०८ माघ २०८०, सोमबार
फाइल तस्वीरबेइजिङ — चीनको मौसम विज्ञान प्राधिकरणले सोमबार देशका केही क्षेत्रमा भारी हिमपात हुन सक्ने भन्दै पहेंलो रङको चेतावनी सङ्केत जारी गरेको छ । सोमबार दिउँसोदेखि मङ्गलबार दिउँसोसम्म हुनान, जियाङ्सी, झेजियाङ, फुजियान र गुआङ्सीका केही ...
०८ माघ २०८०, सोमबार
फाइल तस्वीरफ्रयाङ्कफर्ट — यूरोपेली केन्द्रीय बैंकका नीति निर्माताहरूले बिहीबार मुद्रास्फीतिविरुद्ध प्रगति भए पनि ऋण लागत घटाउन सुरु गर्न उनीहरूलाई कुनै हतारो छैन भन्ने सङ्केत गरेका छन् । बैङ्कले ब्याज दर स्थिर राख्ने पहललाई जारी राख्ने ...
०८ माघ २०८०, सोमबार
प्रतिकात्मक तस्वीर कोलम्बो — श्रीलङ्काको दक्षिणी प्रान्त बेलियाटामा सोमबार बिहान भएको गोलीकाण्डमा पाँच जनाको मृत्यु भएको छ । प्रहरी प्रवक्ता निहाल थाल्दुवालका अनुसार दक्षिणी द्रुतमार्गको बेलियाटा इन्टरचेन्ज नजिकै उक्त घटना भएको हो । चार जनाको ...
०८ माघ २०८०, सोमबार
गाजा — इजरायली सेनाले गाजामा युद्धको नयाँ केन्द्रबिन्दु खान युनिसमाथि सोमबार बमबारी गरेको छ । हमासले बन्धक बनाएका व्यक्तिका परिवारले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई उनीहरूको रिहाईका लागि सम्झौतामा पुग्न आग्रह गरेका छन् । प्रत्यक्षदर्शीहरूले दक्षिणी गाजाको ...
०८ माघ २०८०, सोमबार
कुन्मिङ — चीनको दक्षिणपश्चिमी युनान प्रान्तमा सोमबार बिहान गएको पहिरोमा परी ४७ जनाको मृत्यु भएको छ । आज सोमबार बिहान ५ः५१ बजे झाओटोङ शहरको लियाङसुई गाउँमा गएको पहिरोमा बेपत्ताको खोजी गर्न ३३ वटा दमकल र ...
०८ माघ २०८०, सोमबार
साङ्केतिक तस्वीर कावुल — अफगानिस्तानमा दुर्घटनामा परेको एयर एम्बुलेन्समा सवार छ जना यात्रुमध्ये चार जनालाई जीवितै उद्धार गरिएको समाचार प्राप्त भएको समाचारमा जनाइएअनुसार चार जनालाई जीवितै उद्धार गरिएको र हराइ रहेका दुई जनाको अवस्था अज्ञात ...
०७ माघ २०८०, आइतबार
नयाँदिल्ली — भारतले स्वतन्त्र आवागमन सीमा क्षेत्र सम्झौतालाई रद्द गर्दै म्यान्मासँगको आफ्नो विशाल र खुला सीमामा तारबार लगाउने योजना बनाएको भारतीय सञ्चारमाध्यमले आइतबार बताएको छ । विद्रोही आक्रमणबाट भागेर म्यान्माका सयौँ सैनिक भारतमा प्रवेश गरेपछि ...
०७ माघ २०८०, आइतबार
फाइल तस्वीरवासिङ्टन — इरान समर्थित लडाकू समूहले पश्चिमी इराकमा रहेको अमेरिकी सेनाको नेतृत्वमा रहेको सैन्य शिविरमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गर्दा एक इराकी र केही अमेरिकी हताहत भएको अमेरिकी केन्द्रीय कमाण्डले जनाएको छ । पश्चिमी इराकमा ...
०७ माघ २०८०, आइतबार
फाइल तस्वीरकाबुल — अफगानिस्तानको उत्तरपूर्वी पहाडी क्षेत्रमा एउटा विमान दुर्घटनाग्रस्त भएको प्रान्तीय सरकारका अधिकारीले आइतबार बताएका छन् । चीन, ताजिकिस्तान र पाकिस्तानसँग सीमा जोडिएको बादख्शान प्रान्तको हिमाली क्षेत्रमा विमान दुर्घटना भएको तर दुर्घटना भएको स्थान ...
०७ माघ २०८०, आइतबार
सियोल — उत्तर कोरियाली संसद्का पूर्व अध्यक्ष चो थाइ बोकको निधन भएको छ । अन्तर्राष्ट्रिय सरकारी समाचार पत्र रोडोङ सिनमुनका अनुसार चोको हृदयाघातका कारण हिजो शनिबार ९३ वर्षको उमेरमा निधन भएको हो । उत्तर कोरियाली ...