०३ साउन २०८१, बिहिबार
गाजा, साउन ३ गते । प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य एजेन्सी (युएनआरडब्लुए) ले बुधबार गाजापट्टीमा विस्थापित मानिसहरूमा रोगको सङ्क्रमण रोक्न सङ्घर्ष गरिरहेको बताएको छ । “उच्च तापक्रम, भीडभाड, पानीको अभाव, र व्यक्तिगत ...
०३ साउन २०८१, बिहिबार
नयाँदिल्ली, साउन ३ गते । भारतमा आयोजित एक धार्मिक भेलामा भएको घातक भागदौडमा एक सय २० भन्दा बढी मानिसहरुको ज्यान गएको घटनाको समिक्षा गर्दै एक भारतीय प्रवचकले भाग्यलाई चुनौती दिन नसकिने र मृत्यु अपरिहार्य रहेको ...
०३ साउन २०८१, बिहिबार
क्यानबेरा, साउन ३ गते । अष्ट्रेलियाको बेरोजगारी दर जून महिनामा बढेर ४ दशमलव १ प्रतिशत पुगेको छ । यस अघि मे महिनामा बेरोजगारी दर ४ दशमलव ० प्रतिशत रहेको अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) ले ...
०२ साउन २०८१, बुधबार
काबुल, साउन २ गते । अफगानिस्तानको जलालाबाद सहर र नङ्गरहार प्रान्तको छेउछाउका क्षेत्रमा परेको भारी वर्षा र असिनाको कारण कम्तीमा ३५ जनाको ज्यान जानुका साथै २३० जना घाइते भएको खामा प्रेसले जनाएको छ । नङ्गरहारको ...
०१ साउन २०८१, मङ्गलबार
प्रतिकात्मक तस्वीरकाबुल, साउन १ गते । अफगानिस्तानमा सडक दुर्घटना हँदा १७ जनाको मृत्यु हुनुका साथै ३४ जना घाइते भएका छन् । मङ्गलबार उत्तरी अफगानिस्तानको बाघलान प्रान्तमा यात्रु बस खोलामा खसी दुर्घटना भएको पुष्टि भएको प्रान्तीय ...
०१ साउन २०८१, मङ्गलबार
मङ्गोलिया, साउन १ गते । मङ्गोलियामा नादम भनेर चिनिने राष्ट्रिय बिदाको समयमा पानी सम्बन्धी दुर्घटनामा कम्तीमा २४ जनाको ज्यान गएको मङ्गोलियाको राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सी (नेमा) ले मङ्लबार जनाएको छ । कुस्ती, धनुर्विद्या र घोडा ...
३१ असार २०८१, आइतबार
वासिङ्टन, असार( ३० गते । अमेरिकी रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतीय निर्वाचनका उम्मेदवार तथा अमेरिकी भूतपूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि भएको गोली आक्रमणलाई लिएर विश्व समुदायले विरोध जनाएको छ । पेन्सिल्भेनिआमा आयोजित रिपब्लिकन पार्टीको ¥यालीमा गोली प्रहार ...
३१ असार २०८१, आइतबार
फाइल तस्वीरकोलम्बो, असार ३० गते । प्यालेस्टाइनका लागि माल्दिभ्सले १२ लाख ९० हजार अमेरिकी डलर बराबरको मानवीय सहायता उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ । संयुक्त राष्ट्रसङ्घका लागि माल्दिभ्सका स्थायी प्रतिनिधि अली नासिर मोहम्मदले सहयोगबारे ...
३१ असार २०८१, आइतबार
फ्रान्स, असार ३० गते । फ्रान्सको एक गाउँमा जन्मदिनको पार्टीमा एक व्यक्तिले गोली चलाउँदा बन्दुकधारीसहित चार जनाको मृत्यु भएको अधिकारीले बताएका छन् । क्लेरमोन्ट–फेरान्डबाट करिब ६० किलोमिटर उत्तरमा रहेको मध्य फ्रान्सेली गाउँ एस्पिनासे–भोजेलमा २० वर्षीय ...
३१ असार २०८१, आइतबार
संयुक्त राज्य अमेरिका, असार ३० गते । अमेरिकी रिपब्लिकन पार्टीद्वारा पेन्सिल्भेनिआमा आयोजित ¥यालीमा गोली प्रहार हुँदा रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतीय निर्वाचनका उम्मेदवार तथा भूतपूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प घाइते हुनुभएको छ । उहाँको कानबाट रगत ...