११ कार्तिक २०८३, मङ्गलबार
भर्खरै
★   रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने ★   एनपिएलः सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य ★   निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैनः सभामुख अर्याल ★   पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता ★   प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन ★   गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते ★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ

कृषि/व्यवसाय

‘टिस्यु कल्चर’ प्रविधिबाट केराको बिरुवा उत्पादन, भारत र वीरगञ्जबाट बिरुवा ल्याउनुपर्ने झन्झटबाट मुक्त

फाइल तस्वीरझापा — जिल्लामा टिस्यु कल्चर प्रविधिबाट केराका बिरुवा उत्पादन गर्न थालिएको छ । योसँगै भारत र वीरगञ्जबाट बिरुवा ल्याउनुपर्ने झन्झटबाट यहाँका किसान मुक्त भएका छन् । गौरादह नगरपालिका–२ र अर्जुनधारा नगरपालिका–३ मा टिस्यु कल्चर ...

प्रधानमन्त्रीद्वारा रासायनिक मलको अभाव नभएको सदनलाई जानकारी

तस्वीरः प्रतिनिधिसभा बैठकमा जवाफ दिनेक्रममा प्रधानमन्त्री प्रचण्ड ।काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस वर्ष रासायनिक मलको समस्या नभएको बताउनुभएको छ । प्रतिनिधिसभाको आज बुधबारको बैठकमा बजेटमाथि सांसद्हरुले उठाउनुभएको प्रश्नको जवाफ दिंदै प्रधानमन्त्री प्रचण्डले आफु ...

पचास प्रतिशत अनुदानमा किसानलाई सिँचाइ मोटर

फइल तस्वीरलहान—सिरहाको गोलबजार नगरपालिका–१३ को वडा कार्यालयले किसानलाई अनुदानमा मोटर उपलब्ध गराएको छ । किसानलाई सिँचाइ गर्न सहज होस् भन्ने उद्देश्यले वडा कार्यालयले ५० प्रतिशत अनुदानमा एक सय १० घरपरिवारलाई मङ्गलबारदेखि मोटर उपलब्ध गराएको हो ...

सिँचाइ कुलो भत्काउँदा खेत बाँझै

फाइल तस्वीरबैतडी — महाकाली करिडोरले बैतडीमा सिँचाइ कुलो भत्काएपछि खेत बाँझै रहेको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका–२ को बज्वागडा स्कुल अगाडिबाट करिडोर खन्दा कुलो पुरिएका कारण यहाँका किसानको खेत बाँझै रहेको हो । सिचाइँ कुलो ...

बाँझो जमिनमा व्यावसायिक अङ्गुर खेती

फाइल तस्वीरतनहुँ— तनहुँको घिरिङ गाउँपालिका–४ स्थित बाह्रबीसेमा सुरु गरिएको व्यावसायिक अङ्गुर खेतीले यतिबेला उत्पादन दिन सुरु गरेको छ । फार्ममा उत्पादन भएको अङ्गुर टिप्ने र बजार पठाउने काम धमाधम भइरहेको फार्म सञ्चालक कुमार कार्कीले सुनाउनुभयो ...

मैवाखोलालाई बेसार खेतीको हब बनाइने

ताप्लेजुङ-ताप्लेजुङको मैवाखोला गाउँपालिकाले आफ्नो क्षेत्रलाई ‘बेसार खेतीको हब’ का रुपमा विकास गर्ने भएको छ । कृषि उत्पादन तथा उत्पादकत्वमा वृद्धि गरी सर्वसाधरणको आयआर्जनमा वृद्धि गरी आत्मनिर्भर बनाउने उद्देश्यले गाउँपालिकालाई बेसारखेतीको हबका रुपमा विकास गर्ने गरी ...

दूध र मासु उत्पादनमा विकेन्द्रीकृत आयोजना प्रभावकारी बन्दै

वालिङ-स्याङ्जामा दूध र मासुको उत्पादन वृद्धिमा नेपाल लाईभस्टक सेक्टर इनोभेसन आयोजनाको भूमिका प्रभावकारी देखिएको छ ।जिल्लामा दूध र मासुजन्यपदार्थ उत्पादन गर्ने गरी सञ्चालनमा रहेका समूह।सहकारी तथा व्यक्तिगत फार्मलाई थप व्यवस्थित बनाउने उद्देश्यले काम गर्दै आएको ...

चैतेधानले पायो दोब्बर मूल्य, किसान उत्साहित

बेलबारी-गत वर्षभन्दा यस वर्ष चैतेधानको मूल्य दोब्बर भएपछि मोरङका किसान उत्साहित भएका छन् । गत वर्ष मनको रु पाँच सय ५० देखि रु छ सयसम्म मूल्य पाएको चैतेधानले यस वर्ष रु एक हजार एक सयदेखि ...

पर्वतमा ६० साना सिँचाई आयोजना सम्पन्न

तस्वीरः सिँचाइ योजनापर्वत – पर्वतमा यस वर्ष ६० साना सिँचाइका योजना सम्पन्न भएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान जोन एकाइ कार्यालय पर्वतले धानखेतीका लागि कृषकलाई सहज बनाउन ती साना सिँचाइका योजना निर्माण गरेको ...

चट्याङ लागेर फुर्केरुख खर्कमा ४५ भेडा मरे

फाइल तस्वीरम्याग्दी — म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ फुर्केरुख खर्कमा चट्याङ लागेर ४५ भेडा मरेका छन् । अन्नपूर्ण–३ ठाडाका छकबहादुर पुनको गोठमा चट्याङ परेर भेडा मरेका हुन् । अन्नपूर्ण गाउँपालिकाको पशु सेवा शाखाका प्राविधिक प्रकाश जिसीले आज ...