०७ बैशाख २०८२, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   आगामी बजेटः आयोजनाको पुनःप्राथमिकीकरण गरी खर्च गर्नसक्नेलाई मात्र बजेट विनियोजन गर्न सुझाव ★   संविधान संशोधनका लागि उपयुक्त समय भइसकेको छः अध्यक्ष दाहाल ★   अध्यक्ष लिङ्देनसहित राप्रपाका सात नेता रिहा ★   आफ्नो आम्दानीको केही प्रतिशत मातृभूमिको विकासमा लगानी गर्न अनुरोध ★   प्रमुख सुबेदार र सुबेदारलाई दर्ज्यानी चिह्न प्रदान ★   सरकारद्वारा निषेधित सबै प्रकारका बँधुवा श्रममा आधारित समस्या सम्बोधनका लागि प्रतिबद्ध छौँः उपप्रधानमन्त्री पौडेल ★   तनहुँ दुर्घटना अपडेटः मृतकको सनाखत ★   खानेपानीमन्त्री यादवद्वारा धौलिगाड खानेपानी आयोजनाको अनुगमन ★   राप्रपाका अध्यक्षसहित तीन जना पक्राउ ★   नेप्से परिसूचक दोहोरो अङ्कले गिरावट, आठ अर्ब ४३ करोड कारोबार ★   काङ्ग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई ★   संस्कृति छोड्नै नहुने पक्ष होः प्रधानमन्त्री ओली ★   बागलुङपानी–घलेगाउँ-भुजुङ सडक कालोपत्रको काम सुरु ★   महाकालीमा कलर कोडसहितको गेज मिटर जडान ★   ‘पूर्वराष्ट्रपति, उपराष्ट्रपतिलाई पुनःराजनीतिमा फर्कन बन्देज छैन’: अध्यक्ष दाहाल ★   दुई दिने धर्म, संस्कृति सम्मेलन आयोजना गरिँदै ★   ‘उपेक्षित, उत्पिडित र दलित वर्ग उत्थान विकास समिति’ सञ्चालन गर्नुपर्ने माग ★   हत्याको कथित षड्यन्त्रमा इक्वेडर ‘अधिकतम सतर्कता’ मा ★   अमेरिकी सहरहरूमा ट्रम्प विरोधी प्रदर्शनको अर्को चरण ★   नयाँवर्ष प्रारम्भसँगै महोत्तरीवासीमा सहकालको आशा

अन्तर्राष्ट्रिय

इजरायल र प्यालेस्टाइन सङ्घर्ष अन्त्य गर्न अमेरिकी दबाब

गाजा– इजरायल र प्यालेस्टाइन बीच बढ्दो हिंसा र मानवीय क्षतिलाई रोक्न विश्व समुदायले अपिल गर्दा पनि दुवै पक्ष बीच सङ्घर्ष जारी छ । यसैबीच हिंसा अन्त्य गरी समस्याको शान्तिपूर्ण समाधानको उपाय अवलम्बन गर्न अमेरिकाले इजरायलमाथिको ...

आगामी अक्टोबरसम्म कोभ्याक्स खोप निर्यातमा लगाइएको प्रतिबन्ध कायमै

काठमाडौं – भारतले आगामी अक्टोबरसम्म कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप निर्यातमा लगाइएको प्रतिबन्ध कायम रहन सक्ने अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ । सरकारी स्रोतलाई उल्लेख गर्दै समाचारमा यसअघि अपेक्षा गरिएभन्दा लामो समयसम्म भारतले ...

इजरायल–प्यालेस्टाइनको हिंसा दोस्रो हप्तामा प्रवेश, हिंसा रोक्न अन्तर्राष्ट्रिय समुदायको अपिल

गाजा– इजरायल–प्यालेस्टाइनबिचको भड्कँदो हिंसा बढ्दै जाँदा अन्तर्राष्ट्रिय चासो र चिन्ता बढ्दै गएको छ । सर्वसाधारण नागरिकको रक्षाका लागि संयुक्त राष्ट्रसंघ, अमेरिका तथा बेलायतले लागि अपिल गरेका हुन् । हवाई आक्रमणका कारण भत्किएका भवनका भग्नावशेषबाट निकालिँदै ...

कोरोनाविरुद्धको २–डीजी औषधि आजदेखि प्रचलनमा

भारत– भारतका रक्षा मन्त्री राजनाथ सिंहले कोरोना भाइरसविरुद्धको औषधि २–डीजीको पहिलो डोज आज सोमबार जारी गरेका छन् । डीआरडीओले जारी गरेको औषधिको पहिलो खेप डोज जारी गरेपछि मन्त्री सिंहले भनेका छन्, ‘यसको प्रयोगबाट सङ्क्रमितलाई चाँडो ...

भड्किंदो द्वन्द्वको भूमरिमा इजरायली र प्यालेस्टाइनी नागरिक

इजरायली र प्यालेस्टाइनी बीचको सङ्घर्षका कारण इजरायलको हवाइ आक्रमणमा परी आइतबार मात्रै ४० जनाले ज्यान गुमाएका छन् । गाजामा रहेका प्यालेस्टाइनी अधिकारीहरुले आइतबार इजरायली हवाई आक्रमणका कारण अहिलेसम्मकै धेरै व्यक्तिको ज्यान गएको बताएका छन् । ...

भारतमा घट्दै कोरोना सङ्क्रमणको दर घट्नेक्रम जारी

नयाँ दिल्ली – कोरोना भाइरसको नयाँ भेरिएन्टले आक्रान्त बनेको दक्षिण छिमेकी देश भारतमा विगत ५ दिनदेखि दैनिक रुपमा नयाँ सङ्क्रमणको सङ्ख्या केही घटिरहेको छ । भारतमा एक साता अघिसम्म एकै दिन चार लाखको हाराहारीमा सङ्क्रमितहरु ...

इजरायल–प्यालेस्टाइन भिडन्त अमेरिकी राष्ट्रपतिको चासो

इजरायल– इजरायल र प्यालेस्टायनबीच एक हप्तादेखि रकेट हानाहान भैरहेको छ । गाजा तथा जेरुशेलमसहितका क्षेत्रमा हिंसा चर्किंदै गएको छ । यी दुई देशबीचको सङ्घर्षलाई साम्या पार्न अमेरिकाले विशेष चासो दिएको छ । राष्ट्रपति जो बाइडेनले ...

चीनको पहिलो यान मङ्गल ग्रहमा सफलतापूर्वक अवतरण

बेइजिङ – चीनले मङ्गल ग्रहमा पठाएको एउटा यानले राती अवतरण गरेको छ । चिनियाँ राष्ट्रिय अन्तरिक्ष प्रशासन (सीएनएसए)ले शनिबार बिहान चीनको एउटा रोबोट मङ्गल ग्रहमा सफलतापूर्वक अवतरण गरेको घोषणा गरेको छ । राष्ट्रपति सी चिनफिङले ...

भारतमा कोरोना भाइरसको दैनिक सङ्क्रमण र मृत्युमा केही कमी

कोरोनाभाइरस महामारीको दोस्रो लहरबाट सङ्कटमा परेको भारतमा विगत २४ घण्टामा तीन लाख २६ हजार नयाँ सङ्क्रमित भेटिएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार विगत २४ घण्टामा थप तीन हजार ८ सय ९० ...