२२ मङि्सर २०८१, शनिबार
डडेल्धुरा, मङ्सिर २२ गते । अमरगढी नगरपालिका–२ मौरडाका खेमराज जोशीले छ वर्षअघि दुई लाख ५० हजार लगानी गरेर व्यावसायिक च्याउखेती सुरु गर्नुभएको थियो । उहाँले वार्षिक च्याउ बिक्री गरेर वार्षिक २० देखि २५ लाखसम्म आम्दानी ...
२१ मङि्सर २०८१, शुक्रबार
ललितपुर, मङ्सिर २१ गते। ललितपुरको नख्खु खोल आसपासमा किसानले पालिएका बङ्गुरमा अफ्रिकन ‘स्वाइन फिभर’ को सङ्क्रमण देखिएपछि दुई सय बढी बङ्गुर मरेका छन् । अफ्रिकन ‘स्वाइन फिभर’ सङ्क्रमणका कारण खोरमा रहेका बङ्गुर धमाधम मर्न थालेपछि ...
२१ मङि्सर २०८१, शुक्रबार
रामपुर, मङ्सिर २१ गते। पाल्पाको रामपुर नगरक्षेत्रको खेतीयोग्य जमिनमा फस्फोरस र पोटासको मात्रा कम रहेको पाइएको छ । माटोमा फस्फोरस र पोटासको मात्रा कम हुँदा उत्पादकत्व घट्ने कृषि प्राविधिक बताउँछन् । रामपुरमा बिहीबार भएको माटो ...
२० मङि्सर २०८१, बिहिबार
बागलुङ, मङ्सिर २० गते । बागलुङको काठेखोला गाउँपालिका–६ बिहुँका ४१ वर्षीय सुरेश कँडेल १० वर्ष अगाडि लन्डन पुग्नुभयो । रोजगारीका लागि विदेशमा राम्रो कमाइ हुने आशाले लण्डन पुग्नुभएका कँडेल पाँच वर्षपछि स्वदेश फर्किनुभयो । विदेशको ...
२० मङि्सर २०८१, बिहिबार
बागलुङ, मङ्सिर २० गते । केही वर्षअघिसम्म काठेखोला गाउँपालिका–५ कर्लिममा १८० घर थिए । बसाइँसराइका कारण यहाँका ३५ घरमा मात्रै बसोबास छ । अन्य घर खण्डहर बनेका छन् भने खेतीयोग्य खेतबारी बाँझै छ । यहाँका ...
२० मङि्सर २०८१, बिहिबार
रामेछाप, मङ्सिर २० गते । मन्थलीमा सुन्तलाले बजार नपाउँदा किसान सस्तो मूल्यमा बिक्री गर्न बाध्य छन् । जिल्लाको मन्थली नगरपालिका–१४ फुलासीमा व्यावसायिक रूपमा करिब एक हजार आठ सय रोपनी क्षेत्रफलमा लगाइएको सुन्तलाले बजार पाउन नसकेकको ...
१९ मङि्सर २०८१, बुधबार
वीरगञ्ज, मङ्सिर १९ गते। यहाँस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ३२ हजार क्विन्टल सोनामन्सुली र १० हजार क्विन्टल जिरामसिनो धान खरिदगर्ने भएको छ । कम्पनीका सूचना अधिकारी समीर दाहालका अनुसार दुई वर्षसम्म बजार मूल्यभन्दा सरकारले ...
१९ मङि्सर २०८१, बुधबार
स्याङ्जा, मङ्सिर १९ गते । सुन्तला गे्रडिङका लागि प्रविधिको प्रयोगले सहज भएको छ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ थापाथोकस्थित त्रिपुत्र बागवानी फार्मले सुन्तलाको ग्रेडिङ थालेसँगै सहज भएको हो । नेपालमा पहिलोपटक २०७५ सालदेखि सुन्तलाको गे्रडिङ मेसिन ...
१८ मङि्सर २०८१, मङ्गलबार
बागलुङ, मङ्सिर १८ गते । बागलुङ नगरपालिका–१४ नेपानेका ४५ वर्षीय कुमार बस्नेतले व्यावसायिक रूपमा गाईभैँसी पाल्न थाल्नुभएको १२ वर्ष पुगेको छ । अहिले उहाँले दूध बिक्री गरेर वार्षि ३० लाख आम्दानी गर्दै आउनुभएको हो । ...
१६ मङि्सर २०८१, आइतबार
चितवन, मङ्सिर १६ गते। कृषि तथा वन विज्ञान विश्वविद्यालयको आयोजनामा कृषि प्रदर्शनी तथा किसान मेला हुनेभएको छ । विसं २०७६ मा पहिलो पटक मेला आयोजना गरेको विश्वविद्यालयले पाँच वर्षपछि दोस्रो संस्करण सुरुगर्न लागेको हो । ...