१९ जेठ २०८३, मङ्गलबार
वासिङ्टन, जेठ १९ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सम्भावित सैन्य पराजय र त्यसपछि हुने राजनीतिक व्याख्याबारे टिप्पणी गर्दै यदि इरानले पूर्ण रूपमा आत्मसमर्पण गरे पनि अमेरिकी राजनीतिक विपक्षी र केही मिडियाले त्यसलाई उल्टै ...
१९ जेठ २०८३, मङ्गलबार
न्युयोर्क, जेठ १९ गते । संयुक्त राष्ट्र सङ्घीय मानव अधिकार कार्यालयले गाजा पट्टीमा भएको इजरायली कब्जा र आक्रमणको निन्दा गर्दै अन्तर्राष्ट्रिय मानवीय कानुनको निरन्तर उल्लङ्घन भएको जनाएको छ । कार्यलयले निरन्तरको द्वन्द्वले बालबालिकाको बिग्रँदै गएको ...
१९ जेठ २०८३, मङ्गलबार
नोम पेन्ह, जेठ १९ गते । करिब ३०० अर्ब डलर मूल्यको अनुमान गरिएको समुद्री ऊर्जा भण्डारमाथिको विवाद थप जटिल बन्दै जाँदा कम्बोडियाले थाइल्यान्डसँगको समुद्री दाबी टुङ्ग्याउन संयुक्त राष्ट्रसङ्घीय प्रक्रियाको औपचारिक बाटो समातेको छ । कम्बोडियाले ...
१९ जेठ २०८३, मङ्गलबार
जापान, जेठ १९ गते । उत्तरपूर्वी जापानको फुकुसिमा शहरमा मङ्गलबार भालुले आक्रमण गर्दा चार जना घाइते भएको उल्लेख गर्दै घाइतेहरुलाई उपचारका लागि अस्पताल पठाइएको स्थानीय मिडियाले जनाएको छ । स्थानीय समय अनुसार विहान लगभग ६ः३० ...
१९ जेठ २०८३, मङ्गलबार
नयाँदिल्ली, जेठ १९ गते । भारत र संयुक्त राज्य अमेरिका पहिलो चरणको द्विपक्षीय व्यापार सम्झौतामा लगभग अन्तिम चरणमा पुगेको वाणिज्य मन्त्रीले जानकारी दिनुभएको छ । दुवै देशबीच लामो समयदेखि जारी वार्ता तीव्र बनेसँगै प्रारम्भिक सम्झौताको ...
१९ जेठ २०८३, मङ्गलबार
माले, जेठ १९ गते । माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइजुले माल्दिभ्स सरकारले १६ वर्ष मुनिका बालबालिकाहरूलाई साइबर अपराध र अन्य खतराहरूबाट जोगाउन विभिन्न सामाजिक सञ्जालमा पहुँच प्रतिबन्ध लगाउने घोषणा गरेको बताउनुभएको छ । साप्ताहिक पत्रकार सम्मेलनमा ...
१९ जेठ २०८३, मङ्गलबार
किएभ, जेठ १९ गते । युक्रेनमा भएको रूसी मिसाइल तथा ड्रोन आक्रमणका कारण नौ जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएको अधिकारीहरूले मङ्गलबार बताएका छन् । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मस्कोले नयाँ आक्रमण को तयारी गरिरहेको ...
१९ जेठ २०८३, मङ्गलबार
नयाँदिल्ली, जेठ १९ गते । पश्चिमी देशहरूले म्यान्माको सैन्य नेतृत्वलाई अन्तर्राष्ट्रिय रूपमा अलग्याउने प्रयास गरिरहेकै बेला भारतले भने सैन्य समर्थित प्रशासनसँगको संवाद र सहकार्यलाई निरन्तरता दिने स्पष्ट सन्देश दिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले म्यान्माका ...
१८ जेठ २०८३, सोमबार
तेहरान, जेठ १८ गते । मध्यपूर्व युद्ध अन्त्यका लागि संयुक्त राज्य अमेरिकासँग कुनै पनि सम्झौताका लागि लेबनानमा युद्धविराम एक प्रमुख शर्त भएको इरानको विदेश मन्त्रालयले सोमबार जनाएको छ । लेबनानमा इजरायलले आक्रमण विस्तार गरेपछि प्रतिक्रिया ...
१८ जेठ २०८३, सोमबार
बेइजिङ, जेठ १८ गते । चीनले इन्टरनेट तथा सञ्चार प्रविधिको विकासलाई थप सुदृढ बनाउने उद्देश्यसहित नयाँ परीक्षण उपग्रह सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ । आइतबार बिहान दक्षिणपश्चिमी सिचुआन प्रान्तस्थित उपग्रह प्रक्षेपण केन्द्रबाट उक्त उपग्रह प्रक्षेपण गरिएको ...