०९ मङि्सर २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   छैटौँ एशियाली जनसङ्ख्या सम्मेलनः जनसङ्ख्या र विकासका सवाल ★   ‘सबैको पहुँचमा गुणस्तरीय खानेपानी सेवा पुर्‍याउनु सरकारको प्रमुख दायित्व’ ★   सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट ★   स्याउको बजारीकरणमा सघाउन मुख्यमन्त्री कँडेलसँग आग्रह ★   एकीकृत समाजवादीले टुङ्ग्यायो नेताहरूको जिम्मेवारी ★   पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा ★   चिकित्सक अभावमा प्रादेशिक अस्पतालको सेवा प्रभावित ★   पोखराको चुुत्राकोटमा १०८ फिट अग्लो अर्धनारीश्वर मूर्ति स्थापना गरिने ★   सुन्धारास्थित धरहरा आजदेखि व्यवसायिक रुपमा खुला, कति लाग्छ शुल्क ? ★   छेकबार लगाएपछि मानव–वन्यजन्तु द्वन्द्व घट्यो ★   कृषि क्षेत्र राज्यबाट उपेक्षित भएको मतदाताको गुनासो ★   कुपोषित बालबालिकालाई स्वस्थ बनाउँदै रुम्जाटार अस्पताल ★   बीएण्डसी मेडिकल कलेजमा एमबीबीएस पठनपाठनको तयारी पूरा ★   आजको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण ★   आँधीमूलको कृत्रिम तालमा डुङ्गा शयर गर्न पाइने ★   रामेछापमा जुनार उत्पादन बढ्यो ★   सागसब्जीका बेर्ना बेचेर एकै याममा दुई लाख आर्जन ★   कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै ★   भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा ★   देशका अधिकांश भागमा पश्चिमी वायुको प्रभाव,कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा वर्षा

अन्तर्राष्ट्रिय

विश्व बैङ्कद्वारा राष्ट्रिय वित्तीय नीति अपनाउन पाकिस्तानसँग आग्रह

इस्लामावाद — पाकिस्तानमा उत्पन्न आर्थिक सङ्कटको बीचमा विश्व बैङ्कले इस्लामाबादलाई सङघीय तथा प्रान्तीय खर्चलाई संवैधानिक जनादेशसँग मिलान गरी राष्ट्रिय वित्तीय नीति अपनाउन आग्रह गरेको छ । ...

पोर्चुगलमा समुद्रमा डुबेर धादिङका एक युवकको मृत्यु, अर्का बेपत्ता

लिस्बन — पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ। अर्का नेपाली युवा बेपत्ता भएका छन्। शनिबार राति मोन्तिजोस्थित समुद्रमा सामुद्रिक जीव खोज्ने क्रममा धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५, कटुञ्जेका ३० वर्षीय धनबहादुर तामाङको डुबेर मृत्यु ...

दक्षिण चीनमा डुङ्गा डुब्दा आठ जना बेपत्ता

फाइल तस्वीरहाइनान — दक्षिण चीनको हाइनान प्रान्तको दक्षिण पश्चिमी तटमा माछा मार्ने डुङ्गा र पनामाको एउटा कन्टेनर जहाज एकआपसमा ठोक्किँदा आठ जना बेपत्ता भएको प्रान्तीय सामुद्रिक खोज तथा उद्धार केन्द्रले जनाएको छ । ‘युएनन आओयु ...

खार्तूमबाट दक्षिणमा रहेको एक गाउँमा भएको आक्रमणमा परी कम्तीमा २० जनाको मृत्यु

सुडान — सुडानको राजधानी खार्तूमबाट दक्षिणमा रहेको एक गाउँमा भएको आक्रमणमा परी कम्तीमा २० जनाको मृत्यु भएको स्थानीय अधिकारकर्मीको समितिले आइतबार जनाएको छ । ¥यापिड सपोर्ट फोर्सेज (आरएसएफ) ले शनिबार शहरबाट १५० किलोमिटर दक्षिणमा रहेको ...

सुडानको भोकमरी विरुद्ध विश्व खाद्यकार्यक्रमको चेतावनी

खार्तूम — संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले सुडानका जनताले सबै सम्भावित मानवीय कोरिडोरमार्फत सहायताको निरन्तर प्रवाह प्राप्त नगरेमा भोकमरीको सङ्कट अझ बढ्न सक्ने चेतावनी दिएको छ । डब्लुएफपीका सुडानस्थित प्रतिनिधि एडी रोवले भन्नुभयो ...

युक्रेनको अन्तर्राष्ट्रिय मुद्रा सञ्चिति उच्च

किएभ — युक्रेनको अन्तर्राष्ट्रिय मुद्रा सञ्चिति अप्रिल १ सम्म लगभग ४३ दशमलव ८ अर्ब अमेरिकी डलरको रेकर्ड सहित उचाइमा पुगेको युक्रेनको केन्द्रीय बैङ्कले जनाएको छ । मार्चमा युक्रेनको विदेशी निक्षेप अन्तर्राष्ट्रिय सहायताको कारण १८ प्रतिशतले ...

चीनको नर्सिङ होममा आगलागी, तीन जनाको मृत्यु, दश घाइते

ग्वान्झाओ — दक्षिणी चीनको ग्वान्झाओ प्रान्तको एउटा नर्सिङ होममा बिहीबार आगलागी हुँदा तीन जनाको मृत्यु हुनुका साथै दश जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् । ग्वान्झाओ शहरको आपतकालीन व्यवस्थापन ब्यूरोका अनुसार बिहीबार बिहान ४ ...

चिनियाँ विकास बैंकले कृषिका लागि आर्थिक सहयोग दोब्बर बनायो

फाइल तस्वीरबेइजिङ — चीनको प्रमुख नीतिगत बैंकको रुपमा रहेको चाइना विकास बैंक (सिडिबी) ले यस वर्ष देशभर कृषि विकास र संरक्षणका साथै उत्पादकत्व सुधारका लागि आर्थिक सहयोग बढाएर दोब्बर बनाएको छ । बैंकले यस वर्षको ...

भारतको औषधि कम्पनीमा विस्फोट हुँदा पाँच जनाको मृत्यु

फाइल तस्वीरनयाँदिल्ली — दक्षिणी भारतीय राज्य तेलङ्गनाको एक औषधि कम्पनीमा बिस्फोट हुँदा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै १६ जना घाइते भएको बिहीबार प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तेलङ्गना राज्यको सङ्गारेड्डी जिल्ला चन्दापुर गाउँस्थित ...

रसियाली आक्रमणबाट युक्रेनमा चार जनाको मृत्यु

फाइल तस्वीरकिभ — रसियाले बिहीबार राति गरेको हवाई हमलामा युक्रेनको दोस्रो ठूलो शहर खार्किबमा चार जनाको मृत्यु भएको छ भने अरु ११ जना घाइते भएका छन् । खार्किबका मेयर आइगोर टेरेखोभले एउटा आवाशीय भवनमा उद्धार ...