२२ असोज २०८०, सोमबार
गाजा — प्यालेस्टिनी लडाकू समूह हमास र इजरायलबीच द्वन्द्व सुरु भएयता गाजा पट्टीमा एक लाख २३ हजारभन्दा बढी मानिस विस्थापित भएको संयुक्त राष्ट्रसङ्घले सोमबार जनाएको छ । “गाजामा मुख्यतः डर, सुरक्षाको चिन्ता र उनीहरूको घर ...
२२ असोज २०८०, सोमबार
बर्लिन — जर्मनीको हेस्से र बाभेरियामा आइतबार भएको निर्वाचनमा कन्जरभेटिभ पार्टी क्रिश्चियन डेमोक्र्याटिक युनियन (सीडीयू) र क्रिश्चियन सोसियल युनियन (सीएसयू) विजयी भएका छन् । जर्मनीका सम्पन्नशाली राज्यको चुनावमा मध्यमार्गी दक्षिणपन्थी दलहरूले पहिलो स्थान हासिल गरेका ...
२२ असोज २०८०, सोमबार
फाइल तस्वीर गाजा — प्यालेष्टिनी सुन्नी इस्लामिक कट्टरपन्थी सङ्गठन हमासले गरेको विशाल आक्रमणमा इजरायलमा अहिलेसम्म कम्तिमा ७ सय जनाको मृत्यु भएपछि इजरायलको मन्त्रीपरिषद्ले ‘युद्धको अवस्था’ को घोषणा गरेको छ । हमासले इजरायलविरूद्ध गरेको आक्रमणको प्रतिरोधमा ...
२१ असोज २०८०, आइतबार
नयाँदिल्ली — भारतको दक्षिणी राज्य कर्नाटकस्थित पटका पसलमा आगलागी हुदाँ कम्तीमा १४ जनाको मृत्यु भएको छ । आज आइतबार भएको उक्त घटनामा कैयौँ व्यक्ति घाइते भएको स्थानीय प्रहरीले जनाएको हो । कर्नाटक राज्यको राजधानी बेङ्गलोरको ...
२१ असोज २०८०, आइतबार
फाइल तस्वीर इजरायल — इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले प्यालेस्टिनी लडाकू समूह हमासले एक्कासी इजरायलमाथि गरेको आक्रमणमा दुवै पक्षका सयौँ व्यक्तिको मृत्यु भएपछि ‘लामो र कठिन’ युद्ध हुने चेतावनी दिनुभएको छ । दशकौँ यताको सबैभन्दा रक्तपातपूर्ण ...
२१ असोज २०८०, आइतबार
रियाद — दुबईमा हुन लागेको कोप २८ जलवायु वार्ताका लागि प्रमुख सुल्तान अल जाबेरले जलवायु लक्ष्य प्राप्तिका लागि विद्यमान ऊर्जा पूर्वाधारलाई हतारमा भत्काउने ‘कल्पना’ त्याग्न सरकारहरूलाई आह्वान गर्नुभएको छ । प्रमुख सुल्तानले भन्नुभयो, “भोलिको नयाँ ...
२० असोज २०८०, शनिबार
फाइल तस्वीरमेक्सिको — मेक्सिकोको ओक्साका राज्यमा शुक्रबार भएको बस दुर्घटनामा १८ जनाको मुत्यु भएको स्थानीय अधिकारीले जनाएका छन् । मृत्यु हुनेमध्ये अधिकांश आप्रवासी रहेको समेत अधिकारीले खुलाएका छन् । ...
२० असोज २०८०, शनिबार
इजराइल — गाजा पट्टीबाट इजराइलतर्फ हमासले गरेको रकेट हमलामा परी मर्ने सङ्ख्या चार पुगेको छ । अन्तराष्ट्रिय समाचार संस्था टाइम्स अफ इजराइलका अनुसार गाजा पट्टीबाट रकेट हमला गरेपछि हमासका लडाकुहरूले इजराइलमा घुसपैठ गरेका छन् । ...
१९ असोज २०८०, शुक्रबार
फाइल तस्वीरकोलम्बो — श्रीलङ्कामा शुक्रबार बिहान गुडिरहेको बसमाथि रुख खस्दा पाँच जनाको मृत्यु भएको कोलम्बो नेसनल अस्पतालले बताएका छन् । प्रहरीका अनुसार कोलम्बोबाट दक्षिणी श्रलङ्काको देनियायातर्फ जाँदै गरेको बसमाथि रुख खसेको हो । दुर्घटनामा घाइते ...
१९ असोज २०८०, शुक्रबार
फाइल तस्वीरवासिङ्टन — अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले हाउस अफ रिप्रेजेन्टेटिभको सभामुख पदमा ओहायोका रिपब्लिकन सांसद जिम जोर्डनलाई आधिकारिकरूपमा समर्थन गर्नुभएको छ । उहाँले हाउस जुडिसियरी कमिटीका अध्यक्ष तथा लामो समयदेखिका आफ्नो बचाउकर्ता जोर्डनलाई केभिन म्याककार्थीको ...