२१ भदौ २०८०, बिहिबार
फाइल तस्वीरधादिङ — वैदेशिक रोजगारीमा पाँच वर्ष बिताएका विनोद पौडेलले च्याउ खेतीमा एक करोड रुपैयाँ लगानी गर्नुभएको छ । युएईमा मेनेजरको काम छाडेर नेपाल फर्किएका पौडेलले धादिङको थाक्रे गाउँपालिका–१० केवलपुरमा च्याउ खेती सुरु गर्नुभएको हो ...
१८ भदौ २०८०, सोमबार
फाइल तस्वीरकाठमाडौं — सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी) लाई पुनर्संरचना गर्नुपर्ने भएको छ । पाँच दशक अघिदेखि व्यवसायिक रुपमा दुध सङ्कलन र प्रशोधन गरी उपभोक्तामाझ विक्री गर्दै आएको डीडीसीको संरचनाहरु धेरै पूराना भैसकेकोले ...
१८ भदौ २०८०, सोमबार
ढोरपाटन — हावाहुरी र वर्षाले बागलुङका विभिन्न स्थानमा मकै बालीमा क्षति पु¥याएको छ । घोँगा लाग्ने बेलामा आएको हावाहुरीले जिल्लाको तमानखोलाका किसानले सयौँ रोपनी क्षेत्रफलमा लगाएको मकै बाली नष्ट गरिएको हो । वडा नम्बर १ ...
१४ भदौ २०८०, बिहिबार
फाइल तस्वीरपाल्पा — कुनै समय गाउँमा सबैका घरमा परम्परागत (मुढेघार) घारमा मौरी हुन्थे । एक अर्का परिवारबीच कसले कति मह उत्पादन गर्ने विषयमा प्रतिस्पर्धात्मक ढङ्गले मौरीपालन गरिन्थ्यो । औषधीय गुण मानिने, खाँदा स्वादिलो हुनाले पनि ...
१४ भदौ २०८०, बिहिबार
फाइल तस्वीरमकवानपुर — बागमती प्रदेशमा यही भदौको पहिलो साताभित्र ९३ प्रतिशत वर्षे धानको रोपाइँ सम्पन्न भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयको सूचना अधिकृत अनुप अधिकारीले प्रदेशको सबै जिल्लामा भदौको पहिलो सातासम्म करिब ९३ ...
१४ भदौ २०८०, बिहिबार
फाइल तस्वीरदमौली— तनहुँको आँबुखैरेनी गाउँपालिकामा पहिलो पटक सयपत्री फूलखेती सुरु गरिएको छ । उक्त गाउँपालिकाको दुई ठाउँमा पहिलो पटक सयपत्री फूलखेती सुरु गरिएको हो । गाउँपालिकाले अध्यक्षसँग कृषि विकास कार्यक्रमअन्तर्गत महिलालाई फूलखेतीमा आकर्षण गर्न सयपत्री ...
१४ भदौ २०८०, बिहिबार
खोटाङ — खोटाङको रावाबेँसी गाउँपालिकाले राडीपाखीको व्यवसाय गर्ने महिलालाई चर्खा र कोरेसो उपलब्ध गराएको छ । पुर्खौली पेसा राडीपाखी व्यवसाय गर्दै आएका महिलाको व्यावसायिक विकासमा सघाउ पु¥याउने उद्देश्यका साथ गाउँपालिकाले आवश्यक सामग्री तयार गरेर उपलब्ध ...
१२ भदौ २०८०, मङ्गलबार
फाइल तस्वीरभोजपुर— व्यावसायिक अकबरे (डल्ले) खुसार्नी खेतीबाट भोजपुरका किसानले मनग्य आम्दानी लिँदै आएका छन् । उत्पादित खुसार्नीको बाह्य जिल्लाका बजारमा समेत माग बढेपछि किसान राम्रो आम्दानी लिन सफल भएका हुन् । स्थानीय किसानले उत्पादन गरेको ...
११ भदौ २०८०, सोमबार
फाइल तस्वीरगण्डकी —गण्डकी पोखरा महानगरपालिका–१७ सितापाइलास्थित पोखरा वृद्धाश्रममा हाइड्रोपोनिक प्रविधि (माटोको प्रयोग बिना बोटबिरुवाको खेती गर्ने तरीका)बाट तरकारीखेती सुरु गरिएको छ । माटो नचाहिने, थोरै ठाउँमा धेरै बिरुवा लगाउन सकिने र उत्पादनसमेत दोब्बर हुने आधुनिक ...
११ भदौ २०८०, सोमबार
फाइल तस्वीरटक्सार —टक्सार (भोजपुर) बसाइँ गइसकेका अवस्थामा जिल्लामै पुनःकृषि कर्मका लागि फर्कनुभएका शम्भुप्रसाद नेपाल अहिले जिल्लामा सफल किसानका रुपमा चिनिनुहुन्छ । विसं २०४७ मा विराटनगर बसाइँ जानुभएका नेपालले गाउँमा नै केही गर्ने सोच बनाएर २०७० ...