११ जेठ २०७८, मङ्गलबार
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसभन्दा पनि द्रतगतिमा सर्ने र अत्यन्त प्राणघातक एउटा भाइरसले विश्वलाईनै आक्रान्त बनाउने चेतावनी दिएको छ । डब्लुएचओका महानिर्देशक गेब्रेयससले उक्त कुराको खुलासा गर्नुभएको हो ।डब्लुएचओका महानिर्देशक गेब्रेयससले हिजो सोमबार ...
११ जेठ २०७८, मङ्गलबार
तस्विर–प्रेसटीभीबेइजिङ– चिनियाँ राष्ट्रपति सी चिनफिङ र इरानी राष्ट्रपति हसन रौहानीबीच टेलिफोन वार्ता भएको छ । इरानको आणविक चौतर्फी सम्झौता र प्यालेस्टाइन तथा इराक आदि समस्यामा चीनले लिएको निष्पक्ष अडानप्रति इरानले चीनप्रति आभार प्रकट गरेको छ ...
१० जेठ २०७८, सोमबार
कङ्गोमा ज्वालामुखी विस्फोटमा परी कम्तीमा पनि १५ जनाको ज्यान गएको बताइएको छ । कङ्गोको उत्तरी प्रान्त किभुमा रहेको माउन्ट निरागोगोमा शनिबार राति ज्वालामुखी विस्फोट भएको थियो । त्यसमा परेर कम्तीमा पनि १५ जना स्थानीय नागरिकको ...
०९ जेठ २०७८, आइतबार
कोभिड उपचारको छ हप्ताभित्र बिरामीहरूलाई ‘ब्ल्याक फङ्गस’को उच्च जोखिम हुने अल इन्डिया मेडिकल इन्टिच्युट (एम्स) का वरिष्ठ नशारोग विशेषज्ञले बताएका छन् । एम्समा न्यूरोसर्जरीका प्राध्यापक डाक्टर पी शरत्चन्द्रका अनुसार, ‘फङ्गल’ सङ्क्रमण कुनै नयाँ समस्या होइन ...
०६ जेठ २०७८, बिहिबार
एजेन्सीभारत– कोरोना भाइरस सङ्क्रमणको माहामारीको सामना गरिरहेको भारतमा अर्को थप ब्ल्याक फङ्गस रोग देखिएको छ । यो रोगले भारत सरकारलाई तरङ्गि र चिन्तित बनेको छ । केन्द्रीय सरकारले सबै राज्यलाई पत्र पठाएर ब्ल्याक फङ्सका लागि ...