१८ फागुन २०७९, बिहिबार
फाइल तस्वीरभरतपुर — चितवनको भरतपुरमा पछिल्लो समय व्यावसायिकरुपमा सूर्यमुखी खेतीतर्फ आकर्षण बढ्दै गएको छ । तेलहन बालीअन्तर्गत भरतपुर महानगरपालिका–१५ श्रीपुरमा सामूहिकरुपमा प्राङ्गारिक सूर्यमुखी खेती थर्न थालिएको हो । चार जना किसानको अगुवाइमा पौने तीन बिघामा ...
१७ फागुन २०७९, बुधबार
डडेल्धुरा — डडेल्धुराका किसानले किवी फल बिक्री गरी मनग्य आम्दानी गरिरहेका छन् । किवीबाट किसानले वार्षिक लाखौँ रकम आम्दानी गर्न सफल भएका छन् । जिल्लाको गन्यापधुरा, आलिताल गाउँपालिका र अमरगढी नगरपालिकाका केही गाउँमा व्यावसायिकरुपमा किवीखेती ...
१६ फागुन २०७९, मङ्गलबार
आलु खेती, फाइल तस्वीरम्याग्दी — म्याग्दीको धवलागिरि गाउँपालिकाको बुल र मरेनीमा आलुको कृषि उत्पादन (पकेट) विकास कार्यक्रम सुरु भएको छ । व्यावसायिक आलुखेती विस्तार, उत्पादन, आयआर्जन वृद्धि र बजारीकरण गर्ने उद्देश्यले धवलागिरि गाउँपालिकाको कृषि शाखाले ...
१६ फागुन २०७९, मङ्गलबार
रासायनिक मल, फाइल तस्वीरवीरगञ्ज — आगामी वर्ष पनि धानखेतीका समयमा पुनः रासायनिक मलको अभाव हुने भएको छ । सरकारले समयमा रासायनिक मल ल्याउन नसक्दा किसानहरुले समयमा रासायनिक मल पाउन नसक्ने अवस्था देखिएको हो । मलखाद ...
१४ फागुन २०७९, आइतबार
अलैँची खेती, फाइल तस्वीरबेसिशहर – अलैँची दाना बिक्रीबाट यहाँका किसानहरुले रु. २० करोड आम्दानी गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन एकाइ लमजुङका अनुसार यसवर्ष जिल्लामा तीन सय ८० मेट्रिक टन अलैँची बिक्री भएको ...
११ फागुन २०७९, बिहिबार
फाइल तस्वीरगलेश्वर — म्याग्दीको बगरफाँट, सिङ्गा र बाबियाचौरमा डेढ दशकअघिसम्म धान, गहुँ, मकै र समयअनुसारको अन्नबाली लहलह झुलेको देखिन्थ्यो । अन्नबालीले फाँट हरिया देखिन्थे । यहाँको उत्पादनले स्थानीयलाई १२ महिनासम्म खान पुग्थ्यो । पूर्वाधारको विकाससँगै ...
११ फागुन २०७९, बिहिबार
फाइल तस्वीरमङ्गलबारे — लामो समयपछि पानी परेपछि इलामका किसान खुसी भएका छन् । हिजो साँझदेखी रातिसम्म पानी परेकाले किसान खुसी भएका हुन् । असोजको पहिलो हप्तादेखि पानी नपरेकामा हिजो साँझदेखि रातिसम्म पानी परेको थियो । ...
०९ फागुन २०७९, मङ्गलबार
फाइल तस्वीरझापा — कनकाई नगरपालिकाले किसानलाई मोबाइल एपमार्फत कृषिसम्बन्धी जानकारी दिने उद्देश्यले डिजिटल मेसिन जडान गरेको छ । हेफर नेपालले नगरपालिकालाई सो डिजिटल मेसिन प्रदान गरेको हो । मेसिनको प्रयोगमार्फत किसानलाई पालिकाले डिजिटल प्रविधिमा जोडेको ...
०८ फागुन २०७९, सोमबार
फाइल तस्वीर पर्वत — जिल्लाको मुख्य निर्यातजन्य वस्तुको रुपमा रहेको सुन्तला उत्पादन यस वर्ष वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षका तुलनामा चालु आर्थिक वर्षमा झण्डै २५ प्रतिशतले उत्पादन बृद्धि भएको हो । कृषि ज्ञान ...
०४ फागुन २०७९, बिहिबार
चितवन — जिल्लामा चैते धान लगाउने क्षेत्रफल विस्तार भएको छ । कृषि ज्ञानकेन्द्र भरतपुरका अनुसार गत आर्थिक वर्षको तुनामा यस वर्ष चैते धान लगाउने क्षेत्रफल विस्तार हो । कार्यालयका अनुसार गत आर्थिक वर्षमा सात हजार ...