१४ भदौ २०८०, बिहिबार
तस्वीर : निमा नुरु शेर्पा, अध्यक्ष नेपाल पर्वतारोहण सङ्घ नेपालको पर्वतीय पर्यटनको विकास, संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको नेपाल पर्वरोहण सङ्घ (एनएमए) ५० वर्ष पुग्दैछ । विसं २०३० कार्तिक १६ गते तद्नुसार ०१ ...
१३ भदौ २०८०, बुधबार
फाइल तस्वीरछन्दु — चीनको दक्षिणपश्चिमी प्रान्त सिचुवानको लिङ्शान यी स्वायत्त क्षेत्रको जिनयाङ काउन्टीमा अविरल वर्षासँगै खसेको पहिरोमा परी चार जनाको मृत्यु भएको छ भने अन्य ४८ जना बेपत्ता भएका छन् । राजमार्ग निर्माणस्थलमा पहिरो खसेको ...
१२ भदौ २०८०, मङ्गलबार
फाइल तस्वीरटोकियो — यान्त्रिक गडबडीका कारण टोयोटा मोटरले उत्पादनसम्बन्धी सबै काम रोकेको छ । कम्प्युटर प्रणालीमा उत्पन्न खराबीका कारण जापानमा रहेका कम्पनीका १४ मध्ये १२ वटा एसेम्ब्ली प्लान्टको सञ्चालन आज बिहानैदेखि स्थगन गरेको हो । ...
१२ भदौ २०८०, मङ्गलबार
फाइल तस्वीरजेनेभा — महिला विश्व कप च्याम्पियनलाई ओठमा चुम्बन गरेका कारण विवादमा तानिएका स्पेन फुटबल महासङ्घका अध्यक्ष लुइस रुबियाल्सकी आमा भोक हडताल थालेकी छन् । अध्यक्ष रुबियाल्समाथि राजीनामा गर्न दबाब बढिरहेका बेला उनी छोराको बचाउमा ...
११ भदौ २०८०, सोमबार
फाइल तस्वीरदुशान्बे — मध्य ताजिकिस्तानमा भारी वर्षाका कारण कम्तीमा १३ जनाको मृत्यु भएको छ । राजधानी दुशान्बेको दक्षिण र पूर्वका क्षेत्रमा आइतबार आएको आँधीबेहरीका कारण करिब एक दर्जन जिल्लामा पहिरो गएको देशको आपतकालीन मन्त्रालयका प्रवक्ताले ...
११ भदौ २०८०, सोमबार
फाइल तस्वीरगुजरात — चन्द्रयान–३ को रोभर मोड्युल प्रज्ञान समयको दौडमा रहेको साथै पहिलो र दोस्रो उद्देश्य सफलतापूर्वक पूरा भएपछि यसको तेस्रो उद्देश्यका लागि अघि बढिरहेको भारतीय वैज्ञानिकहरूले बताएका छन् । अन्तरिक्षसम्बन्धी अध्ययन गर्ने भारतीय स्पेस ...
१० भदौ २०८०, आइतबार
फाइल तस्वीरजेनेभा —अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले स्पेन फुटबल महासङ्घका अध्यक्ष लुइस रुबियाल्सलाई निलम्बन गरेको छ । महिला विश्वकप फाइनलमा स्पेन विजयी भएपछि खेलाडी जेनी हर्मोसालाई ओठमा चुम्बन गरेकाले उनलाई ९० दिनका लागि निलम्बन गरिएको हो ...
१० भदौ २०८०, आइतबार
तस्वीरः दुर्घटनाग्रस्थ ओस्प्रे सैन्य विमान ।सिड्नी — अमेरिकाको ओस्प्रे सैन्य विमान दुर्घटनामा परेको छ । उक्त सैन्य विमान युद्धअभ्यासका क्रममा अष्ट्रेलियाको मुख्य भूमिबाट करिब ६० किलोमिटर उत्तरमा रहेको मेलभिल दुर्गम टापुमा दुर्घटना भएको हो । ...
१० भदौ २०८०, आइतबार
फाइल तस्वीरवासिङ्टन — जातीय घृणाले प्रेरित एक जना गोराले फ्लोरिडास्थित सहुलियत मूल्यमा उपभोग्य सामग्री बेच्ने पसलमा तीन जना अश्वेतलाई गोली हानेर हत्या गरेका छन् । प्रहरीसँगको झडपपछि उनले आफ्नो पनि ज्यान लिएको अधिकारीहरूले बताएका छन् ...
०८ भदौ २०८०, शुक्रबार
फाइल तस्वीरः अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प ।वासिङटन — अघिल्लो राष्ट्रपतीय निर्वाचनमा षड्यन्त्र र ठगीको आरोप लागेका अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिणी राज्य जर्जियाको एक जेलमा फुल्टन काउन्टीस्थित जेलमा आत्मसमर्पण गर्नुभएको छ । फुल्टन काउन्टी जेलमा ...