२३ पुष २०८०, सोमबार
फाइल तस्वीरशिका — जापानमा अङ्ग्रेजी नयाँ वर्षको दिन गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १६१ पुगेको छ । दुई हजारभन्दा बढी मानिस अझै पनि सम्पर्कविहीन भएका छन् भने अन्य धेरैलाई आपतकालीन आश्रयस्थलमा राखिएको छ । ...
२२ पुष २०८०, आइतबार
तस्वीरमा जापानमा विनासकारी भूकम्पको भग्नावशेष ।टोकियो — गतहप्ता मध्य जापानमा गएको विनाशकारी भूकम्पका कारण एक सय २६ जनाले ज्यान गुमाएका छन् भने अझै दुई सय २२ जना मानिसहरु हराइरहेका छन् । भूकम्पका कारण भग्नावशेषमा फसेकी ...
२० पुष २०८०, शुक्रबार
फाइल तस्वीर जापानको इशिकावामा सात दशमलव छ म्याग्निच्युडको भूकम्प गएको चौथो दिनसम्ममा मृत्यु हुनेको सङ्ख्या ९२ पुगेको छ । यस क्षेत्रमा उद्धार तथा खोजी कार्यहरू तीव्र रूपमा भइरहेको छ क्षतिको तथ्याङक भने बढ्दै गएको देखिन्छ ...
२० पुष २०८०, शुक्रबार
साङ्केतिक तस्वीर बर्लिन — जर्मनीको शहर उत्तरी वैल्जेनस्थित एक अस्पतालमा आगलागी हुँदा एक जनाको मृत्यु भएको तथा कैयौँ घाइते भएका स्थानीय प्रहरीले शुक्रबार जनाएको छ । “बिहीबार राति भएको आगलागीमा एक जनाको मृत्यु भएको छ ...
१९ पुष २०८०, बिहिबार
फाइल तस्वीर याङ्गुन — म्यानमारको राज्य प्रशासन परिषद्ले नौ हजारभन्दा बढी कैदीलाई माफी दिएको छ । म्यानमारले आफ्नो देशको स्वतन्त्रता दिवसको ७६ औँ वर्षगाँठको अवसरमा आज बिहीबार नौ हजार ६५२ र अन्य मुलुकका ११४ जना ...
१८ पुष २०८०, बुधबार
फाइल तस्वीरतेहरान — इरानमा बुधबार रिभोल्युसनरी गार्डका जनरल कासिम सुलेमानीको सन् २०२० मा भएको हत्याको वार्षिकी मनाउने भीडमा लगातार दुई वटा विस्फोट हुँदा कम्तीमा २० जनाको मृत्यु भएको सरकारी टेलिभिजनले बताएको छ । ...
१८ पुष २०८०, बुधबार
टोकियो — जापानको राजधानी टोकियोस्थित हानेदा विमानस्थलमा मङ्गलबार साँझ जापानको तटरक्षक विमान र जापान एयरलाइन्स (जेएएल) यात्रुबाहक विमान एकआपसमा ठोक्किएर दुर्घटना भएको छ । उक्त दुर्घटनामा पाँच जनाको मृत्यु भएको र दुर्घटनाको कारणबारे अनुसन्धान सुरू ...
१८ पुष २०८०, बुधबार
फाइल तस्वीरमनिला — एसियाली विकास बैङ्क (एडिबी) र माल्दिभ्सबीच माल्दिभ्समा नवीकरणीय ऊर्जा उत्पादन र वितरण विस्तारका लागि पाँच करोड पाँच लाख अमेरिकी डलरसम्मको ऋण तथा अनुदान सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतापछि माल्दिभ्सका लागि एडीबीका ...
१७ पुष २०८०, मङ्गलबार
लस एन्जलस — नयाँ वर्षको पूर्वसन्ध्याको पार्टीमा सोमबार गोली चल्दा दुई जनाको मृत्यु भएको छ भने आठ जनालाई अस्पताल भर्ना गरिएको छ । लस एन्जलस प्रहरी विभागका अनुसार गोलीबारी स्थानीय समयअनुसार बिहान ०१ बजे एक ...
१७ पुष २०८०, मङ्गलबार
फाइल तस्वीर भारतीय विदेशमन्त्री जयशङ्कर । नयाँदिल्ली — भारतले पाकिस्तानको सीमापार नीतिलाईअप्रासङ्गिक बनाएको छ । भारतीय विदेशमन्त्री जयशङ्करले आतङ्कवादको अभ्यासलाई वैध मानिएका शर्तहरूमा भारतले सम्झौता नगर्ने बताउनु भएको हो । एएनआईसँगको अन्तर्वार्तामा विदेश मन्त्री जयशङ्करले ...