११ मङि्सर २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   कृषि क्रान्तिका लागि फरक ढङ्गले काम गर्छौंः प्रधानमन्त्री ओली ★   ‘स्थानीयका समस्या समाधान गर्दै नौवस्ता औद्योगिक क्षेत्रको काम अघि बढाइने छ’ ★   आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न परराष्ट्रमन्त्रीको आग्रह ★   एसिया कप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ ★   ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु ★   सामाजिक सुरक्षाका दायरलाई विस्तार गर्न जरुरी छः अर्थमन्त्री पौडेल ★   ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’ ★   निजी क्षेत्र सामाजिक सुरक्षाकोषमा आबद्ध हुनैपर्ने ★   वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा तीन जना पक्राउ ★   नेप्से परिसूचक ३३ अङ्कले बढ्यो, कारोबार रकम सात अर्ब ४४ करोड ★   प्रेस काउन्सिलद्वारा अनुदानमा सञ्चार सामग्री खरिद गर्न आवेदन माग ★   सामाजिक सुरक्षाको दायरालाई विस्तार गर्ने प्रधानमन्त्री ओलीको घोषणा ★   आसन्न उपनिर्वाचनः हुम्ला निर्वाचन कार्यालयले खटायो ७३ कर्मचारी ★   इजरायली राजदूतद्वारा बिपी सङ्ग्रहालयको निरीक्षण ★   ‘ईभिआरएस’ प्रणाली प्रभावकारी नहुँदा सेवाग्राही मारमा ★   केन्द्रसँग टोललाई जोड्दै चितवन काङ्ग्रेस ★   क्रसर उद्योग नवीकरण गर्न सरकारसँग माग ★   धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर ★   नेपालमा स्की खेलको सम्भावना ★   नेटो र युक्रेनबीच नयाँ रूसी क्षेप्यास्त्र प्रहारका विषयमा वार्ता

अन्तर्राष्ट्रिय

गाजा क्षेत्र कतै पनि सुरक्षित छैन : संयुक्त राष्ट्रसङ्घ

गाजा — संयुक्त राष्ट्रसङ्घले गाजाको कुनै पनि क्षेत्र सुरक्षित नभएको बताएको छ । राष्ट्रसङ्घका अनुसार अपेक्षित स्थल आक्रमणको तयारीमा इजराइली हवाई हमलाहरु बढिरहेका छन् । ...

चीनको अन्तरबैंक ट्रेजरी बन्ड सूचकाङ्क आज सोमबार उच्च

चीन – चीनको अन्तरबैंक ट्रेजरी बन्ड इन्डेक्स सोमबार १,००२ दशमलव ८९ बिन्दुमा खोलिएको छ । जुन अघिल्लो बन्दको १,००३दशमलव २२ बिन्दुको तुलनामा बढिरहेको चीन विदेशी विनिमय व्यापार प्रणालीले जनाएको छ । सूचकाङ्कले चीनको अन्तरबैंक बन्ड ...

अमेरिकी राष्ट्रपति र इजरायली प्रधानमन्त्रीबिच गाजामा मानवीय सहायता जारी राख्न सहमति

वासिङ्टन — अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग टेलिफोन वार्ता गर्नु भएको छ । सो अवसरमा दुवै नेताहरूले गाजामा मानवीय सहायता र राहत सामग्रीको निरन्तर प्रवाह सुनिश्चित गर्न आवश्यक रहेको बताउनु भएको ...

शान्ति र मैत्री सन्धिको ४५ औँ वर्षगाँठमा चिनियाँ प्रधानमन्त्री र जापानी प्रधानमन्त्रीबीच शुभकामना आदान-प्रदान

बेइजिङ — चिनियाँ प्रधानमन्त्री ली छ्याङ र जापानी प्रधानमन्त्री फुमियो किशिदाले सोमबार चीन र जापानबीच शान्ति तथा मित्रता सन्धिमा हस्ताक्षर भएको ४५ औँ वार्षिकोत्सवका अवसरमा शुभकामना आदानप्रदान गर्नुभएको छ । आफ्नो सन्देशमा लीले सन्धिको भावनालाई ...

हमासको पासो र जालोका कारण उद्धार कार्यमा ढिलाई

फाइल तस्वीरतेल अबिब — इजरायली क्षेत्रहरूलाई बाँकी रहेका आतङ्ककारीहरू, विस्फोटक पदार्थहरू र अन्य खतराबाट सुरक्षित पार्ने कामका साथै मारिएकाहरूको शव सङ्कलन कार्यमा कठिनाइँ र ढिलाई उत्पन्न भएको छ । उद्धार कार्यलाई जटिल बनाउन हमासले विभिन्न ...

युक्रेन मेल डिपोमा रुसी हमलामा छ को मृत्यु

फाइल तस्वीर किभ —युक्रेनको उत्तरपूर्वी खार्किभ क्षेत्रमा उक मेल डिपोलाई निशाना बनाउँदै रुसले शनिबार मिसाइल आक्रमण गर्दा कम्तीमा हुलाकका छ कर्मचारी मारिएको र अन्य १६ जना घाइते भएको अधिकारीहरूले बताएका छन् । ...

भारतको महाराष्ट्रमा प्रशिक्षण विमान दुर्घटना, दुई जना घाइते

भारत — पश्चिमी भारतको महाराष्ट्र राज्यमा आइतबार प्रशिक्षण विमान दुर्घटना हुँदा एक जना प्रशिक्षार्थी चालक र एक प्रशिक्षक चालक घाइते भएका छन् । महाराष्ट्रको राजधानी मुम्बईबाट २४५ किलोमिटर दक्षिणपूर्वमा रहेको पुणे जिल्लाको गोजुबावी गाउँ नजिकैको ...

अमेजनका केही भागमा अत्यधिक खडेरी, प्राचीन आकृति उजागर, जलमग्न दर्जनौँ चट्टानमा मानव आकृति

ब्राजिल — अमेजनका केही भागमा अत्यधिक खडेरीका कारण नदीको पानीको सतहमा नाटकीय गिरावट आएको छ । यसले करिब दुई हजार वर्ष पुरानो हुनसक्ने ठानिएको जलमग्न दर्जनौँ चट्टानमा मानव आकृति देखिएको छ । ...

आतङ्कवादी परिसर’मा इजराइली सेनाद्वारा हवाई आक्रमण

तेल अविव — इजराइली प्रतिरक्षा फौज (आईडीएफ) र इजराइल सेक्युरिटिज (आईएसए) ले जेनिनस्थित अल–अन्सार मस्जिदमा हमास र इस्लामिक जिहाद आतङ्कवादी परिसरमा हवाई हमला गरेको जनाएको छ । सामाजिक सञ्जाल एक्समा कुरा गर्दै आईडीएफले मस्जिदको प्रयोग ...

पूर्वप्रधानमन्त्री शरिफ स्वदेश फर्किए, लाहोरमा आयोजित एक सभालाई सम्बोधन गर्ने !

फाइल तस्वीरः पाकिस्तानी पूर्वप्रधानमन्त्री नवाज शरिफ । इस्लामावाद — निर्वासन जीवनमा रहनुभएका पाकिस्तानी पूर्वप्रधानमन्त्री नवाज शरिफ स्वदेश फर्किनुभएको छ । मुस्लिम लिग एनका नेता समेत रहनुभएका पूर्वप्रधानमन्त्री शरीफ शरिफ चार वर्षको निर्वासनपछि आज शनिबार पाकिस्तान ...