१९ मङि्सर २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   बाह्र दिनदेखि बेपत्ता कुश्माका एक वृद्ध मृत फेला ★   युवा लक्षित कार्यक्रम सरकारको प्राथमिकतामाः मन्त्री चौधरी ★   नेपालभर एक सय ६६ चलचित्र भवन रहेको तथ्याङ्क सार्वजनिक ★   अपाङ्गता क्षेत्रको संवेदनशीलतालाई राष्ट्रले आत्मसात् गर्नुपर्छः सभामुख घिमिरे ★   सरकारी कर्मचारीका लागि हप्तामा तीन दिन बिदा दिने प्रस्ताव ★   स्थानीयस्तरका पुल र सडकसम्बन्धी एक सय ३२ आयोजना सञ्चालन हुँदै ★   निःशुल्क डायलाइसिस सेवाः मिर्गौला रोगीका लागि वरदान साबित ★   टुँडिखेल गोलपोस्ट नजिक ४५ वर्षीय बद्रीप्रसाद मृत फेला ★   नेपाल चिनियाँ लगानी भित्र्याउन इच्छुक रहेको छः प्रधानमन्त्री ओली ★   शिवधाराबाट प्रहरीद्वारा ६ सय किलो गाँजा बरामद, एकजना पक्राउ ★   सामुदायिक विद्यालयको समस्या पहिचानमा जुट्दै पौवादुङमा ★   जनकपुरधाममा आजदेखि तीन दिनसम्म मासु, माछा र मदिरा बिक्रीवितरण पूर्णरूपमा निषेध ★   हात्तीबाट जोगाउन ‘एक घर, एक बत्ती अभियान’ सुरु ★   सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाको उत्पादन सुरु ★   आन्तरिक पर्यटकको रोजाइमा बन्दीपुरको चन्द्रकोट गढी ★   नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर ★   राष्ट्रसङ्घद्वारा सहायताका लागि ४७ अर्ब अमेरिकी डलर रकम माग ★   धौलागिरि अस्पतालमा दुई वर्षयता हाडजोर्नी तथा नशारोगसम्बन्धी सात सय शल्यक्रिया सफल ★   राष्ट्रपति पौडेलको प्रोस्टेटसम्बन्धी शल्यक्रिया सम्पन्न ★   प्राचीन सांस्कृतिक सम्पदाको धनी टोखा

कृषि/व्यवसाय

सडकले पछि परेको शैलुङ कृषिमा आत्मनिर्भर बन्दै

दोलखा — सय थुम्काले चिनिएको पर्यटकीय स्थान दोलखाको शैलुङ क्षेत्र वरपर यतिबेला तरकारी खेतीले निकै रमणीय र हराभर देखिन्छ । जताततै बारीका गराबाट बर्खे आलुु खन्दै गरेका देश्य देखिन्छन् । आलै माटोबाट आलु झिक्न नपाउँदै ...

धान बालीमा रोगको सङ्क्रमण फैलिएपछि किसानहरु चिन्तित

फाइल तस्वीर खोटाङ — गाभा सरेर पोटाउन लागेको धान बालीमा गभारो नामको कीरा तथा ब्लाष्ट नामक रोगको सङ्क्रमण फैलिएपछि किसान चिन्तित बनेका छन् । रावाबेँसी, दिप्रुङ चुइचुम्मा, साकेला, खोटेहाङ गाउँपालिका सहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ...

मङ्गलेखानीको सिङ्गो गाउँ आलु र सिमीखेतीमा

बेनी — म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ मङ्गलेखानीका नरप्रसाद छन्त्यालले परम्परागत मकै र कोदोखेती हुने बारीमा व्यवसायीक सिमीखेती गर्नुभएको छ । परम्परागत खाद्य बाली लगाउँदा निर्वाहमुखी खेती हुने भएपछि नगदे बालीको रूपमा आलु र सिमीको व्यावसायिक खेती ...

बाख्रापालन व्यवसायबाट मनग्य आम्दानी

स्याङ्जा — स्याङ्जाको वालिङ नगरपालिका–१४ यायडाँडाका खेमराज खनाल बाख्रा पालन व्यवसायमा रमाउन थाल्नुभएको छ । सात वर्ष विदेश बसेर फर्कनुभएका उहाँले चार वर्ष अघि गाउँमै खनाल बाख्रा तथा पशुपन्छी फार्म दर्ता गरेर व्यवसाय गर्नुभएको छ ...

टीकापुर गौशालाले गर्न थाल्यो गोबर मल बिक्री

फाइल तस्वीरटीकापुर — सामुदायिक पशु चौपाया व्यवस्थापन तथा प्रवद्र्धन समिति टीकापुर गौशालाले गार्ईको मल बिक्री थालेको छ । यसअघि ट्रलीका रुपमा बिक्री गर्दै आएको गौशालाले मङ्गलबारदेखि खुद्रारुपमा समेत मल बिक्री थालेको हो । गौशालाले २० ...

चरन क्षेत्रको अभावले व्यवसाय नै सङ्कटमा, चिन्तामा किसान

फाइल तस्वीर भोजपुर — भेडापालन व्यवसायबाट मनग्य आम्दानी हुने भए पनि चरन क्षेत्रका कारण भोजपुरका किसान चिन्तामा परेका छन् । भेडापालनका लागि प्रशस्त चरन क्षेत्र चाहिन्छ । यहाँ यसको अभाव भएको छ । सामुदायिक वनले ...

व्यावसायिक फूल खेतीबाट आम्दानी गर्दै युवा

फाइल तस्वीरदाङ — लहरै रोपिएका सयपत्री फूलका बिरुवा । कुनैमा हाँगा हालेर झपक्क परेका, कुनै हलल बढेर ढल्न आँटेका बिरुवाको स्याहारमा जुट्नुभएको छ व्यावसायी दशरथ साउद । वाणगङ्गा नगरपालिका कपिलवस्तुका भाष्कर पँगेनी र दशरथले घोराही ...

जङ्गली हात्तीको समस्याःबालीनाली मात्रै होइन, ज्यानै जोगाउन पनि मुस्किल

बेदकोट — कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–३ शिवनगरका महावीर क्षेत्रीको घर नेपाल–भारत सीमा नजिकै पर्छ । उहाँको भारतीय सीमामा जोडिएको एक बिघा जमिन छ । उक्त जमिनमा धान, गहुँ, तिल तथा मकै खेती गरिए पनि जङ्गली ...

बाँसका सामग्रीबाट आयआर्जन गर्न महिलालाई तालिम

खोटाङ — खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा दैनिक ३० महिला भेला हुन्छन् । बिहान १० बजे भेला हुने महिला दिउँसोको समयमा कसैले बाँसका चोया खिपिरहेका हुन्छन् भने कोही विभिन्न सामग्री बुनिरहेका हुन्छन् । बाम्राङस्थित ...

भोजपुरे खुकुरीको संरक्षणमा जुटेर मनग्य आम्दानी गर्दै महेन्द्र

भोजपुर — भोजपुरे खुकुरी बनाउने कालिगड व्यवसाय सञ्चालन गरेर भोजपुरका महेन्द्रकुमार विश्वकर्माले मनग्य आम्दानी गर्दै आउनुभएको छ । लोप हुने अवस्थामा रहेको कालिगड पेसालाई अँगालेर यहाँले वार्षिक आठ लाखदेखि १० लाखसम्म आम्दानी गर्दै आउनुभएको छ ...