२६ मङि्सर २०८१, बुधबार
तेहरान, मङ्सिर २६ गते । इरानको राजधानी तेहरानमा बुधबार र बिहीबार ‘अस्वस्थ’ वायु प्रदूषणका कारण विद्यार्थी र सरकारी कर्मचारीलाई घरभित्रै बस्न आदेश दिइएको इरानको सरकारी सञ्चारमाध्यमले जनाएका छन्। उच्च प्रदूषणको स्तर रहेको तेहरानमा हालैका दिनहरूमा ...
२६ मङि्सर २०८१, बुधबार
सियोल, मङ्सिर २६ गते । दक्षिण कोरियाली राष्ट्रपति यून सुक योलले सैनिक शासनको घोषणा गरेको विषयमा अनुसन्धान तीव्र रुपमा भइरहेका बेला प्रहरीले बुधबार उहाँको कार्यालयमा छापा मारेको छ। जेल प्रशासनका अनुसार देशका पूर्व रक्षामन्त्रीले डिसेम्बर ...
२६ मङि्सर २०८१, बुधबार
सोल, मङ्सिर २६ गते । दक्षिण कोरियाका पूर्व रक्षामन्त्रीले यस महिनाको मार्सल ल अपरेसनमा उहाँको भूमिकाका लागि औपचारिक रूपमा गिरफ्तार हुनुभन्दा केही समयअघि आत्महत्या गर्ने प्रयास गरेको कारागारका एक वरिष्ठ अधिकारीले बुधबार बताएका छन् । ...
२६ मङि्सर २०८१, बुधबार
वासिङ्टन, मङ्सिर २६ गते । संयुक्त राज्य अमेरिकाले कम्प्युटर फायरवाल ह्याक गरेको आरोपमा एक चिनियाँ व्यक्ति र उनका सह–षड्यन्त्रकारीको गिरफ्तारीका लागि सूचना दिनेलाई एक करोड डलर पुरस्कारको प्रस्ताव गरेको छ । ...
२५ मङि्सर २०८१, मङ्गलबार
टोकियो, मङ्सिर २५ गते । जापान सरकारले सन् २०४० सम्ममा सौर्य र वायु जस्ता नवीकरणीय ऊर्जा स्रोतहरूलाई देशको सबैभन्दा ठूलो ऊर्जा स्रोत बनाउने लक्ष्य लिएको छ । योजनाले सन् २०४० सम्ममा कुल विद्युत उत्पादनको ४० ...
२५ मङि्सर २०८१, मङ्गलबार
सुडान, मङ्सिर २५ गते । उत्तरी डार्फरको बजारमा सोमबार सुडानी सेनाको हवाई आक्रमणमा १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको एक प्रजातन्त्र समर्थक वकिलहरूको समूहले जनाएको छ । सोमबारको हवाई आक्रमणले राज्यको राजधानी अल–फसारबाट करिब १८० ...
२५ मङि्सर २०८१, मङ्गलबार
कोलम्बो, मङ्सिर २५ गते । श्रीलङ्काका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग वार्ता गर्न आइतबार भारत आउने भएका छन् । श्रीलङ्काको सूचना मन्त्री नलिंदा जयतिसाले राष्ट्रपति दिसानायकेले तीन दिन भारतमा प्रधानमन्त्री मोदी र ...
२५ मङि्सर २०८१, मङ्गलबार
मुम्बई, मङ्सिर २५ गते । मुम्बईको कुर्ला पश्चिम एसजी बर्वे रोडमा सोमबार राति बसले पैदलयात्री र सवारी साधनलाई ठक्कर दिँदा कम्तीमा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बस अंधेरी तर्फ जाँदै गर्दा कुर्ला ...
२५ मङि्सर २०८१, मङ्गलबार
कोलम्बो, मङ्सिर २५ गते । श्रीलङ्का नौसेनाद्वारा पक्राउ परेका २१ जना भारतीय मछुवाहरूलाई सफलतापूर्वक स्वदेश फिर्ता गरिएको भारतीय उच्चायोगले जनाएको छ । कोलम्बोमा रहेको भारतीय उच्चायोगले सोमबार सामाजिक सञ्जाल ट्वीटरमा एक पोस्ट साझा गरेको छ, ...
२४ मङि्सर २०८१, सोमबार
मनिला, मङ्सिर २४ गते । मध्य फिलिपिन्समा सोमबार ज्वालामुखी विस्फोट भएको छ । ज्वालामुखीका कारण आकाशमा व्यापक खरानी उडिरहेको छ भने सरकारले आसपासका गाउँहरूबाट सुरक्षित स्थलमा जान स्थानीयहरूलाई आदेश दिएको छ । नेग्रोसको टापुमा समुद्र ...