१० मङि्सर २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   दृष्टिविहीन विश्वकप क्रिकेटःनेपालद्वारा अफगानिस्तान पराजित ★   छ वर्षअघि निर्माण सुरु गरिएको ‘सेज’ निर्माण सुस्त ★   पुल नबन्दा स्थानीयलाई आवतजावतमा सास्ती ★   उखु उत्पादन र प्रवर्द्धनमा प्रदेश सरकारले सहयोग गर्छः मुख्यमन्त्री कार्की ★   नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो, कारोबार रकम छ अर्ब ३४ करोडमाथि ★   टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान ★   प्रधानमन्त्री ओलीको नजरमा एनपिएलका आठ मार्की खेलाडी ★   चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैनः प्रधानमन्त्री ओली ★   विमान चालकको समस्या छिट्टै समाधान हुन्छः वायुसेवा निगम ★   ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’ ★   दृष्टिबिहीन विश्वकप क्रिकेटः नेपालद्वारा अफगानिस्तानसामु २२९ रनको लक्ष्य ★   अनुसन्धानमा नैतिकता स्वास्थ्य सेवामा विश्वास निर्माणको मूल आधारः स्वास्थ्यमन्त्री पौडेल ★   प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान ★   बिआरआईमा ऋण लिनुको साटो अनुदान लिनुपर्छः सभापति देउवा ★   काठमाडौं महानगरले पठायो एमालेलाई जरिवाना गरेको पत्र हुलाक र इमेलमार्फत ★   विपद् जोखिम न्यूनीकरणका लागि बस्ती वरपरका पहिरोको नक्शाङ्कन ★   सन् २०२३ को अक्टोबर देखि एघार हजार भन्दा बढी प्यालेस्टिनी हिरासतमा ★   लेबनानमा भएको इजरायली हमलामा दर्जनौँको मृत्यु ★   ‘बुट्टेनली’ संरक्षणको प्रयास ★   बुधबारदेखि काठमाडौँमा जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन

अन्तर्राष्ट्रिय

आसामको नागाँउमा आगलागी : लाखौँ रुपैयाँ बराबरको धनमाल जलेर नष्ट

आसाम — आसामको नागाउँ जिल्लाको बटाद्रावासको बजारमा आगलागी भएको छ । प्रहरीका अनुसार आगलागीबाट लाखौँ रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको हो । आगलागी प्रहरी, दमकल र स्थानीयबासीको सहयोगमा नियन्त्रणमा आएको थियो । आगलागीले धेरै ...

दक्षिणी थाइल्याण्डमा बाढीका कारण छ जनाको मृत्यु

फाइल तस्वीरबैंकक — दक्षिणी थाइल्यान्डमा बाढीबाट कम्तीमा छ जनाको मृत्यु र हजारौँ घरबारविहीन भएको अधिकारीहरूले बुधबार बताएका छन् । डिसेम्बर २२ देखि आएको बाढीले सातुन, सोङ्ख्ला, पट्टानी, याला र नाराथिवाट प्रान्तमा ७० हजारभन्दा धेरै घरमा ...

इजरायलद्वारा आफ्ना नागरिकलाई दिल्लीमा भ्रमण नगर्न सुझाव

फाइल तस्वीरनयाँदिल्ली — नयाँदिल्लीस्थित इजराइली दूतावास नजिकै मङ्गलबार बम विस्फोट भएपछि इजराइलको राष्ट्रिय सुरक्षा परिषद्ले भारतमा विशेषगरी नयाँदिल्लीमा आफ्ना नागरिकलाई भिडभाड हुने स्थानमा नजान सुझाव दिएको छ । दिल्ली प्रहरीलाई मङ्गलबार आएको फोनमा मङ्गलबार साँझ ...

नाइजेरियामा शृङ्खलाबद्ध आक्रमण, एक सय ६० जनाको मृत्यु

नाइजेरिया — मध्य नाइजेरियाका गाँउमा भएको शृङ्खलाबद्ध आक्रमणमा कम्तीमा १ सय ६० जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले सोमबार बताएका छन् ।बोक्कोस स्थित स्थानीय सरकारी क्षेत्रको गाँउ मुसुमा गोठाला र किसानहरू बीच भएको झडपमा १६ जनाको ...

क्वीन्सल्याण्ड राज्यको दक्षिणपूर्वी भागमा भीषण आँधीसहित चट्याङ, एक जनाको मृत्यु, एक लाख २० हजार घर बिजुलीविहीन

सिड्नी — अष्ट्रेलियाको क्वीन्सल्याण्ड राज्यको दक्षिणपूर्वी भागमा क्रिसमसको रातमा भीषण आँधीसहित चट्याङ आउदा ठूलो दुर्घटना निम्तिएको छ । चट्याङका कारण एक महिलाको मृत्यु भएको छ । साथै आँधीबाट १ लाख २० हजारभन्दा बढी घरहरू बिजुलीविहीन ...

कृष्ण सागर नजिकैको क्रिमियाली शहर फिओडोसियामा ठूलो विस्फोट

फाइल तस्वीरबेइजिङ् — क्रिमियाको फिओडोसिया क्षेत्रमा आक्रमण भएको छ । सो आक्रमण ठूलो विस्फोट भएकाले बन्दरगाह क्षेत्रको आवतजावत बन्द गरिएको रसिया टुडेले मङ्गलबार उल्लेख गरेको छ । विस्फोटबाट उत्पन्न आगो नियन्त्रणमा लिइएको छ । उद्धारका ...

फिलिपिन्समा श्रृङ्खलाबद्ध सशस्त्र कारबाही, नौ लडाकूको गोली लागी मृत्यु

मनिला — फिलिपिन्स सरकार र माओवादी विद्रोहीबीच शान्ति वार्ता पुनः सुरु गर्न सहमति भएको करिब एक महिनापछि सोमबार फिलिपिन्सको सेनाले श्रृङ्खलाबद्ध सशस्त्र कारबाही गरेको छ । कारबाहीमा नौ लडाकूको गोली लागी मृत्यु भएको हो । ...

संयुक्त राष्ट्रसङ्घीय महासभाद्वारा सन् २०२४ को नियमित बजेट स्वीकृत

संयुक्त राष्ट्रसङ्घ — संयुक्त राष्ट्रसङ्घीय महासभाले आगामी वर्षको लागि संयुक्त राष्ट्रसङ्घको ३.५९ अर्ब अमेरिकी डलरको वार्षिक नियमित बजेट स्वीकृत गरेको संयुक्त राष्ट्रसङ्घले जानकारी गराएको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२४ को बजेट २०२३ को ...

२७ तले अपार्टमेन्ट भवनको तेस्रो तल्लामा आगलागी, दुई जनाको मृत्यु २९ घाइते

सियोल — सियोलस्थित २७ तले अपार्टमेन्ट भवनको तेस्रो तल्लामा आज सोमबार भएको आगलागीमा दुई जनाको मृत्यु हुनका साथै २९ जना घाइते भएका छन् । स्थानीय समय अनुसार बिहान ४ः५७ बजे शुरू भएको आगलागीमा परी घाइते ...

युद्धको छायाँमा क्रिसमस उत्सव

गाजा — हमासविरुद्ध इजरायलको युद्ध र रूसले युक्रेनमाथि गरेको आक्रमणले विश्वभरका क्रिश्चियन धर्मावलम्बीद्वारा मनाइने रमाइलो क्रिसमस उत्सव सुरु भएको छ । विश्वले युद्धका कारण महङ्गी र कहर खपिरहेका समय पोप फ्रान्सिसले शान्तिको आह्वानसहित विश्वव्यापी क्रिसमस ...