१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   देशभर २३ वटा विपद्का घटनाः छ जनाको मृत्यु, तीन बेपत्ता, १० घाइते ★   खेलकुद राष्ट्रको आत्मविश्वास, युवाको सम्भावना र पहिचानको माध्यम होः मुख्यमन्त्री थापा ★   लालपुर्जा राजनीतिक आश्वासन होइन, भूमिहीनको अधिकार होः मन्त्री रावल ★   पार्टीले गुमाएको विश्वास पुनःस्थापित गर्न नेता तथा कार्यकर्ता जनताको घरदैलोमा पुग्नुपर्छ: सभापति थापा ★   सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा चलचित्र विकास बोर्डलाई सबैको साझा संस्था बनाउन आग्रह ★   डीएनए परीक्षण कीट र एक करोड रुपैयाँ नेपाल सरकारलाई हस्तान्तरण ★   सभामुख अर्यालसँग अमेरिकी संसदीय प्रतिनिधिमण्डलको शिष्टाचार भेट ★   सामान्य विवादमा दाजुले गरे आफ्नै भाइमाथि छुरा प्रहार ★   भेनेजुएलाकी विपक्षी नेतृ तथा नोबेल शान्ति पुरस्कार विजेता मचाडो निर्वासनपछि स्वदेश फिर्ती ★   इरान आक्रमणलाई लिएर नेतान्याहु र सेनाप्रमुखबीच मतभेद

अन्तर्राष्ट्रिय

मङ्गल ग्रहका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो, कात्तिक १ गते । मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने ऐतिहासिक अभियान सञ्चालन गर्न जापानले तयारी गरेको छ । यसले मङ्गल ग्रह र यसका चन्द्रमाको उत्पत्ति, सौर्यमण्डलको निर्माण तथा पृथ्वीमा जीवनको ...

फ्रान्समा महँगीविरुद्धको प्रदर्शन हिंसात्मक

पेरिस, कात्तिक १ गते । बढ्दो महँगीविरुद्ध फ्रान्सभर भएको प्रदर्शन शनिबार हिंसात्मक बनेपछि प्रहरीसँग झडप, आगजनी र व्यापक लुटपाट भएको छ । घटनामा करिब ४०० जना पक्राउ परेका छन् भने सेन्ट–एटिनेमा भिड नियन्त्रण गर्ने ग्रेनेड ...

दुर्गा पूजा पर्वका क्रममा भएको भागदौडमा १९ जनाको मृत्यु, २५ जना घाइते

कोलकाता, कात्तिक १ गते । भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा पर्वका क्रममा भएको भागदौडमा कम्तीमा १९ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । अधिकारीहरूका अनुसार शनिबार राति ...

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा हुथीविरुद्ध इजरायली सहयोग लिन साउदीलाई आग्रह

वासिङ्टन, असोज ३१ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध इजरायलले प्रस्ताव गरेको सहयोग लिन साउदी अरेबियालाई आग्रह गर्नुभएको छ । राष्ट्रपति ट्रम्पले साउदी अरेबियाले इजरायलसँग सम्बन्ध सामान्य बनाउन अब्राहम सम्झौतामा सहभागी हुने ...

उत्तर कोरियाद्वारा एआईयुक्त टारपीडो परीक्षण, कोरियाली प्रायद्वीपमा हतियार प्रतिस्पर्धा थप चर्किने सङ्केत

सियोल, असोज ३१ गते । उत्तर कोरियाले कृत्रिम बौद्धिकता (एआई) को प्रयोगबाट लक्ष्य पहिचान गर्न र आक्रमणको मार्ग निर्धारण गर्न सक्ने नयाँ प्रकारको तीव्र गतियुक्त टारपीडो परीक्षण गरेको छ । यसले कोरियाली प्रायद्वीपमा हतियार प्रतिस्पर्धा ...

चिनियाँ खाना राख्ने कार्टनको अमेरिकी कथा

न्युयोर्क, असोज ३१ गते । चिनियाँ खाना घर लैजान प्रयोग गरिने सानो सेतो कार्टन अमेरिकामा चिनियाँ खानाको पहिचान बनेको छ । एकै टुक्रा कागजबाट बनाइएको यो बाकसको इतिहास अमेरिकी आविष्कार, चिनियाँ आप्रवासन र खानपान संस्कृतिसँग ...

इरानविरुद्ध नयाँ सैन्य रणनीति बनाउँदै अमेरिका

वासिङ्टन, असोज २९ गते । अमेरिकी सेनाले राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा इरानमाथि पुनः सैन्य कारबाही सुरु भएमा त्यहाँको ऊर्जा पूर्वाधार र आणविक केन्द्रलाई लक्षित गरी शक्तिशाली गैरआणविक बम ‘मदर अफ अल बम्स’ (एमओएबी) प्रहार गर्ने ...

ह्यारी र मेघन बेलायतमा संयुक्त रूपमा सार्वजनिक

लन्डन, असोज २९ गते । राजकीय जिम्मेवारी त्यागेको छ वर्षपछि राजकुमार ह्यारी र उहाँकी पत्नी मेघन बेलायतमा संयुक्त रूपमा सार्वजनिक कार्यक्रममा सहभागी हुनुभएको छ । बिहीबार मध्य इङ्गल्यान्डको नटिङ्घममा तीन परोपकारी संस्थाको भ्रमण गर्ने दम्पतीले ...

होर्मुज जलडमरूमध्यमा मालवाहक जहाज डुब्यो, घटनाबारे अनुसन्धान जारी

तेहरान, असोज २९ गते । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) को नौसेनाले होर्मुज जलडमरूमध्यमा समुद्री सुरुङ विस्फोटकमा ठोक्किएपछि एउटा मालवाहक जहाज डुबेको जनाएको छ । जारी युद्धका क्रममा समुद्री सुरुङमा ठोक्किएर जहाज डुबेको घटना ...

उत्तर कोरियाद्वारा पनडुब्बीबाट क्षेप्यास्त्र परीक्षण

सियोल, असोज २९ गते । दक्षिण कोरियासँग सीमा क्षेत्रमा बारुदी सुरुङ विस्फोटपछि तनाव बढिरहेका बेला उत्तर कोरियाले बुधबार पनडुब्बीबाट दुई प्रकारका क्रुज क्षेप्यास्त्र परीक्षण गरेको छ । सरकारी समाचार संस्था केसीएनएका अनुसार पूर्वी सागर (जापान ...