१९ चैत २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सगरमाथा आधार शिविरमा लेक लागेर एक श्रमिकको मृत्यु ★   नेपाल र थाइल्याण्डबीच पर्यटन र संस्कृतिसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर ★   गण्डकी प्रदेश मातहतका अस्पताल स्तरोन्नति गरिँदै ★   स्वच्छ ऊर्जा प्रवर्द्धन गर्न स्पेनले बढायो विद्युतीय सवारीको अनुदान ★   घट्यो सुन,चाँदी दुबैको मूल्य, कतिमा हुँदैछ कारोबार ? ★   प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री शिनावात्राबीच भेटवार्ता ★   वर्तमान सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण निष्ठावान् छः प्रधानमन्त्री ओली ★   सम्झौता भएको पाँच वर्षमा पनि पुल निर्माण थालिएन ★   बागमती प्रदेशसभाको बैठक आज अपराह्न बस्दै ★   रेडियो नेपाल आवाजविहीनहरूको आवाज बन्नुपर्छः राष्ट्रपति पौडेल ★   रमा–कृष्ण साहित्य सम्मान समालोचक चुडामणि बन्धुलाई ★   सार्वजनिक नीतिसहित दुईवटा समितिको बैठक आज बस्दै ★   अध्यादेशबाट ऐन जारी नगरेसम्म उत्तरपुस्तिका परीक्षण नगर्ने चेतावनी ★   यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य ★   राजसंस्था फर्काउँछु र देहत्याग गरेका हजुरबालाई फर्काउँछु भन्नु उस्तै होः सांसद पूर्णबहादुर घर्ती ★   आज विश्व ‘अटिजम’ जागरुकता दिवस ★   यस्तो छ बुधबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर ★   ऊर्जा मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरी ★   भारत सरकारको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर ★   चैते दसैँमा कालिका मन्दिरमा पर्यटक बढे

अन्तर्राष्ट्रिय

इजरायलद्वारा गाजामा स्थलगत आक्रमण

जेरुसेलम, चैत १० गते । इजरायली सेनाले गाजा पट्टीमा आइतबार स्थलगत अभियान चलाएको छ । हमास शासित क्षेत्रमा भएको आक्रमणको करिब एक हप्तापछि राफा शहरमा भएको आक्रमणबाट भाग्न सेनाले प्यालेस्टिनीहरूलाई आग्रह गरेको छ। लेबनानमा भएको ...

विश्वव्यापीकरणको ‘सही’ बाटो अवलम्बन गर्ने चीनको घोषणा

बेइजिङ, चैत १० गते । चीनका उच्च नेताले आइतबार बेइजिङमा आयोजित व्यापारिक अधिकारीहरूको एक भेलालाई सम्बोधन गर्दै ‘विखण्डन’ का बावजुद चीनले ‘आर्थिक विश्वव्यापीकरण’लाई अगाडि बढाउने बताउनुभएको छ । ट्रम्पले देशबाट आयात हुने सामानमा धेरै चरणको ...

लेबनानमा इजरायली हवाई आक्रमणमा छ जनाको मृत्यु, २८ जना घाइते

जेरुसेलम, चैत १० गते । शनिबार साँझ पूर्वी र दक्षिणी लेबनानलाई लक्षित गरी गरिएको इजरायली हवाई आक्रमणमा कम्तीमा छ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएको लेबनानका स्वास्थ्य अधिकारीहरूले बताएका छन् । लेबनानको ...

गाजामा नयाँ तनाव देखिनु ‘निराशाजनक’: थाइल्याण्ड

बैङ्कक, चैत ९ गते । गाजामा युद्ध पुनः भड्किनु ‘निराशजनक’ भएको बताउँदै थाइल्याण्डले एक थाइ नागरिकसहित बन्धकहरूको रिहाइको माग गरेको छ ।गत जनवरी १९ मा भएको युद्धविरामपछिको शान्ति भङ्ग भएपछि इजरायलले मङ्गलबारदेखि युद्धग्रस्त क्षेत्रमा नयाँ ...

इरानको विश्वास जित्ने प्रयास गर्दै अमेरिका

वासिङ्टन, चैत ९ गते । मध्यपूर्वका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष प्रतिनिधि स्टिभ विटकोफले अमेरिकी राष्ट्रपतिले तेहरानसँग विश्वास कायम गरेर इरानसँगको सशस्त्र द्वन्द्व अन्त्य गर्न खोजेको बताउनुभएको छ । एक्समा प्रकाशित अनलाइन समाचार प्रस्तोता ...

रुसी सुरक्षा प्रमुखको भ्रमणअघि उत्तर कोरियाद्वारा नयाँ हतियारको परीक्षण

सियोल, चैत ८ गते । रुसका सुरक्षा प्रमुख नेता किम जोङ उनसँग वार्ताका लागि प्योङयाङ आइपुगेपछि उत्तर कोरियाले शुक्रबार नयाँ हतियार प्रणालीको परीक्षण गरेको बताएको छ । यसले उसको लडाकू तत्परतालाई बढाउनेछ । – रुसका ...

इन्डोनेसियाको माउन्ट लेवोटोबी लाकी लाकी ज्वालामुखी विस्फोट, सतर्कतास्तर बढाउन आग्रह

जकार्ता, चैत ८ गते । दक्षिण–मध्य इन्डोनेसियाको माउन्ट लेवोटोबी लाकी लाकी ज्वालामुखी शुक्रबारसम्म तीन पटक विस्फोट भएको छ । विस्फोटले आठ हजार मिटर अग्लो खरानी स्तम्भ पठाउँदै अधिकारीहरूलाई ज्वालामुखी वरपरको खतराको क्षेत्र विस्तार गर्न प्रेरित ...

आगलागीका कारण लन्डनको हिथ्रो विमानस्थल बन्द

लन्डन, चैत ८ गते । युरोपको सबैभन्दा व्यस्त बेलायतको हिथ्रो विमानस्थल शुक्रबार बिहानै लन्डनको पश्चिममा रहेको सुविधामा बिजुली आपूर्ति गर्ने छिमेकी विद्युतीय सबस्टेशनमा ठूलो आगलागी भएपछि शुक्रबार बिहान बन्द गरिएको अधिकारीहरूले बताएका छन् । ...

जलस्रोतले समृद्ध ब्राजिल अझै सुक्खा हुँदै

रियो डि जेनेरो, चैत ८ गते । ब्राजिल पृथ्वीको १२ प्रतिशत ताजा पानीको भण्डार भएको घर हो र यसको धेरै भाग अमेजनमा छ । तर शुक्रबार एक प्रतिवेदनले जलवायु परिवर्तन र वनबाट कृषिमा भूमि रूपान्तरणले ...

भारतीय सेनासँगको झडपमा २२ नक्सलवादी विद्रोही मारिए, एक सैनिकको मृत्यु

नयाँ दिल्ली, चैत ७ गते । लामो समयदेखि चलेको विद्रोहलाई दबाउन सरकारले सुरक्षा कारबाही तीव्र पारेपछिको सबैभन्दा घातक झडपमा बिहीबार मध्य भारतको जङ्गलमा कम्तीमा २२ जना माओवादी विद्रोहीको मृत्यु भएको छ । भारतको स्रोत साधनले ...