१७ पुष २०८०, मङ्गलबार
फाइल तस्वीर भारतीय विदेशमन्त्री जयशङ्कर । नयाँदिल्ली — भारतले पाकिस्तानको सीमापार नीतिलाईअप्रासङ्गिक बनाएको छ । भारतीय विदेशमन्त्री जयशङ्करले आतङ्कवादको अभ्यासलाई वैध मानिएका शर्तहरूमा भारतले सम्झौता नगर्ने बताउनु भएको हो । एएनआईसँगको अन्तर्वार्तामा विदेश मन्त्री जयशङ्करले ...
१६ पुष २०८०, सोमबार
फाइल तस्वीरबेइजिङ — चीनको आर्थिक तथा प्राविधिको गुणस्तरीय विकासमा वैदेशिक व्यापार तथा लगानीको स्थिरताले महत्वपूर्ण भुमिका खेलेको चीनको वाणिज्य मन्त्रालयले जनाएको छ । मन्त्रालयको तथ्याङ्कअनुसार २३० विकास क्षेत्रमा सन् २०२२ मा कूल १० दशमलव ३ ...
१६ पुष २०८०, सोमबार
फाइल तस्वीरटोकियो — जापानको मध्य भागमा सोमबार ७.५ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेक्षण (युएसजीएस) ले जनाएको छ । इशिकावा प्रान्तको नोटो क्षेत्रमा स्थानीय समयअनुसार अपराह्न ४:१० बजे गएको भूकम्पपछि राष्ट्रिय प्रसारक एनएचकेले सबै ...
१५ पुष २०८०, आइतबार
फाइल तस्वीरनयाँदिल्ली — भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रको एक कारखानामा शनिबार र आइतबारको मध्यरातमा आगलागी हुँदा कम्तीमा छ जनाको मृत्यु हुनुका साथै अन्य नौ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । राज्यको छत्रपति सम्भाजीनगर जिल्लामा ...
१५ पुष २०८०, आइतबार
फाइल तस्वीरसियोल — उत्तर कोरियाली नेता किम जोङ उनले सियोलमा आणविक आक्रमणको नयाँ धम्की र प्रायद्वीपमा ‘कुनै पनि बेला भड्किन सक्ने’ युद्धको तयारीका लागि सैन्य शस्त्रागार निर्माण गर्न आदेश दिएर वर्षको अन्त्य गरेको उत्तर कोरियाली ...
१४ पुष २०८०, शनिबार
तस्वीरमा चीनका नयाँ रक्षामन्त्री डोङ जुन । बेइजिङ — चीनले आफ्नो नयाँ रक्षामन्त्रीका रूपमा डोङ जुनलाई नियुक्त गरेको छ । रक्षामन्त्री रहेको ली साङ्फुलाई दुई महिना अघि बर्खास्त गरेको पछि नयाँ रक्षामन्त्रीको रुपमा पूर्वनौसेना कमान्डर ...
१३ पुष २०८०, शुक्रबार
किएभ — युरोपेली सङ्घ र उत्तर एट्लान्टिक सन्धि सङ्गठन नाटोसँगको युक्रेनकोसम्बन्ध आगामी बर्ष युक्रेनी संसद्को प्राथमिकतामा हुने इन्टरफ्याक्स–युक्रेनी समाचार एजेन्सीले रिपोर्ट गरेको छ । युरोपेली संसद्का सभामुख रुस्लान स्टेफानचुकलाई उद्धृत गर्दै युक्रेनी संस्थाले यस्तो खुलासा ...
१३ पुष २०८०, शुक्रबार
गाजा — गाजामा हमाससँग इजराइलको युद्ध दिनप्रतिदिन रक्तपातपूर्ण बन्दै गइरहेको छ । बेन्यामिन नेतान्याहु नेतृत्वको इजराइली सरकार विश्वव्यापी युद्धविरामका बारेमा चिन्तित देखिएको छैन । उसले गाजामा हवाई तथा स्थल आक्रमण जारी राखेको छ । गाजामा ...
१२ पुष २०८०, बिहिबार
तेहरान — इरानको राजधानी तेहरानले इजरायली आक्रमणमा मारिएको तीन दिनपछि रिभोलुसनरी गार्डका वरिष्ठ कमाण्डर राजी मौसावीको अन्त्येष्टिका लागि बिहीबार हजारौंको भीड लागेको छ । तेहरानको केन्द्रीय इमाम हुसेन मार्गमा भीडले इजरायल र अमेरिका विरोधी नारा ...
१२ पुष २०८०, बिहिबार
पेरिस — युरोपेली आयोगका पूर्व प्रमुख तथा युरोपेली सङ्घको ऐतिहासिक एकल मुद्रा परियोजना स्थापना कर्ता व्यक्तित्व ज्याक डेलोर्सको ९८ वर्षको उमेरमा निधन भएको अल जजीराले जनाएको छ ।परिवारिक स्रोतका अनुसार पेरिसमा आफ्नै घरमा राति सुतिरहेको ...