   गोरखामा मध्यपहाडी राजमार्गको २३ किलोमिटर सडक कालोपत्र अझै बाँकी ★   सिस्नेमा बस दुर्घटना हुँदा आठ जना घाइते ★   ‘भूपरिवेष्ठित राष्ट्रहरूले पारवहन स्वतन्त्रताका लागि आवाज उठाउनुपर्छ’

विचार/दृष्टिकोण

जागिर छोडेर किताब रोजेपछि…

फाइल तस्वीरकिताबै किताबको चाङ्गबाट उहाँ बाहिर निस्किनुभयो । कोट, पाइन्ट र ढाका टोपीमा चिटिक्क हुनुहुन्थ्यो । हातमा थान पुस्तक समाउँदै भन्नुभयो, “यो चाहीँ जापानी विदेश मन्त्रीलाई उपहार दिन छानेको छु ।” वैशाख महिनाको कुरा हो ...

विद्यार्थीले कक्षा दशपछि के पढ्ने ?

फाइल तस्वीरएसइई परीक्षामा २०८० सालमा सामेल विद्यार्थीहरू अहिले कक्षा ११ को भर्नाका लागि आफूलाई पायक पर्ने सानादेखि ठूला सहर र केन्द्रमा परामर्श लिन दौडधुप गरिरहेका छन् । विद्यार्थीका अभिभावकहरू आफ्नो नानीबाबुको पढाइ र सुन्दर भविष्यका ...

असारे गीतमा झल्किएको कृषि समाज

असारै खाउँला दुधिला मकै साउनै खाउँला खिर घरमा छैन शीतलु वचन मनमा छैन स्थिर– – –गैह्री खेतको मार्सी चामल पिसेर कसार सुनको झ्याली उघारी हेर्दा लागेछ असारजब असारको आगमन हुन्छ, सर्वत्र असारे लोकगीत गुञ्जिन थाल्छ ...

पर्यटकीय गन्तव्य बन्दै ठोरी

फाइल तस्वीरपर्सा, असार ९ गते । वि सं २०२५ मा सिन्धुपाल्चोकको साबिकको हरजङ्ग गाविसका लालबहादुर श्रेष्ठ पाँच वर्षकै उमेरमा आफ्नो बुबाआमाका साथमा लागेर त्यतिबेलाको चितवनको ठोरी गाविसमा नयाँ बस्ती बसाल्न आउनुभयो । तत्कालीन राजा महेन्द्रले ...

अन्तर्राष्ट्रिय योग दिवस सन्दर्भ : जीवन रुपान्तरणका लागि योग

युवावृद्धोऽतिवृद्धो वा व्याधितो दुर्बलोऽपि वा ।अभ्यासात्सिद्धिमाप्नोति सर्वयोगेष्वन्द्रितः ।।हठयोग प्रदीपिका । आजको मानिस व्यस्त छ । व्यस्त हुनु उसको बाध्यता हो । बाध्यताभित्र लुकेको विडम्बना चाहिँ के हो भने मानिस व्यस्त मात्र होइन, ग्रस्त, त्रस्त र ...

ओझेलमा खुमखानी

फाइल तस्वीरतुलसीपुर, असार ६ गते । दाङ आफैँमा विकसित जिल्ला हो तर अझै पनि दाङको खुमखानीलगायत कतिपय गाउँहरूमा सडक सुविधा नपुगेको मात्र होइन, शिक्षा, स्वास्थ्यजस्ता आधारभूत सेवा पनि पुग्न सकेको छैन । तुलसीपुर उपमहानगरपालिका–४ स्थित ...

बन्ने होइन त करोडपति ?

वित्तीय साक्षरताको प्रशिक्षणका सिलसिलामा केही महिनाअघि राजधानीको एक विद्यालयका विद्यार्थीले गरेको प्रश्न आजसम्म मेरो मानसपटलमा गुञ्जिरहेको छ, ‘के म पनि करोडपति बन्न सक्छु ?’ त्यो १० वर्षको अबोध बालकलाई मैले त्यतिखेर भनेको थिएँ, अवश्य तिमीहरू ...

के के हुन् सक्छन् स्थानीय तहका प्राथमिकताका क्षेत्रहरु ?

असारको पहिलो हप्ता भएको हुँदा यतिबेला सबैजसो स्थानीय तहहरु नीति तथा कार्यक्रम र बजेट तयारीका क्रममा व्यस्त छन् । आ–आफ्नो तहमा रहेका सवालहरु र क्षमता समेतका आधारमा स्थानीय तहहरुले आर्थिक रुपान्तरण, सेवा प्रवाह र सामाजिक ...

पानी पर्दा मुटु काँप्छ, टहरा बगाउला भन्ने डर लाग्छ

फाइल तस्वीरसिन्धुपाल्चोक, असार ३ गते । सिन्धुपाल्चोकस्थित हेलम्बुको उच्च भेगमा वर्षा हुँदा मेलम्ची खोलाको सतह बढेर आउँछ । साबिकभन्दा खोला बढेपछि नदी आसपास रहेकाहरुबीच भागदौड मच्चिन्छ, कारण खोलामा सामान्य बाढी आउँदा पनि यहाँका स्थानीयले १ ...

पर्यटकको पर्खाइमा दार्चुलाको अपी नाम्पा संरक्षण क्षेत्र

खलङ्गा (दार्चुला), असार ३ गते । नेपालको सुदूरपश्चिम प्रदेश दार्चुला जिल्लाको उत्तरी भागमा अवस्थित अपी नाम्पा संरक्षण क्षेत्र नेपालका प्रमुख पर्यटकीय गन्तव्यमा पर्दछ । यहाँ पुग्ने जोसुकैको पनि मन लोभ्याउने यो शान्त क्षेत्र सुन्दर हिमालले ...