११ कार्तिक २०८३, मङ्गलबार
भर्खरै
★   रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने ★   एनपिएलः सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य ★   निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैनः सभामुख अर्याल ★   पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता ★   प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन ★   गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते ★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ

कृषि/व्यवसाय

विदेशको दुःखमा भिजेका गुणराज, व्यावसायिक बाख्रापालनबाट मनग्य आम्दानी गर्दै

भोजपुर — व्यावसायिक बाख्रापालनमा लाग्नुभएका भोजपुरका गुणराज राउतले बाख्रापालनबाट वार्षिक रू तीन देखि पाँच लाखसम्म आम्दानी गर्दै आउनुभएको छ । विदेशमा १५ वर्ष बिताउनुभएका राउतले स्वदेश फर्केर व्यावसायिक बाख्रापालन थाल्नुभएको हो । उहाँले टेम्केमैयुङ गाउँपालिका–१ ...

आधुनिक प्रविधिले घटायो गहुँखेतीमा लागत, जिरो टिलेज प्रविधिबाट लगाएको गहुँ देखेर अन्य किसान उत्साहित

अत्तरिया — कैलालीको कैलारी गाउँपालिका–८ पृथ्वीपुरका किसान विहारी चौधरी ११ कट्ठामा गहुँखेती गर्नुहुन्छ । उक्त जमिनमा गहुँखेती गर्दा रु ११ हजार लाग्ने गरेकामा यसपालि लागत भने घटेको छ । गहुँ खेतीमा जिरो टिलेज प्रविधि प्रयोग ...

मल आयात गर्न टेण्डर भइसकेको छ, कृषि क्षेत्रको समस्या समाधान गर्न प्रतिबद्ध छु: मन्त्री डा. भुसाल

राष्ट्रिसभा बैठकमा कृषि मन्त्री डा.वेदुराम भुसालकाठमाडौं — कृषि तथा पशुपन्क्षी विकासमन्त्री डा वेदुराम भुसालले कृषि क्षेत्रमा देखिएका समस्या समाधान गर्न आफू केन्द्रित हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा समय लिएर बोल्दै मन्त्री ...

व्यावसायिक उखुखेती गर्न सक्रिय युवाहरु

लोपोन्मुख व्यावसायिक, तस्वीरपाल्पा – उखुुखेती लोपोन्मुख हुन थालेपछि यहाँका युवाले सामूहिक खेती सुरुआत गरेका छन् । यहाँका १० युवाले जग्गा भाडामा लिएर व्यावसायिक खेती गर्न थालेका हुन् । रामपुर नगरपालिका वडा नं ५ भम्बकमा करिब ...

तरकारी खेतीबाट मनग्य आम्दानी लिंदै डम्बरबहादुर

कञ्चनपुर — शुक्लाफाँटा नगरपालिका–११ दीपनगरका डम्बरबहादुर विष्ट व्यावसायिक तरकारी खेती गरेर गतिलो आम्दानी गर्दै आउनुभएको छ । तरकारी खेतीबाट हुने आम्दानीले विष्टको परिवारको खर्च चल्ने गरेको छ । उहाँले खेतबारीमा बाह्रै महिना तरकारी खेती गर्नुहुन्छ ...

स्याउको राजधानी मार्फामा चिस्यान केन्द्र निर्माण गरिने

स्याउको राजधानी मुस्ताङमा स्याउ, फाइल तस्वीर जोमसोम — मुस्ताङमा स्याउ सङ्कलन तथा चिस्यान केन्द्र निर्माण हुनेभएको छ । स्याउको राजधानीका रुपमा परिचित मार्फामा पर्याप्त मात्रामा स्याउ भण्डारण गर्नको लागि एक करोड ४१ लाख रुपैयाँको लागतमा ...

ग्रामीण किसानलाई कृषि उपकरण प्रदान

फाइल तस्वीरबुटवल — बुटवल उपमहानगरपालिकाले बुटवलका ग्रामीण किसानलाई कृषि सामग्री उपलब्ध गराएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत बुटवल उपमहानगरपालिकाको ५० प्रतिशत र किसानको ५० प्रतिशत लागत सहभागितामा मकै पकेट क्षेत्रका लागि पावर टिलर, मकै ...

कर्मले बदलिएको नाम ‘तरकारी काका’

टीकाराम सापकोटा, तरकारी फार्ममा घर्कँदो उमेर । सेताम्य दारी–जुँगा र कपाल फुलेको भए पनि अझै हट्टाकट्टा हुनुहुन्छ टीकाराम सापकोटा । बागलुङ नगरपालिका–४ कुँडुलेका सापकोटा बिहान उठेदेखि राति नसुतुन्जेलसम्म बारीकै धन्दामा व्यस्त हुनुहुन्छ । कहिले आफ्नै ...

बेमौसमी वर्षा, असिना र हावहुरीले किसानका बालीमा क्षति

गहुँ बाली, फाइल तस्वीरलुम्बिनी — दुई दिनको परेको बेमौसमी वर्षाले किसानका गहुँ बालीमा क्षति पुर्‍याएको छ । बाली भित्र्याउने समयमा शुक्रबार चलेको हावाहुरी र शनिबारको वर्षा र असिनाले बालीमा क्षति पुर्‍याएको हो । बेमौसमी वर्षा ...

अर्थतन्त्र सुधार गर्न सरकारले गम्भीर गृहकार्य सुरु गरिसकेको छः उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, २४औं फ्लोरा एक्स्पोको शुभारम्भ तस्वीर काठमाडौं — उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले अहिलेको बिग्रँदो अर्थतन्त्र यथास्थितिमा नरहने बताउनुभएको छ । फ्लोरिकल्चर एसोसियसनद्वारा आज यहाँ आयोजित २४औं फ्लोरा एक्स्पोको शुभारम्भ गर्नुहुँदै उपप्रधानमन्त्री श्रेष्ठले मुलुकको अर्थतन्त्र ...