०९ बैशाख २०८२, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   चराङ—छोसेर सडक धमाधम स्तरोन्नति ★   कक्षा १२ को परीक्षा निर्धारित समयमै सञ्चालन गर्ने बोर्डको निर्णय ★   ब्राजिलियन फुटबल खेलाडी कार्लोस नेपालमा ★   प्लाष्टिकजन्य फोहर नबाल्न कामपाको आग्रह ★   बाबुआमाले लछारपछार गर्दा शिशुको मृत्यु ★   सुनको मूल्य प्रतितोला दुई लाख नजिक, आज एकै दिन बढ्यो छ हजार ९ सय ★   बर्सेनि बढ्दै चैते धानको आकर्षण ★   बागमती प्रदेश सरकारको नौ महिनामा ३२ प्रतिशत बजेट खर्च ★   वृद्धाश्रममा परिवारको खुसी खोजिरहेका अनुहारहरू ★   कम्युनिष्ट आदर्शको लक्ष्य आर्थिक तथा सामाजिक रुपान्तरणका लागि हुनुपर्छः अध्यक्ष नेपाल ★   निकुञ्ज प्रभावितलाई रु एक करोड बढी राहत ★   वीरगन्ज भन्सारमा तालिमप्राप्त कुकुर परिचालनः एकवर्षमा ४२ करोड मूल्य बराबरको भन्सार छलीका सामान बरामद ★   प्रदेश अस्पतालको शय्या क्षमता सात सय पुर्याउन मन्त्रिपरिषद्को सैद्धान्तिक सहमति ★   कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवस विविध कार्यक्रम गरी मनाइँदै ★   पुस्तक समीक्षाः भगवान् श्रीपशुपतिनाथ’: पशुपतिनाथको विविध पक्षका बारेमा जानकारी लिन उपयोगी ★   विद्यालय खुल्ने वातावरण बनाउन माग ★   कक्षा १२ को परीक्षाबारे निर्णय लिन राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै ★   कावासोती –१७ का वडा सदस्य मीनबहादुर महतोको लोभलाग्दो मेवाखेती ★   राज्य व्यवस्थासहित तीन वटा संसदीय समितिको बैठक बस्दै ★   लोकमार्गसँग जोड्ने लक्ष्मीमार्ग धमाधम कालोपत्र

अन्तर्राष्ट्रिय

हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु

अङ्कारा पुस ७ गते । टर्कीएको दक्षिणपश्चिमी भागमा रहेको एक अस्पतालमा आइतबार हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रान्तीय गभर्नरले बताएका छन् । मुग्ला प्रान्तका गभर्नर इद्रिस अकबियिकले भन्नुभयो, “उडानभर्ने क्रममा अस्पतालको चौथो तल्लामा ...

गाजामा इजरायली हवाई आक्रमणमा २३ प्यालेस्टाइनीको मृत्यु

गाजा, पुस ७ गते । गाजा पट्टीमा आइतबार इजरायली हवाई आक्रमणमा कम्तीमा २३ प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी आधिकारिक समाचार एजेन्सी वाफाले जनाएको छ । गाजा शहरको अल–दरराज छिमेकमा विस्थापित मानिसहरू बस्ने मुसा बिन नुसेर स्कूलमा ...

बस दुर्घटना हुँदा ३८ जनाको मृत्यु

साओ पाउलो, पुस ७ गते । दक्षिणपूर्वी ब्राजिलमा भएको बस दुर्घटनामा परी कम्तीमा ३८ जनाको मृत्यु भएको छ । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले शनिबार दक्षिणपूर्वी ब्राजिलमा भएको बस दुर्घटनामा परी कम्तीमा ३८ ...

दुई तिहाइ जनता नयाँ प्रधानमन्त्रीप्रति असन्तुष्ट

पेरिस, पुस ७ गते । फ्रान्सका नयाँ प्रधानमन्त्री फ्रान्कोइस बायरोउले क्रिसमसअघि नै आफ्नो सरकारको नाम सार्वजनिक गर्ने तयारी गरिरहेका समय करिब दुई तिहाई जनता उहाँलाई प्रधानमन्त्री बनाइएकोप्रति असन्तुष्ट छन् । फ्रान्सेली साप्ताहिक पत्रिका डु डिमान्चेका ...

भारतमा बालविवाहका घटनामा पाँच हजार भन्दा बढी पक्राउ

गुवाहटी, पुस ७ गते । भारतको उत्तरपूर्वी क्षेत्रमा अवैध बालविवाहविरुद्ध गरिएको कारबाहीका कारण करिब पाँच हजार व्यक्ति पक्राउ परेका आसाम राज्यका अधिकारीले आइतबार बताएका छन् । बालविवाहविरूद्धको अभियानको तेस्रो चरण डिसेम्बर २१ र २२ मा ...

‘रेड सी’मा दुई अमेरिकी चालकमाथि गोली प्रहार, एक जना सामान्य घाइते

वासिङ्टन, पुस ७ गते । ‘भूलवश एफ/ए–१८’ लडाकु विमानमा प्रहार हुँदा अमेरिकी नौसेनाका दुई पाइलटलाई ‘रेड सी’ क्षेत्रमा उडीरहेका समय गोली लागेको अमेरिकी सेनाले जनाएको छ । दुवै पाइलटलाई जीवितै उद्धार गरिएको छ तर ‘प्रारम्भिक ...

मल्लवामा यात्रुबाहक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, २० भन्दा बढी घाइते

प्रतिकात्मक तस्वीरकोलम्बो, पुस, ६ गते । श्रीलङ्काको मध्य प्रान्तको ह्याटन–क्यान्डी मुख्य सडकमा रहेको मल्लवामा शनिबार एउटा यात्रुबाहक बस खाल्डोमा खस्दा तीन जनाको मृत्यु हुनुको साथै अन्य २० जना घाइते भएको प्रहरीले जनाएको छ । घटनाको ...

पख्तुनख्वा प्रान्तमा भएको आतङ्कवादी आक्रमणमा परी १६ सैनिकको मृत्यु, ८ घाइते

इस्लामाबाद, पुस ६ गते । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा शनिबार बिहान भएको आतङ्कवादी आक्रमणमा १६ सैनिकको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएका छन् । प्रान्तको दक्षिणी वजिरिस्तान जिल्लामा स्थानीय समय अनुसार बिहान ...

गाजामा २० लाखभन्दा बढी मानिस फसेः संयुक्त राष्ट्रसङ्घ

गाजा, पुस ६ गते । गाजामा २० लाख भन्दा बढी मानिसहरू फसेका संयुक्त राष्ट्र सङ्घको राहत र कार्य एजेन्सी (युएनआरडब्लुए) का आपतकालीन अधिकारी लुइस वाटरिजले शुक्रबार बताउनुभएको छ । युएनआरडब्लुएले हालैका दिनहरूमा गाजामा खराब मौसम ...

आँधीका कारण मोजाम्बिकमा ७६ जनाको मृत्यु

मापुटो, पुस ६ गते । फ्रान्सेली द्वीपसमूह मायोटेमा आएको ‘चिडो’ नामक चक्रवातका कारण मोजाम्बिकमा ७६ जनाको मृत्यु भएको फ्रान्सको ‘नेशनल इन्स्टिच्युट अफ रिस्क एण्ड डिजास्टर म्यानेजमेन्ट’ले शनिबार जनाएको छ । हिन्द महासागरको मायोटे टापुलाई चिरेर ...