११ फागुन २०८२, सोमबार
कञ्चनपुर, फागुन ११ गते। कृषि ज्ञान केन्द्र कञ्चनपुरले व्यावसायिक किसानलाई छनोट गरेर ५० प्रतिशत अुदान उपलब्ध गराएको छ । केन्द्रले किसानलाई उत्पादन सामग्री, सिँचाइ र क्षमता अभिवृद्धि तथा बजारीकरणमा सहयोग गर्दै आएको हो । स्थानीय ...
११ फागुन २०८२, सोमबार
चितवन, फागुन ११ गते। सरकारले ‘क्वारेन्टिनमा कडाइ गर्दा भारतबाट भइरहेको केरा आयात घटेपछि स्वदेशी उत्पादनको माग बढेको छ । चितवन केरा उत्पादक सङ्घका अध्यक्ष घननाथ महतोले विगतका वर्षमा केरा बिक्रीको समस्या अहिले भएको बताउनुभयो । ...
११ फागुन २०८२, सोमबार
भोजपुर, फागुन ११ गते । भोजपुरको रामप्रसाद राई गाउँपालिका–६ वैकुण्ठेका किसानले व्यावसायिक स्याउ खेती सुरु गरेका छन् । वडाले स्याउ खेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेपछि स्थानीय किसान सङ्गठित रूपमै यसतर्फ आकर्षित भएका हुन् । ...
१० फागुन २०८२, आइतबार
भोजपुर, फागुन १० गते । जिल्लामा व्यावसायिक कृषितर्फ किसानको आकर्षण बढ्दै गएको छ । सदरमुकाम नजिकै रहेको कोदार क्षेत्रलाई विशेषगरी तरकारी उत्पादनका लागि उपयुक्त भागका रूपमा लिइन्छ । अनुकूल हावापानी, उर्वर माटो र बजार पहुँच ...
०८ फागुन २०८२, शुक्रबार
तनहुँ, फागुन ८ गते। व्यास नगरपालिका–१३ बेलबासका पशुपालन गर्दै आएका किसानले सुक्खा मौसमा पनि दूध उत्पादनमा वृद्धि गरेका छन् । दूधबाट राम्रै आम्दानी हुने देखेपछि यहाँका किसानले उत्साहित भएर गाईको सङ्ख्या थप्दै गएका छन् । ...
०८ फागुन २०८२, शुक्रबार
काठमाडौँ, फागुन ८ गते। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४०, गोलभेँडा ...
०६ फागुन २०८२, बुधबार
म्याग्दी, फागुन ६ गते। म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका किसानले यस वर्ष सुन्तला बिक्री गरेर करिब रु चार करोड आम्दानी गरेका छन् । अन्नपूर्ण गाउँपालिकाको कृषि विकास शाखाले किसानहरूले बिक्री गरेको सुन्तलाको विवरण सङ्कलन गरेको हो । ...
०४ फागुन २०८२, सोमबार
खोटाङ, फागुन ४ गते। महिला उद्यमी सङ्घ खोटाङका अध्यक्ष बिमला राईले सञ्चालन गर्नुभएको ‘खोटाङ उद्यमी कोसेली घर’ जिल्लाको स्थानीय उत्पादन प्रवद्र्धन गर्ने महत्वपूर्ण केन्द्रका रूपमा स्थापित हुँदै गएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाङ–३ बाम्राङकी ...
०३ फागुन २०८२, आइतबार
तनहुँ, फागुन ३ गते । तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोकका विश्वबहादुर अधिकारीले यस वर्ष रु ९० लाखको सुन्तला बिक्री गर्नुभयो । जिल्ला विकास समिति तनहुँका पूर्वसभापति अधिकारी सुन्तलाखेतीबाट सन्तुष्ट हुनुहुन्छ । गाउँको भिरालो जमिनलाई सदुपयोग गरी ...
३० माघ २०८२, बिहिबार
चितवन, माघ २९ गते। चितवनमा आयोजित राष्ट्रिय गाई प्रदर्शनी प्रतियोगितामा रत्ननगरस्थित कामना कृषि तथा पशुपक्षी फर्मको अर्जुन ढकालको गाई सर्वोत्कृष्ट घोषित भएको छ । ४०० पूणाङ्कमध्ये ३६२.५ अङ्क प्राप्त गर्दै उक्त गाई प्रथम बनेको हो ...