२४ भदौ २०८०, आइतबार
नयाँदिल्ली — चीनले आर्थिक सहयोग एवं साझेदारीका मुद्दालाई सुरक्षासँग जोड्न नहुने बताएको छ । साथै बेइजिङले विपक्षीहरूलाई असान्दर्भिक र अमान्य विषय नउठाउन आह्वान गरेको हो । भारतको नयाँदिल्लीमा जारी जी २० शिखर सम्मेलनका क्रममा बेलायतका ...
२४ भदौ २०८०, आइतबार
फाइल तस्वीरताफेघते — मोरक्कोमा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार नाघेको छ । सबैभन्दा धेरै अमूल्य जीवन दक्षिणी मराकेसमा भएको अधिकारीहरूले बताएका छन् । पर्यटकीयन नगर मराकेसभन्दा ७२ किलोमिटर दक्षिणपश्चिममा केन्द्रविन्दु बनाएर शुक्रबार राति ११ ...
२३ भदौ २०८०, शनिबार
प्रतिकात्मक तस्वीर कोलम्बो — श्रीलङ्काले यो वर्षको पहिलो छ महिनामा तीन अर्ब ८० करोड विप्रेषण (रेमिट्यान्स) भित्रिएको जनाएको छ । जनवरीदेखि अगष्टसम्मको अवधिमा यहाँका आप्रवासी कामदारले तीन अर्ब ८० करोड अमेरिकी डलर भन्दा बढी रकम ...
२३ भदौ २०८०, शनिबार
फाइल तस्वीरमोरक्को — मोरक्कोमा भएको शक्तिशाली भूकम्पमा परी हालसम्म आठ सय २० जनाको मृत्यु भएको छ भने छ सय ७२ जना घाइते भएका छन् । मोरक्कोको गृह मन्त्रालयका अनुसार घाइतेमध्ये दुई सय पाँच जनाको अवस्था ...
२२ भदौ २०८०, शुक्रबार
नयाँदिल्ली — भोलि शनिबार र पर्सी आइतबार भारतको राजधानी नयाँदिल्लीस्थित प्रगति मैदानमा अयोजना हुने युरोपेली सङ्घसहित १९ वटा विशाल अर्थतन्त्र भएका राष्ट्रको अन्तर सरकारी सङ्गठन जी २० शिखर सम्मेलनमा भागलिन विश्वका शक्तिराष्ट्रका नेताहरू नयाँदिल्लीमा भेला ...
२२ भदौ २०८०, शुक्रबार
फाइल तस्वीरबेइजिङ — उत्तरी चीनमा ग्यास चुहावट हुँदा १० जनाको मृत्यु हुनाका साथै तीन जना घाइते भएका सरकारी सञ्चारमाध्यमले शुक्रबार जानकारी दिएका छन् । घटना बिहीबार अपराह्न इनर मङ्गोलिया क्षेत्रको ओर्डोसस्थित रसायन कारखानामा भएको राज्य ...
२० भदौ २०८०, बुधबार
फाइल तस्वीरक्वालालम्पुर — मलेसियाले अस्ट्रेलियामाथि लगाएको चौपाया निर्यात प्रतिबन्ध हटाएको छ । उक्त देशबाट आयात गरिएका गाईभैंसीमा छाला रोग (एलएसडी) लागेको इन्डोनेसियाले पत्ता लगाएपछि मलेसियाले पनि अस्थायी प्रतिबन्ध लगाएको थियो । पशु स्वास्थ्यकर्मीहरूका अनुसार एलएसडी ...
२० भदौ २०८०, बुधबार
प्रतिकात्मक तस्वीरटोकियो — जापानका प्रधानमन्त्री फुमियो किसिदामाथि पाइप बम प्रहार गरेका २४ वर्षीय रियुजी किमुराविरुद्ध ज्यानमार्ने उद्योग गरेको अभियोग लगाएको छ । प्रधानमन्त्री किसिदामाथि गत वैशाखमा पश्चिमी जापानमा आयोजित एक चुनावी सभामा विष्फोटक पदार्थयुक्त उपकरणले ...
१९ भदौ २०८०, मङ्गलबार
हङकङ — चीनले हालै सार्वजनिक गरेको नक्साबाट उसका छिमेकीहरू असन्तुष्ट भएका छन् । चीनको प्राकृतिक संसाधन मन्त्रालयले प्रकाशन गरेको मानक नक्साको नयाँ संस्करणले उनीहरू असन्तुष्ट भएका हुन् । नयाँ नक्साबाट दक्षिणपूर्वी एशियाली राष्ट्रहरूको सङ्गठन (आसियान) ...
१९ भदौ २०८०, मङ्गलबार
फाइल तस्वीरहवाना — मानव तस्करहरूको सञ्जालले क्यारेवियन मुलुक क्युवालाई पनि गाँजेको पाइएको छ । गत शुक्रबार एक अखबारमा समाचार छापिएपछि रुसी सेनामा भर्ती गर्ने भन्दै त्यहाँका युवालाई मस्को पु¥याउने प्रपञ्च भइरहेको खुलेको हो । युक्रेनको ...