३१ भदौ २०८१, सोमबार
भर्खरै
★   सीपयुक्त श्रमिक कोटाबाट जापान पठाउन मन्त्रालयमा संयुक्त बैठक बस्दै ★   परराष्ट्रमन्त्री डा.राणा क्यानाडा प्रस्थान ★   सातौँ बेलबारी अन्तर्राष्ट्रिय गोल्डकप हुँदै ★   शैक्षिक गुणस्तर सुधारका लागि पाँँच लाख ५५ हजारको अक्षय कोष स्थापना ★   काङ्ग्रेस लुम्बिनी प्रदेशसभा सचेतक गिरीद्वारा पदबाट राजीनामा ★   सुदूरपश्चिम प्रदेश सरकारको बजेट प्रदेशसभामा प्रस्तुत ★   खोला किनारको २० मिटर विवादः सरकारद्वारा पुुनरावलोकन निवेदन दर्ता ★   संविधान दिवसका अवसरमा सरसफाई ★   स्नानको क्रममा तीर्थयात्री बगेर बेपत्ता ★   प्रधानमन्त्री ओलीले संसद्मा गर्नुभएको सम्बोधनको पूर्ण विवरण ★   ‘नेपाली भाषाको विकासमा ‘डायस्पोरा’को भूमिका महत्वपूर्ण छ’ ★   ‘डिशहोम बाह्रखरी कथा प्रतियोगिता–२०८१’ घोषणा, कथा उपलब्ध गराउन आह्वान ★   चालु अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित ★   मानव बेचबिखनको फेरियो शैली, बढ्यो जोखिम ★   गोर्खा मिडियाद्वारा सहकारीको ६५ करोड रुपैया अपचलन गरेको समितिको निश्कर्ष ★   चाडपर्वको समयमा हुने मूल्यवृद्धि र कालोबजारी रोक्न सांसद्हरुको सुझाव ★   अधिकांश धितोपत्र दलालको टिएमएसमा समस्या, कारोबार प्रभावित ★   नेप्से परिसूचक ५७ अङ्कले घट्दा कारोबार रकम साढे सात अर्बमा खुम्चियो ★   विदेशी लगानी प्रवर्द्धन र व्यापार विस्तारमा ध्यान दिन जरुरी छः मन्त्री भण्डारी ★   वामपन्थी नेता दिसानायकाको राष्ट्रपतीय उम्मेदवारी र चर्चा ★   प्रतिनिधिसभाको बैठकमा सहकारी छानविन समितिको प्रतिवेदन पेश

कृषि/व्यवसाय

सफल व्यवसायी बन्दै सर्लाहीका महिला

फाइल तस्वीरसर्लाही — सर्लाहीको चन्द्रनगर गाउँपलिका–४ पोखरियाकी रामबत्ती राय(दनुवार)ले करिब तीन बिघा जमिनमा माछापालन गर्नुभएको छ । साविकको मोहनपुर गाविस–२ हालको चन्द्रनगर गाउँपलिका–४ पोखरियाकी उहाँले करिब दुई बिघा आफ्नो जमिन र करिब एक बिघा ठेक्कामा ...

गरे के हुँदैन ! च्याउखेतीबाट वार्षिक करोडौं रुपैयाँ कमाउँछन् ध्रुव

फाइल तस्वीरसर्लाही — सर्लाही जिल्लाको बागमती नगरपालिका–१० का स्थानीय एक किसानले विगत १० वर्षदेखि सुरु गर्नु भएको व्यवसायिक च्याउखेती फस्टाएको छ । एक दशकभन्दा बढी वैदेशिक रोजगारीमा बिताउनुभएका ध्रुव चौलागाईंले व्यवसायिक रुपमा च्याउ उत्पादन गर्नुभएको ...

रासायनिक मलको मूल्य बढ्यो, सरकारी अनुदान घट्यो

रासायनिक मल, फाइल तस्वीरकाठमाडौं — सरकारले रासायनिक मलको खरिदमा कृषकलाई दिँदै आएको अनुदान घटाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाअनुसार मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिको आजको बैठकले अनुदान घटाउने निर्णय गरेको हो । ...

अलैँची खेती सुक्न थालेपछि किसान चिन्तित

ताप्लेजुङ — पर्याप्त वर्षा नहुँदा नगदेबालीका रूपमा रहेको अलैँचीका बोट सुक्न थालेका छन् । ताप्लेजुङका ग्रामीण क्षेत्रमा लगाइएको अलैँची खेती सुक्न थालेपछि किसान चिन्तित बनेका छन् । यस वर्ष पर्याप्त वर्षा नहुँदा र लामो समय ...

रामपुरका किसानलाई उत्पादित आलु खेतबाट झिक्न र भण्डारण गर्न चटारो

व्यवसायीक आलु खेती, फाइल तस्वीरपाल्पा — पाल्पा जिल्लाको रामपुरका खेतमा उत्पादन भएका आलु खन्ने र राख्ने काममा किसानहरुलाई चटारो छ । आलु खन्ने चटारोले किसान यमकान्ती गौतमलाई भ्याइनभ्याई छ । लामो समयदेखि आलु उत्पादन गर्दै ...

कृषि गाउँकी सङ्घर्षशील लक्ष्मी

बागलुङ — बागलुङ बजार नजिकैको चर्चित ‘कृिष गाउँ’ । ‘बिजुली पावर हाउस’ नामलाई बदलेर ‘कृषि गाउँ’ बनाउन पहल गर्ने व्यक्ति हुन् लक्ष्मी पुन थापा । वि.सं २०४० मा बागलुङको दक्षिण राङ्खानीमा जन्मिएकी लक्ष्मीको ९ कक्षामा ...

वर्षा नहुँदा समयमा मकैखेती गर्न कठिनाइ, कृषकहरु चिन्तित

उदयपुर — यसपटक अहिले मकैखेती गर्ने बेलामा एकपटक पनि वर्षा हुन सकेको छैन । वर्षा नहुँदा समयमा मकैखेती गर्न कठिनाइ हुन थालेपछि उदयपुर जिल्लाका पहाडी क्षेत्रका मकै उत्पादक कृषक चिन्तित बनेका छन् । माघ महिनाको ...

चुरेमा फस्टाउँदो कालिजपालन व्यवसाय

अत्तरिया — कैलालीको चुरे गाउँपलिका–५ निङ्लाडी सुन्दर क्षेत्र हो । यहाँको हरियाली जङ्गलबीचमा चारैतिर घेराबार गरी माथिबाट नीलो र सेतो तारजालीले ढाकिएका फार्मभित्र चिरबिर–चिरबिर गर्दै धुलोमाटो खेलिरहेका कालिज हेर्दै आकर्षक देखिन्छन् । तराई क्षेत्रबाट चुरे ...

१० चिया उत्पादक कम्पनी पुरस्कृत

फाइल तस्वीरकीर्तिपुर — नेपालका १० वटा चिया उत्पादन स्वाद र गुणस्तर परीक्षणमा पुरस्कृत भएका छन् । चीनमा गत २०२२ सेप्टेम्बर २० देखि २१ सम्म चाइना टि मार्केटिङ एसोसिएनद्वारा आयोजित दोस्रो चिया गुणस्तर प्रतिस्पर्धामा नेपाली चिया ...

तरकारीको उत्पादन संगै भाउ पनि घट्यो

फाइल तस्वीरपथरी — लेटाङ नगरपालिका वडा नं ८ र ९ तरकारी उत्पादका लागि उर्बर भूमि हो । यहाँका अधिकांश कृषक कृषि पेशामा आबद्ध छन् । टमाटर र घ्यूसिमीमा आत्मनिर्भर हुँदै आएका किसान यो याममा भने ...