१५ चैत २०८०, बिहिबार
मस्को — युक्रेनलाई दिइएको एफ–१६ लडाकू विमान तेस्रो पक्षबाट प्रयोग गरिएमा जुनसुकै ठाउँमा भए पनि रूसले तिनीहरूलाई निशाना बनाउने चेतावनी रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले दिनुभएको छ । पुटिनले टेभर क्षेत्रका सैन्य चालकहरूसँगको कुराकानीका क्रममा भन्नुभयो, ...
१५ चैत २०८०, बिहिबार
क्यानबेरा — निजी क्षेत्रमा उचित प्रतिस्पर्धाको अभावले अस्ट्रेलियालीहरूको जीवनस्तर खतरामा परेको संसदीय एक अनुसन्धानले चेतावनी दिएको छ । बुधबार प्रकाशित एक रिपोर्टमा, सङ्घीय संसदको अर्थसम्बन्धी द्विदलीय स्थायी समितिले अष्ट्रेलियामा प्रतिस्पर्धामा गिरावट तथा विभिन्न क्षेत्रहरूमा सङ्कुचन ...
१५ चैत २०८०, बिहिबार
फाइल तस्वीरजेनेभा — विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सार्स–कोभ–२, मर्स–कोभ र नोवेल कोरोना भाइरस–१९ को खोज, अनुगमन र मूल्याङ्कनका लागि नयाँ सञ्जाल, कोभिनेट सुरु गरेको छ । विश्वव्यापी स्वास्थ्य संस्था डब्लुएचओले प्रयोगमा ल्याइरहेको कोभिड–१९ प्रयोगशालालाई ...
१५ चैत २०८०, बिहिबार
फाइल तस्वीरवासिङटन — नोबेल पुरस्कार विजेता डानियल कान्हेम्यानको ९० वर्षको उमेरमा निधन भएको छ । व्यवहारिक अर्थतन्त्र सम्बन्धी नयाँ सिद्धान्त प्रतिपादन गरेको भन्दै उहाँलाई नोबेल पुरस्कार प्रदान गरिएको थियो । उहाँले लेख्नु भएको पुस्तक “थिन्किङ, ...
१५ चैत २०८०, बिहिबार
फाइल तस्वीररकफोर्ड — संयुक्तराज्य अमेरिकाको उत्तरी इलेनोइसमा एक व्यक्तिले जथाभावी छुरा प्रहार गर्दा चार जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । प्रहरीले उक्त घटनामा शंकास्पद आरोपी एक २२ वर्षीय युवकलाई पक्राउ ...
१४ चैत २०८०, बुधबार
इस्लामावाद — पाकिस्तानमा २० लाखभन्दा बढी नागरिकको तथ्याङ्क चोरी (चुहावट) भएको नेसनल डाटाबेस एन्ड रजिष्ट्रेसन प्राधिकरण (नाड्रा) ले जनाएको छ । ...
१४ चैत २०८०, बुधबार
मस्को — मस्कोको बासमानी जिल्ला अदालतले मस्कोको कन्सर्ट हलमा भएको नरसंहारमा संलग्न भएको आरोपमा चारै जना संदिग्धलाई आतङ्कवादको अभियोग लगाइएको छ र दोषी ठहर भएमा उनीहरूलाई आजीवन कारावासको सजाय हुनसक्छ । अहिले उनीहरूलाई मे २२ ...
१४ चैत २०८०, बुधबार
फाइल तस्वीरजोहानेसबर्ग — दक्षिण अफ्रिकामा मे २९ मा हुने नेसनल एसेम्ब्ली र नौ वटा प्रान्तीय व्यवस्थापिकाको लागि हुने ८८७ सीटमा प्रतिस्पर्धाका लागि १४ हजार ६६२ उम्मेदवारहरूले नामावली दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ । राजनीतिक ...
१४ चैत २०८०, बुधबार
फाइल तस्वीरबेइजिङ — चीनको प्रमुख औद्योगिक कम्पनीहरूको नाफा यस वर्षको पहिलो दुई महिनामा अघिल्लो बर्षको सोही अवधिको तुलनामा १०.२ प्रतिशतले बढेको बुधवार सार्वजनिक ‘नेसनल ब्युरो अफ स्ट्याटिस्टिक्स (एनबीएस)’ को तथ्याङ्कले देखाएको छ । तथ्याङ्कले सन् ...
१३ चैत २०८०, मङ्गलबार
न्यूयोर्क — संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले जोर्डनमा जारी रमजान एकता भ्रमणका क्रममा प्यालेस्टाइन शरणार्थी शिविर भ्रमण गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेसले जोर्डनमा संयुक्त राष्ट्रसङ्घीय राहत तथा काय निकार्य (युएनआरडब्लुए) द्वारा सेवा दिइरहेका ...