१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   खेलकुद राष्ट्रको आत्मविश्वास, युवाको सम्भावना र पहिचानको माध्यम होः मुख्यमन्त्री थापा ★   लालपुर्जा राजनीतिक आश्वासन होइन, भूमिहीनको अधिकार होः मन्त्री रावल ★   पार्टीले गुमाएको विश्वास पुनःस्थापित गर्न नेता तथा कार्यकर्ता जनताको घरदैलोमा पुग्नुपर्छ: सभापति थापा ★   सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा चलचित्र विकास बोर्डलाई सबैको साझा संस्था बनाउन आग्रह ★   डीएनए परीक्षण कीट र एक करोड रुपैयाँ नेपाल सरकारलाई हस्तान्तरण ★   सभामुख अर्यालसँग अमेरिकी संसदीय प्रतिनिधिमण्डलको शिष्टाचार भेट ★   सामान्य विवादमा दाजुले गरे आफ्नै भाइमाथि छुरा प्रहार ★   भेनेजुएलाकी विपक्षी नेतृ तथा नोबेल शान्ति पुरस्कार विजेता मचाडो निर्वासनपछि स्वदेश फिर्ती ★   इरान आक्रमणलाई लिएर नेतान्याहु र सेनाप्रमुखबीच मतभेद ★   चीनमा सीको नेतृत्व र पार्टी अनुशासनबारे महत्त्वपूर्ण बैठक

कृषि/व्यवसाय

नेपालमा वर्षेनी दुई करोड ८० लाख केजी चिया उत्पादन

फाइल तस्वीरकाठमाडौं — चिया निर्यातबाट बर्सेनी तीन करोड ८० लाख विदेशी मुद्रा आर्जन भइरहेको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार मुलुकमा वार्षिक दुई करोड ८० लाख केजी तयारी चिया उत्पादन हुँदै आएको ...

दुग्ध किसानलाई अनुदान दिन ३० करोड बजेट विनियोजन

बागमती — बागमती प्रदेश सरकारले दुग्ध व्यवसायमा लागेका किसानलाई अनुदान दिन ३० करोड बजेट विनियोजन गरेको छ । कृषि तथा पशुपछी विकास मन्त्रालयले विनियोजित सो रकम दुग्ध उत्पादक सहकारी संस्थालाई दिने र सहकारीले दुग्ध किसानलाई ...

किसानहरुलाई रासायनिक मल उपलब्ध हुने

फाइल तस्वीरधनुषा — सरकारले थप रासायनिक मल उपलब्ध गराउने भएपछि धनुषाका किसानलाई राहत हुने भएको छ । मधेश–प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले यही माघ ४ को पत्रअनुसार कृषि सामग्री कम्पनी लिमिटेड जनकपुर शाखा ...

लगाव, पौरखी हात र डेरी उद्योग

फाइल तस्वीरगुल्मी — अझै पनि महिलाहरू घरायसी काममा मात्र सीमित हुनुपर्छ भन्ने गलत परम्परा हाम्रो समाजमा छ । यही गलत परम्पराका कारण पुरुषले बाहिरको काम गर्ने र महिला चुलोचौकामै सीमित हुनुपर्ने बाध्यता कायमै छ । ...

रैथाने बाली प्रवद्र्धन–संरक्षणलाई विशेष प्राथमिकता दिइँदै, कृषि सहकारीसँग प्रस्ताव आह्वान

फाइल तस्वीरधुलिखेल – परम्परागत रुपमा स्थानीय समुदायले खेती गर्दै आएको रैथाने बाली प्रवद्र्धन एवं संरक्षण अभियानलाई काभ्रेपलाञ्चोकमा प्राथमिकतामा राखिएको छ । यसका लागि यस वर्ष पनि बागमती प्रदेश सरकारको सहयोगमा कृषि ज्ञान केन्द्र धुलिखेलले विभिन्न ...

नर्सरी व्यवसायी सङ्कटमा

नर्सरी व्यवसायी सङ्कटमाकालीकोट — कालीकोटमा बिरुवा बिक्री नहुँदा नर्सरी व्यवसायी सङ्कटमा परेका छन् । स्थानीय रुपमा उत्पादन गरिएका नगदे बालीका बिरुवा बिक्री नहुँदा उनीहरु समस्यामा परेका हुन् । जिल्लामा उत्पादन गरिएका स्याउ, सुन्तला, अनार, कुरिल्लो, ...

सरकारद्वारा भारतबाट दूध ल्याउन स्वीकृत, दुग्ध सहकारीबाट निर्णयको विरोध

फाइल तस्वीर काठमाडौं – सरकारले भारतबाट कच्चा दूध ल्याउन अनुमति दिएको छ । चाडवाडको समयमा दूधको अभाव भएको भन्दै डेरी उद्योग सङ्घले भारतबाट दूध आयात गर्न माग गरेकोले कृषि तथा पशुपन्छी विकास मन्त्रालयले डेरी उद्योगीहरूलाई ...

केन्द्रीय तथ्याङ्क विभागद्वारा सातौँ कृषि गणना सुरु, देशभरका कृषकलाई २४ प्रश्न सोधिने

काठमाडौं – केन्द्रीय तथ्याङ्क विभागले आजदेखि सातौँ कृषि गणना सुरु गर्दैछ । देशभरका ७ सय ५३ वटै पालिकामा सुरु हुने केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । तीन लाख ५० हजार किसानका घरमा पुगेर कृषि गणना ...

अब केवलकारबाटै‘सनराईज’ हेर्न सकिने

फाइल तस्वीर सराङकोटबाट ‘सनराईज’ हेर्ने पर्यटकलाई लक्षित गरेर बिहानैदेखि सञ्चालन गर्न लागिएको हो । अन्नपूर्ण केवलकार अबदेखि बिहान ५ बजेदेखि सञ्चालनमा आउने भएको छ । पोखरा–१८, सेदीदेखि सराङकोट जोड्ने केवलकार फागुन पहिलो सातादेखि नियमित सञ्चालनमा ...

काभ्रेमा बर्डफ्लु भेटिदा नमूना सङ्कलन र निगरानी

फाइल तस्वीर छिमेकी जिल्ला भक्तपुरको सूर्यविनायक नगरपालिका–१० को तीन स्थानमा शनिबार बर्डफ्लु भेटिएपछि काभ्रेपलाञ्चोकमा थप नमूना सङ्कलन र निगरानीलाई निरन्तरता दिइएको छ । महिनाअघि सङ्घीय राजधानी काठमाडौँमा बर्डफ्लु भेटिएलगत्तै पूर्वीनाकाका रुपमा रहेको यो जिल्लामा उच्च ...