११ बैशाख २०८२, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘महिलाको आर्थिक पहुँचमा वृद्धि गर्नुपर्छ’: सांसद खान ★   लोकतन्त्र दिवसका अवसरमा भृकुटीमण्डप गुञ्जायमान ★   ‘लोकतन्त्र सुदृढिकरणका लागि सबै एकजुट हुनु जरुरी छ’ ★   निर्वाह भत्ता कार्यान्वयन नगरे निजी मेडिकल कलेजका सुविधा रोकिने ★   राष्ट्रपतिद्वारा शिक्षामन्त्री पन्तलाई पद तथा गोपनियताको शपथ ★   नेप्से परिसूचक दुई अङ्कले बढ्यो ★   तेह्र बुँदे घोषणापत्र जारी गर्दै हिमाली संवाद सम्पन्न ★   सामाजिक रुपान्तरणमा अध्यक्ष नेपालको जोड ★   च्याङ्ग्राको नश्ल सुधारम तथा अनुसन्धानस्थल बन्दै मुस्ताङको च्याङ्ग्रा फार्म ★   आगामी आइतबारदेखि अनिवार्य रूपमा विद्यालयहरू सञ्चालन गर्न गाउँपालिकाको आग्रह ★   भारतीय विद्युत्मन्त्रीको मुक्तिनाथ दर्शनले धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग ★   पहिरोले मकालु र भोटखोला गाउँपालिकामा सडक अवरुद्ध ★   कैन्दीबन्दीलाई सिलाइकटाइ तालिम ★   राष्ट्रियसभालाई निकास दिने थलोका रूपमा विकास गरिनुपर्छः अध्यक्ष दाहाल ★   ‘लोकतन्त्रलाई सुदृढ बनाऔँ’: प्रदेश प्रमुख देवकोटा ★   ‘लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो’ ★   सदनमा सशक्त रुपमा प्रस्तुत हुन अध्यक्ष दाहालको निर्देशन ★   सङ्घीय संसद्को बर्खे अधिवेशन शुक्रबारदेखि प्रारम्भ हुँदै ★   एनआरएनए अस्ट्रेलियाको सहयोगमा निर्मित विद्यालय भवन हस्तान्तरण ★   ‘राष्ट्रको आवश्यकता र जनताको माग अनुसारका विकासमा जोड दिनुपर्छ’

अन्तर्राष्ट्रिय

गाजामा पोलियो विरोधी अभियानको पहिलो चरण सम्पन्न, ५ लाख ६० हजार बालबालिकालाई खोप लगाइयो : राष्ट्रसङ्घ

गाजा, भदौ २९ गते । संयुक्त राष्ट्रसङ्घले गाजापट्टीका १० वर्ष मुनिका पाँच लाख ६० हजार भन्दा बढी बालबालिकालाई पोलियो विरुद्धको खोप लगाएको जनाएको छ । गाजाको उत्तर, मध्य र दक्षिणी क्षेत्रमा आपतकालीन खोप अभियानको पहिलो ...

रूससँगको सम्बन्ध प्रगाढ बनाउन उत्तर कोरिया प्रतिबद्ध

सियोल, भदौ २९ गते । उत्तर कोरियाली नेता किम जोङले रूस भ्रमणका क्रममा सुरक्षा प्रमुख सर्गेइ शोइगुसँग वार्ता गरेपछि रूससँगको सम्बन्ध प्रगाढ बनाउने प्रतिबद्धता जनाउनु भएको छ । पश्चिमी शक्तिहरूले भने युक्रेनी युद्धमा प्रतिबन्धको अवहेलना ...

दिल्लीका मुख्यमन्त्री केजरीवाललाई सर्वोच्च अदालतद्वारा जमानत दिने आदेश

फाइल तस्वीरनयाँदिल्ली, भदौ २८ गते । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई सर्वोच्च अदालतले शुक्रबार जमानत दिएको छ । अदालतले मदिरा नीतिसँग सम्बन्धित सीबीआईको एफआईआर मुद्दामा आम आदमी पार्टीका नेतासमेत रहेका केजरीवाललाई जमानत दिएको हो । अदालतले ...

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच: राष्ट्रसङ्घ

फाइल तस्वीरजेनेभा, भदौ २७ गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको सामाजिक सुरक्षामा पहुँच भएको संयुक्त राष्ट्र सङ्घले बिहीबार जनाएको छ । यद्यपि, अझै पनि जलवायु परिवर्तनको प्रभावलगायत अन्य ...

भारतीय कम्युनिस्ट नेता येचुरीको उपचारकै क्रममा निधन

फाइल तस्वीर भाकपाका स्वर्गीय नेता सीताराम येचुरी । नयाँदिल्ली, भदौ २७ गते । भारतीय कम्युनिस्ट पार्टी (मार्क्शवादी) का नेता सीताराम येचुरीको आज निधन भएको छ । श्वासप्रश्वास नलीमा सङ्क्रमण देखिएपछि दुई हप्ताअघि अल इण्डिया इन्स्टिच्युट ...

इजरायली जेलमा रहेका प्यालेस्टिनी कैदीको अवस्था बिग्रँदै गएकोमा राष्ट्रसङ्घको चिन्ता

न्यूयोर्क, भदौ २५ गते । गत अक्टोबरमा गाजामा इजरायली आक्रमण सुरु भएदेखि इजरायली हिरासतमा रहेका प्यालेस्टिनी नागरिकहरुको अवस्थामा नाजुक बन्दै गएकोे वर्णन गर्दै द्वन्द्वमा यौन हिंसा सम्बन्धी राष्ट्रसङ्घकी महासचिव तथा विशेष प्रतिनिधि प्रमीला प्याटनले ओएचसीएचआरसहित ...

रूससँग संयुक्त सैन्य अभ्यास गर्ने चीनको घोषणा

बेइजिङ, भदौ २४ गते । चीनले यही सेप्टेम्बरमा रूससँग संयुक्त सैन्य अभ्यास गर्ने सोमबार जनाएको छ । नौसेना तथा वायु सेनाले रूसको तटमा रहेको जापानी सागर र ओखोत्स्कको सागर वरपरको आकाशमा संयुक्त अभ्यास–२०२४ मा भाग ...

इजरायलले सिरियामा गरेको आक्रमणमा १४ जनाको मृत्यु

फाइल तस्वीरइजरायल, भदौ २४ गते । सिरियाली सरकारी सञ्चारमाध्यमले सोमबार राति मध्य हामा प्रान्तमा इजरायली आक्रमण भएको र उक्त घटनामा परी कम्तीमा १४ जनाको मृत्यु भएको जनाएका छन् । सरकारी समाचार संस्था सानाले एक चिकित्सकीय ...

मेक्सिकोमा न्यायिक सुधारको प्रस्तावको विरोधमा प्रदर्शन

मेक्सिको सिटी, भदौ २४ गते । लोकप्रिय मतबाट न्यायाधीश चयन हुने विवादास्पद न्यायिक सुधार प्रस्तावको विरोधमा मेक्सिकोका हजारौँ नागरिकले आइतबार राजधानीमा प्रदर्शन गरेका छन् । मुख्यतया अदालतका कर्मचारी र कानूनका विद्यार्थीले प्रस्तावको विरोध गरेका हुन् ...

बेलायती ट्रेड युनियनद्वारा सार्वजनिक सेवा सुधार गर्न सरकारसँग आग्रह

लण्डन, भदौ २३ गते । बेलायती ट्रेड युनियनहरूले आइतबार ब्राइटनमा आफ्नो वार्षिक बैठकको आयोजना गर्दै नयाँ लेबर सरकारलाई सार्वजनिक सेवाहरू सुधार गर्न र काम गर्ने अवस्थामा सुधार गर्न माग गरेका छन् । इङ्ल्यान्ड र वेल्सका ...