१६ साउन २०७८, शनिबार
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिमेकी मुलुकहरु सुख–दुःखको साथी भएको बताउनुभएको छ । आज शनिबार सामाजिक सञ्जालमा एक ट्विट गर्दै उहाँले नेपालसहित भुटान, माल्दिभ्स, मरिसस भारतको छिमेकी मुलुक मात्र नभएर आफूहरुको सोच र सामाजिक रीतिरिवाजमा पनि ...
१६ साउन २०७८, शनिबार
टोकियो – चालु संस्करणको ओलम्पिक खेलकुद प्रतियोगिता अन्तर्गतको पौडीमा अमेरिकी पौडीबाज केलब ड्रेसलले तीन वटा स्वर्ण पदक जित्न सफल भएका छन् । जापानको टोकियोमा भैरहेको ओलम्पिक खेलमा एकै व्यक्तिले तीन स्वर्ण पदक जितेका हुन् । ...
१६ साउन २०७८, शनिबार
फाइल तस्विर जेरुसेलम— इजरायल र इरानबीच तेल टयङ्करमाथि भएको आक्रमणलाई लिएर द्वन्द्व चर्किएको छ । इजरायलले आफ्नो तेलको ट्याङ्करमा इरानले आक्रमण गरेको आरोप लगाएको छ । तेल ट्याङ्करमा भएको आक्रमणमा परी चालकदलका दुई सदस्यको ज्यान ...
१५ साउन २०७८, शुक्रबार
बेइजिङ्ग – भारत भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिंकेनले भारतमा रहेका तिब्बती बौद्ध धर्म गुरु दलाई लामाका प्रतिनिधिलाई भेट गरेका छन् । यो भेटलाई लिएर बेइजिङ्गले कडा आपत्ति प्रकट गरेको छ । भारतमा निर्वासित जीवन ...
१५ साउन २०७८, शुक्रबार
अमेरिकी राष्ट्रपति जो बाइडनले कोरोनाविरुद्धको खोप लगाउने व्यक्तिलाई १ सय डलर दिन राज्यहरुलाई आह्वान गर्नुभएको छ । कोरोना सङ्क्रमण बढिरहेको र खोप लगाउने दरमा कमी देखिएको बेला हिजो बिहीवार ह्वाइट हाउसबाट सम्बोधन गर्दै बाइडनले कोरोनाविरुद्धको ...
१५ साउन २०७८, शुक्रबार
काठमाडौं – माध्यामिक विद्यालयीय तह अर्थात् कक्षा १२ मा ६० प्रतिशत प्राप्ताङ्क ल्याएका विद्यार्थीलाई भारतीय विश्वविद्यालयमा छात्रवृत्तिसहित अध्ययन गर्ने अवसर जुटेको छ । कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीले शतप्रतिशत छात्रवृत्तिमा दाबी गर्न सक्ने भएका छन् ...
१५ साउन २०७८, शुक्रबार
लण्डन – बेलायतले युरोप र अमेरिकाबाट आउने यात्रुका लागि लगाएको प्रतिबन्ध हटाएको छ । कोरोना सङ्क्रमण नियन्त्रणका लागि ती राष्ट्रबाट आउने यात्रुमाथि लगाइएको प्रतिबन्ध अगस्ट २ पछि लागु हुनेगरी हटाइएको सरकारका एक उच्च अधिकारीले जानकारी ...
१४ साउन २०७८, बिहिबार
विश्वभरी कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या बढ्दै गएको पाइएको छ । यही जुलाई १७ देखि २५ सम्मको सात दिनमा त्यसको अघिल्लो हप्ताको तुलनामा ८ प्रतिशत वृद्धि भएको अधिकारीहरुले जानकारी दिएका छन् । त्यस हप्ता ३८ लाख मानिस ...
१४ साउन २०७८, बिहिबार
अलास्का – अमेरिकामा ८ दशमलब २ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकाको अलास्का द्वीपमा बुधबार राति करिब सवा १० बजेतिर उक्त भूकम्प गएको सञ्चारमाध्यमहरुले जनाएका छन् । अमेरिकाको जियोलोजिकल सर्वे (यूएसजीएस) ले स्थानीय समयअनुसार ...
१४ साउन २०७८, बिहिबार
टोकीयो –जापानको टोकियोमा भैरहेको ओलम्पिक खेल अन्तर्गत पुरुषतर्पmको १०० मिटर फ्री स्टाइल पौडी प्रतियोगितामा अमेरिकी पौडीबाज केलब ड्रेसलले स्वर्ण पदक जित्न सफल भएका छन् । ड्रेसलले ओलम्पिक कीर्तिमानी नयाँ रेकर्ड बनाउँदै उनले व्यक्तिगत स्पर्धामा ४७.०२ ...