२२ मङि्सर २०८१, शनिबार
इस्लामाबाद, मङ्सिर २२ गते । पाकिस्तानको सर्वोच्च अदालतले सन् २०२३, १० मे को घटनाहरूको अनुसन्धान गर्न न्यायिक आयोग गठन गर्न माग गर्दै पीटीआईका संस्थापक इमरान खानले दायर गरेको याचिकामा डिसेम्बर १० मा सुनुवाइ गर्ने समय ...
२२ मङि्सर २०८१, शनिबार
नयाँ दिल्ली, मङ्सिर २२ गते । भारतको अन्तरिक्ष एजेन्सी र भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले बिहीबार युरोपेली अन्तरिक्ष एजेन्सीको प्रोबा–३ उपग्रहहरू बोकेको पिएसएलभी–५९ रकेट सफलतापूर्वक प्रक्षेपण गरेको छ । इसरो भारतको राष्ट्रिय अन्तरिक्ष निकाय ...
२२ मङि्सर २०८१, शनिबार
जेनेभा, मङ्सिर २२ गते । सिरियाको उत्तरपश्चिम हयात तहरीर अल–शाम (एचटीएस) को नेतृत्वमा रहेको क्षेत्रमा आक्रमणपछि दुई लाख ८० हजार भन्दा बढी मानिस विस्थापित भएका छन् । संयुक्त राष्ट्रसङ्घले ट्वीटरमा साझा गरेको पोस्टमा लेखेको छ, ...
२१ मङि्सर २०८१, शुक्रबार
मस्को, मङ्सिर २१ गते । युक्रेनलाई सैन्य उपकरण र पानीजहाजको गतिविधिबारे जानकारी दिएको आरोपमा मस्कोको नियन्त्रणमा रहेको क्रिमियाको एक अदालतले शुक्रबार दुई जनालाई देशद्रोहको दोषी ठहर गर्दै १३ बर्षको जेल सजाय सुनाएको छ । मस्कोले ...
२१ मङि्सर २०८१, शुक्रबार
जेनेभा, मङ्सिर २१ गते । सिरियामा जारी द्वन्द्वका कारण एक साताको अवधिमा करिब दुई लाख ८० हजार मानिस विस्थापित भएका संयुक्त राष्ट्रसङ्घले शुक्रबार जनाएको छ । विश्व खाद्य कार्यक्रमका आपतकालीन समन्वय प्रमुख समर अब्देलजाबरले जेनेभामा ...
२१ मङि्सर २०८१, शुक्रबार
सियोल, मङ्सिर २१ गते । दक्षिण कोरियाको सत्तारुढ दल, पिपुल्स पावर पार्टीका अध्यक्षले राष्ट्रपति युन सुक योलले देशको लागि ठूलो खतरा उत्पन्न गरेको भन्दै उहाँलाई पदबाट हटाउनु उचित भएको बताउनुभएको छ । युनको पिपुल्स पावर ...
२१ मङि्सर २०८१, शुक्रबार
न्युजिल्यान्ड, मङ्सिर २१ गते । न्युजिल्यान्डको सबैभन्दा अग्लो हिमाल माउन्ट कुक आरोहणका क्रममा बेपत्ता भएका तीन आरोहीको मृत्यु भएको प्रहरीले शुक्रबार जनाएको छ। मृत्यु हुनेमा ५६ वर्षीय अमेरिकी कर्ट ब्लेयर र ५० वर्षीय कार्लोस रोमेरोसहित ...
२१ मङि्सर २०८१, शुक्रबार
मुम्बई, मङ्सिर २१ गते । विश्वको पाँचौं ठूलो अर्थतन्त्र भारतको केन्द्रीय बैङ्कले मुद्रास्फीति जोखिमलाई आधार मानेर शुक्रबार ब्याजदरमा कुनै परिवर्तन गरेको छैन । रिजर्भ बैंक अफ इन्डियाले भनेको छ, “बैङ्कले सन् २०२३ फेब्रुअरीदेखि कायम रहेको ...
२१ मङि्सर २०८१, शुक्रबार
अमेरिका, मङ्सिर २१ गते । अमेरिकाको क्यालिफोर्नियामा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार उत्तरी क्यालिफोर्नियाको तटीय क्षेत्रमा ७ दशमलव ० म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो । अन्तर्राष्ट्रिय सुमाचार माध्यम बीबीसीका अनुसार फर्नडेल, ...
२० मङि्सर २०८१, बिहिबार
कोलम्बो, मङ्सिर २० गते । आर्थिक रूपमा सङ्कटग्रस्त श्रीलङ्काले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले निर्धारण गरेको कडा राजस्व लक्ष्यलाई पालना गर्दै सन् २०२५ को बजेट आउनुभन्दा एक महिनाअघि नै वैदेशिक ऋणको पुनर्संरचना सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त ...