१२ चैत २०८०, सोमबार
इस्लामावाद — पाकिस्तानले कागजातसहितका करिब १० लाख अफगानी शरणार्थीलाई फिर्ता पठाउने अभियानको दोस्रो चरणको कार्यक्रम अघि बढाउने तयारी सुरु गरेको छ । यसका लागि पाकिस्तानका जिल्ला अधिकारीहरू तथा प्रहरीलाई उनीहरूको तथ्याङ्क सङ्कलन गर्न आदेश दिइएको ...
१२ चैत २०८०, सोमबार
लाओस — लाओसमा भएको दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान) प्रतिनिधिहरूको बैठकले सन् २०२५ पछि आसियान सामाजिक–सांस्कृतिक समुदायको रणनीतिक योजना विकास गर्न, ‘आसियान सोसियोकल्चरल कम्युनिटी ब्लुप्रिन्ट २०२५’ को पूर्ण मूल्याङ्कन गरी यसको सफलता सुनिश्चित गर्न सहयोगात्मक ...
११ चैत २०८०, आइतबार
नैरोबी — सन् २०३० सम्ममा क्षयरोग उन्मूलन गर्ने लक्ष्य हासिल गर्न अफ्रिकी देशहरूले हातेमालो गर्दै उच्च प्रभावयुक्त लगानीद्वारा हस्तक्षेप गर्नुपर्ने विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले बताएको छ । आइतबार विश्व क्षयरोग दिवस हो । यस ...
११ चैत २०८०, आइतबार
नयाँदिल्ली — सन् २०२१ नोभेम्बर १७ मा दिल्ली सरकारले राज्यमा नयाँ मदिरा नीति लागू गर्दा अनियमितता गरिएको र इजाजत धारकहरूलाई अनुचित लाभ दिइएको आरोपमा पक्राउ परेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीको विरोधमा आम आदमी पार्टी ...
१० चैत २०८०, शनिबार
फाइल तस्वीर मस्को — रुसमा हतियारधारीले गोली चलाउँदा कम्तीमा ६० जनाको मृत्यु भएको छ । रुसी समाचार एजेन्सीका अनुसार एउटा कन्सर्ट हलमा गरिएको उक्त घटना मस्को नजिकैको क्रोकस सिटी हलमा भएको हो । हतियारधारीले चलाएको ...
०९ चैत २०८०, शुक्रबार
फाइल तस्वीरकान्दहार — अफगानिस्तानमा आत्मघाती बम विष्फोट भएको छ । अफगानिस्तानको दक्षिणी शहर कान्दहारस्थित न्यु काबुल बैंकको शाखा कार्यालयमा हिजो बिहीबार आत्मघाती बम विष्फोट गराइएको हो । कान्दहार प्रान्तमा गरिएको आत्मघाती बम विष्फोटमा परी कम्तिमा ...
०८ चैत २०८०, बिहिबार
किएभ — युक्रेनको राजधानी किएभमा बिहीबार रूसले गरेको क्षेप्यास्त्र आक्रमणमा परी कम्तीमा १३ जना घाइते भएको किएभ नगर सैनिक प्रशासन (केसीएमए) ले जनाएको छ । मध्य शेभचेन्किभ्स्की जिल्ला र पश्चिमी स्वयातोशिन्की जिल्लामा रहेका दुई अग्ला ...
०८ चैत २०८०, बिहिबार
इन्डोनेसिया — इन्डोनेसियाको समुद्रमा डुङ्गा डुबेपछि सामुम्द्रिक किनारामा बस्दै आएका ६९ रोहिङ्ग्या शरणार्थीको इन्डोनेसियाली अधिकारीहरूले उद्धार गरेका छन् । अन्तर्राष्ट्रिय समाचार माध्यमका अनुसार हप्तौँको सामुद्रिक यात्राका क्रममा इन्डोनेसियाली सामुद्रिक क्षेत्रमा पुगेका करिब १५० रोहिङ्ग्या शरणार्थी ...
०८ चैत २०८०, बिहिबार
एजेन्सी — गाजा क्षेत्रमा बन्धक बनाइएकाहरूको रिहाइसँग जोडिएको युद्धविरामको तत्काल माग गर्दै संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को प्रस्तावको मस्यौदा संयुक्त राज्य अमेरिकाले परिचालित गरेको विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बताउनुभएको छ । ब्लिन्केनले भन्नुभयो, “वास्तवमा हामीसँग एउटा प्रस्ताव ...
०८ चैत २०८०, बिहिबार
हनोई — आज बिहीबार भियतनामका उपराष्ट्रपति भो थि एन्ह जुआनलाई कार्यवाहक राष्ट्रपतिमा नियुक्त गरिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाए अनुसार भियतनामका राष्ट्रपति भो भान थुहाङले राजीनामा दिएको एक दिनपछि जुहानलाई कार्यबाहक राष्ट्रपति बनाइएको हो । ...