०५ असोज २०८१, शनिबार
भर्खरै
★   नौ लाख बराबरका भन्सार छलीका सामान बरामद ★   उत्पादन बढेपछि आठ स्थनीय तहमा ‘अलैँची जोन’ ★   तिलिचो ताल पुग्न नयाँ पदमार्ग सञ्चालनमा ★   कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’ ★   माओवादी घटकलाई एकताको प्रक्रियामा आउन अध्यक्ष दाहालको आग्रह ★   ढाका, ब्याङकक, जेनेभा र ब्रासिलियामा मनाइयो संविधान दिवस ★   संविधानलाई सर्वस्वीकार्य बनाउनुपर्ने ★   एमसिसी प्रसारण लाइन निर्माणः मुआब्जा वितरण प्रक्रिया सुरु ★   जनस्वास्थ्य क्षेत्रसँग सम्बन्धित ऐन निर्माणका लागि सरकारलाई सुझाव दिन आग्रह ★   लोकसेवाप्रतिको आकर्षण की बेरोजगारीको मार ? तीन हजार पदका लागि ४ लाख ७३ हजारको आवेदन ★   देशभर मनसुनी वायुको प्रभाव, बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना ★   मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा ★   आज अमेरिकी डलर, यूरो र पाउण्डको मूल्य घट्यो ★   सुनवलमा निर्माण गरिएको पशु अस्पताल खण्डहर बन्दै ★   तीन जिल्लाका केही स्थानमा विद्युत अवरुद्ध हुने ★   ‘एउटै नाउरको सिकार गर्न २३ लाख’ ★   ‘दुःखीलाई दुःखले कहिल्यै नछोड्ने रहेछु ★   सत्र लाख मूल्य बराबरको अवैध सामान बरामद ★   कोशी प्रदेशसभाको बर्खे अधिवेशन अन्त्य ★   नागढुङ्गा–नौबीसे–मलेखु–मुग्लिन सडकसम्बन्धी छ बुँदे सहमति

अन्तर्राष्ट्रिय

श्रीलङ्कामा पाँच हजारभन्दा बढी डेंगीका बिरामी

फाइल तस्वीर कोलम्बो — श्रीलङ्कामा यसै वर्षको जनवरीमा हालसम्म पाँच हजारभन्दा बढी डेंगी सङ्क्रमित बिरामीहरु फेला परेका छन् । राष्ट्रिय डेंगी नियन्त्रण एकाइले मङ्गलबार जनाए अनुसार जनवरीको पहिलो आधामा पाँच हजार आठ सय २९ जनामा ...

‘मानवतामा दाग लागेको’ गाजा युद्धको १ सय दिन

गाजा — प्यालेस्टाइनमा कार्यरत संयुक्त राष्ट्रसङ्घका उच्च अधिकारीले गाजामा इजरायल र हमासबीच जारी युद्धले मानवतामा दाग लागेको बताउनुभएको छ । प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय निकायका प्रमुख फिलिप लाजारिनीले गाजा पट्टीको भ्रमणका क्रममा जारी गरेको ...

जापान भूकम्प अपडेट : आइतबारसम्म २ सय २० जनाको मृत्यु, २० बेपत्ता

टोकियो — जापानको मध्य प्रान्त इशिकावामा आइतबार ७ दशमलव ६ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएपछि मृत्यु हुनेको सङ्ख्या २२० पुगेको छ । स्थानीय समयअनुसार बिहान ९ बजेसम्म सबैभन्दा बढी प्रभावित प्रान्तमा वेपत्ताको सङ्ख्या २० रहेको छ ...

पदबाट राजीनामा दिने तयारीमा अमेरिकी जलवायु दूत केरी

वासिङ्टन — बाइडेन प्रशासनअन्तर्गत अमेरिकी जलवायु कूटनीतिको नेतृत्व सम्हालेका अमेरिकी जलवायु दूत जोन केरीले आगामी वसन्त ऋतुमा आफ्नो पदबाट राजीनामा दिने तयारी गरेको बताइएको छ ।अन्तर्राष्ट्रिय समाचार माध्यम सीएनएनका अनुसार पूर्व विदेशमन्त्री तथा राष्ट्रपतिका लागि ...

इक्वेडरको जेलमा बन्धक बनाइएका ४१ जना रिहा, १ सय ३६ अझै बन्धक

इक्वेडर — इक्वेडरका कैदीहरूले बन्धक बनाएका ४० भन्दा बढी जेल अधिकारीहरूलाई मुक्त गरिएको जेल प्रशासनले जनाएको छ । कैदीहरूले बन्धक बनाएका २४ गार्ड र १७ प्रशासनिक कर्मचारीलाई ‘रिहा गरिएको कारागार प्रशासनले जनाएको हो । प्रशासनले ...

यमनमाथिको हवाई आक्रमणमा अष्ट्रेलियाले समर्थन गरेको खुलासा

फाइल तस्वीरः अष्ट्रेलियाली उपप्रधानमन्त्री तथा रक्षामन्त्री रिचर्ड मार्ल्स । क्यानबेरा — अष्ट्रेलिया सरकारले यमनमा हुथी सैन्य स्थलहरूमा हवाई आक्रमणमा आफ्नो देशको संलग्नता रहेको पुष्टि गरेको छ । अष्ट्रेलियाली उपप्रधानमन्त्री तथा रक्षामन्त्री रिचर्ड मार्ल्सले शुक्रबार बिहान ...

म्यानमारको नौसेनाद्वारा एक दशमलव ४५ टन लागुऔषध बरामद

याङ्गुन — म्यानमारको नौसेनाले आफ्नो क्षेत्रीय जलक्षेत्रमा १.४५ टन मेथाम्फेटामाइन (आईसीई) बरामद गरेको छ । लागुऔषध दुरुपयोग नियन्त्रणका लागि केन्द्रीय समिति (सीसीडीएसी) ले बिहीबार सो घटना बारे जनाकारी गराएको हो । अनुसन्धान अधिकारीहरूले जनवरी ४ ...

ताइवानको चुनावमा हस्तक्षेप नगर्न चीनको आग्रह

फाइल तस्वीर बेइजिङ — वासिङ्टनले यसै साता हुने निर्वाचनपछि ताइवानमा एक प्रतिनिधिमण्डल पठाउने बताएपछि चीनले स्वशासित ताइवानको चुनावमा हस्तक्षेप नगर्न अमेरिकालाई आग्रह गरेको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ता माओ निङले चीन–अमेरिका सम्बन्धमा गम्भीर क्षति ...

बङ्गलादेशमा शेख हसिना पुनः प्रधानमन्त्री नियुक्त

फाइल तस्वीर ढाका — बङ्गलादेशमा शेख हसिना आगामी कार्यकालका लागि नयाँ प्रधानमन्त्रीको रुपमा नियुक्त हुनुभएको छ । अवामी लीग पार्टीकी नेतृ हसिनालाई बङ्गलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दीनले देशको नयाँ प्रधानमन्त्री नियुक्त गर्नुभएको हो । सत्तारुढ अवामी ...

अमेरिकी विदेशमन्त्रीद्वारा इजरायली प्रधानमन्त्रीलाई संयमित हुन आग्रह

फाइल तस्वीर: अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन । तेल अभिभ —अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले इजरायल—हमास युद्धमा धेरै सङ्ख्यामा प्यालेष्टिनी सर्वसाधारण नागरिकहरु मारिएको बताउनुभएको छ । इजरायलद्वारा प्यालेष्टिनी कट्टरपन्थी लडाकू (हमास) समूहविरूद्धको कारबाहीमा धेरै सङ्ख्यामा प्यालेष्टिनी सर्वसाधारण ...