३० बैशाख २०७८, बिहिबार
कोभिड खोप ‘अक्सफोर्ड एस्ट्राजेनेका र फाइजर’ मिश्रणको नकारात्मक प्रभाव बढि भएको सार्वजनिकविश्वभर कोरोना भाइरसको सङक्रमण बढेसँगै यसलाई कसरी नियन्त्रण गर्ने भन्ने चिन्ताको विषय भैरहेको छ । यसैबेला विभिन्न अध्ययन र अनुसन्धान पश्चात कोरोना भाइरस नियन्त्रणका ...
२९ बैशाख २०७८, बुधबार
जेरुसेलम– इजरायली शहर तेल अविवमा भिषण आक्रमण भएको छ । तेल अविवमा प्यालेस्टाइनी बिद्रोहीले १ सय ३० वटा मिसाइल आक्रमण गरेको प्यालेस्टाइनी बिद्रोहीले बताएका छन् । गाजापट्टीमा रहेको १३ तले भवनमा इजरायलले गरेको हवाई आक्रमणका ...
२८ बैशाख २०७८, मङ्गलबार
अमेरिकाले कोरोना भाइरस विरुद्धको फाइजर–बायोएनटेकको खोप १२ देखि १५ वर्षसम्मका बालबालिका–किशोरकिशोरीका लागि स्वीकृत गरेको छ । योसँगै १२ वर्ष देखिकाले खोप लगाउन पाउने भएका छन् । फाइजर र बायोएनटेकले १२ देखि १५ वर्ष उमेरका २२ ...
२८ बैशाख २०७८, मङ्गलबार
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको भारतीय भेरियन्टलाई ‘विश्वव्यापी चासोको भेरियन्ट’ का रुपमा सूचिकृत गरेको छ । डब्लुएचओले भारतीय भेरियन्ट (बी १६१७) को कोरोना भाइरस अरु भेरियन्टहरुभन्दा तीव्र गतिमा फैलिने प्रारम्भिक अनुसन्धानहरुमा देखिएको र ...
२६ बैशाख २०७८, आइतबार
काबुल – अफगानिस्तानको काबुलस्थित एउटा बालिका माध्यमिक विद्यालय बाहिर भएका तीनवटा बिस्फोटमा परेर मृत्यु हुनेको संख्या ५० पुगेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शैयद उल सौहादा माध्यमिक विद्यालय बाहिर शनिबार अपराह्न ४ बजे भएको ...
२१ बैशाख २०७८, मङ्गलबार
अस्पतालमा शैयाको अभाव तथा औषधि र अक्सिजनको अभाव हुँदा बचाउन सकिने संक्रमितहरुको पनि ज्यान गएको स्वास्थ्यकर्मीले बताएका छन् । १८ वर्ष माथिकालाई खोप लगाउन थालिएको भए पनि धेरै राज्यहरुले खोपको अभाव रहेको बताएका छन् । ...
१६ बैशाख २०७८, बिहिबार
वासिङ्टन– अमेरिकी राष्ट्रपति जो बाइडेनले संयुक्तराज्य अमेरिकाले फेरि सही मार्ग समातेको गर्वका साथ घोषणा गरेका छन् । अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि अमेरिकी संसदको संयुक्त सत्रलाई बुधबार पहिलो पटक सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले कोभिड प्रभावित अमेरिकी ...
१५ बैशाख २०७८, बुधबार
भारतमा कोरोना सङ्क्रमणको कारण मृत्यु हुने व्यक्तिको संख्या २ लाख नाघेको छ । गएको २४ घण्टायता तीन हजार २ सय २९ जनाको कोरोनसङ्क्रमणको कारण ज्यान गएपछि यस प्रकोपबाट मृत्यु हुनेको संख्या दुई लाख एक हजार ...