०६ बैशाख २०८२, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   प्रि–मनसुन अवधिमा ४१ जनाको मृत्यु, दुई सय ५७ घाइते ★   तातोपानी नाकालाई थप व्यवस्थित गर्न परराष्ट्रमन्त्रीको निर्देशन ★   निजामती विधेयकसम्बन्धी उपसमितिको प्रतिवेदनमाथि छलफल ★   सञ्चारिका अग्रणी सम्मान पत्रकारद्वय अधिकारी र लोहनीलाई ★   नेपाल–संयुक्त अधिराज्यबीचको बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्‍याउनेछुः राजदूत घिमिरे ★   बिस्केट जात्राको अन्तिम दिन हात नभएको लिङ्गो ढालियो ★   देश विकासमा मतभेद नराखौँः प्रधानमन्त्री ओली ★   गुराँससँग रमाउन रायराँयकोटमा पर्यटक ★   ‘भूमिहीन नागरिकको समस्या भूमि समस्या समाधान आयोगबाट हुन्छ’ ★   सुशासन, विकास, समृद्धि र राजनीतिक स्थायित्वका पक्षमा वर्तमान सरकारः प्रधानमन्त्री ओली ★   सन्दर्भ विश्व सम्पदा दिवसः नासिए मौलिक सम्पदा ★   न्युयोर्कमा मिथिला हेरिटेज कार्यशाला ★   कानुन समितिको वार्षिक प्रतिवेदन पारित, आगामी संसद् बैठकमा पेस हुने ★   किसानलाई आधुनिक र व्यावसायिक बनाउँदै मालारानी ★   सात हजार हजार डलर चोर्दा गुम्यो ८४ हजार डलरको पेन्सन ★   हमास गाजा युद्ध अन्त्य गर्ने कैदी आदान–प्रदान सम्झौताका लागि तयार ★   जापानसँगको व्यापार सम्झौताप्रति ’अत्यन्त आशावादी’: जापानका लागि अमेरिकी राजदूत ★   रतुवामाई वृक्षरोपण आयोजनाका कर्मचारीले १० महिनादेखि तलब पाएनन् ★   पाँचथरमा कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने ★   संविधानविरोधी गतिविधि स्वीकार्य छैनः गृहमन्त्री लेखक

अन्तर्राष्ट्रिय

कोरोनाविरुद्धको २–डीजी औषधि आजदेखि प्रचलनमा

भारत– भारतका रक्षा मन्त्री राजनाथ सिंहले कोरोना भाइरसविरुद्धको औषधि २–डीजीको पहिलो डोज आज सोमबार जारी गरेका छन् । डीआरडीओले जारी गरेको औषधिको पहिलो खेप डोज जारी गरेपछि मन्त्री सिंहले भनेका छन्, ‘यसको प्रयोगबाट सङ्क्रमितलाई चाँडो ...

भड्किंदो द्वन्द्वको भूमरिमा इजरायली र प्यालेस्टाइनी नागरिक

इजरायली र प्यालेस्टाइनी बीचको सङ्घर्षका कारण इजरायलको हवाइ आक्रमणमा परी आइतबार मात्रै ४० जनाले ज्यान गुमाएका छन् । गाजामा रहेका प्यालेस्टाइनी अधिकारीहरुले आइतबार इजरायली हवाई आक्रमणका कारण अहिलेसम्मकै धेरै व्यक्तिको ज्यान गएको बताएका छन् । ...

भारतमा घट्दै कोरोना सङ्क्रमणको दर घट्नेक्रम जारी

नयाँ दिल्ली – कोरोना भाइरसको नयाँ भेरिएन्टले आक्रान्त बनेको दक्षिण छिमेकी देश भारतमा विगत ५ दिनदेखि दैनिक रुपमा नयाँ सङ्क्रमणको सङ्ख्या केही घटिरहेको छ । भारतमा एक साता अघिसम्म एकै दिन चार लाखको हाराहारीमा सङ्क्रमितहरु ...

इजरायल–प्यालेस्टाइन भिडन्त अमेरिकी राष्ट्रपतिको चासो

इजरायल– इजरायल र प्यालेस्टायनबीच एक हप्तादेखि रकेट हानाहान भैरहेको छ । गाजा तथा जेरुशेलमसहितका क्षेत्रमा हिंसा चर्किंदै गएको छ । यी दुई देशबीचको सङ्घर्षलाई साम्या पार्न अमेरिकाले विशेष चासो दिएको छ । राष्ट्रपति जो बाइडेनले ...

चीनको पहिलो यान मङ्गल ग्रहमा सफलतापूर्वक अवतरण

बेइजिङ – चीनले मङ्गल ग्रहमा पठाएको एउटा यानले राती अवतरण गरेको छ । चिनियाँ राष्ट्रिय अन्तरिक्ष प्रशासन (सीएनएसए)ले शनिबार बिहान चीनको एउटा रोबोट मङ्गल ग्रहमा सफलतापूर्वक अवतरण गरेको घोषणा गरेको छ । राष्ट्रपति सी चिनफिङले ...

भारतमा कोरोना भाइरसको दैनिक सङ्क्रमण र मृत्युमा केही कमी

कोरोनाभाइरस महामारीको दोस्रो लहरबाट सङ्कटमा परेको भारतमा विगत २४ घण्टामा तीन लाख २६ हजार नयाँ सङ्क्रमित भेटिएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार विगत २४ घण्टामा थप तीन हजार ८ सय ९० ...

इजरायल र प्यालेस्टाइबिच हिंसा चर्किंदै, अमेरिकी प्रतिनिधि अविवमा

इजरायल र प्यालेस्टाइबिच हिंसात्मक गतिविधि चर्किंदै गएको छ । अन्तर्राष्ट्रिय समूदायले दुवै पक्षलाई हिंसा त्यागेर वार्तामा बस्न पटक पटक आग्रह गर्दै आएका छन् । दुई पक्षबीच चर्किंदो हिंसालाई कम गर्ने प्रयास लागि अमेरिकी प्रतिनिधि तेल ...

गरिब राष्ट्रहरुलाई सहयोग गर्न डब्लुएचओको याचना

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वका धनी देशहरुले बालबालिका तथा किशोरकिशोरीलाई कोरोना भाइरस विरुद्धको खोप दिने योजना तत्कालका लागि रोकेर गरिब मुलुकहरुलाई सहयोग आग्रह गरेको छ । कोरोना भाइसरको सङ्क्रमणबाट विशेषगरी गरिब राष्ट्रहरुको सहयोगका लागि ...

पछिल्लो २४ घण्टामा ३ लाख ४३ हजार व्यक्ति सङ्क्रमित, ४ हजारको मृत्यु

नयाँ दिल्ली –कोरोनाभाइरसको दोस्रो लहरको सामना गरिरहेको भारतमा केही दिनदेखि सङ्क्रमितको दैनिक मृत्यु संख्यामा कमी आएको छैन । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा ४ हजार व्यक्तिको ज्यान गुमाएको जनाएको छ ...