१० बैशाख २०८२, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   कक्षा १२ को परीक्षा स¥यो ★   ‘कर्णाली र पिछडिएको क्षेत्रका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखी बजेट विनियोजन गरिने छ’ ★   लोकतान्त्रिक प्रणालीमा नेता र सरकार फेर्ने व्यवस्था जनतामा छः पूर्वउपप्रधानमन्त्री निधि ★   अनेमसङ्घको राष्ट्रिय युवा महिला भेला बुधबार ★   शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको होः प्रधानमन्त्री ★   ‘सूचना प्रविधि पूर्वाधारको पहिलो सर्त’: मुख्यमन्त्री कँडेल ★   विष सेवनबाट एकै परिवारका तीन बालबालिकाको मृत्यु, आमा सिकिस्त ★   विपद् न्यूनीकरणमा एकजुट हुन मुख्यमन्त्री पाण्डेको आग्रह ★   नेपाल नेत्रज्योति सङ्घ र नेपाल प्रहरी अस्पतालले सहकार्य गर्ने ★   सुक्खा पहिरो खस्दा दाउन्नेमा यातायात सेवा अवरुद्ध ★   ‘आदिवासी जनजातिप्रति सरकार सकारात्मक छ’: मन्त्री गुप्ता ★   कम्युनिष्टहरुलाई एकताबद्ध गर्नु आजको आवश्यकता होः अध्यक्ष दाहाल ★   सरकारले थामे बस्तीको पुनःनिर्माण गर्ने ★   प्रधानमन्त्रीबाट कम्युनिष्ट योद्धा सम्मान प्रदान ★   राज्य व्यवस्था समितिद्वारा निजामती ट्रेड युनियनसँग छलफल ★   नेप्से परिसूचकमा नौ दशमलव ९६ अङ्कको गिरावट ★   ऊर्जामन्त्री खड्का र भारतीय समकक्षीद्वारा अरुण तेस्रो आयोजनाको अवलोकन ★   मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नुपर्दैनः प्रधानमन्त्रीओली ★   वैकल्पिक वित्त कोष स्थापना गर्ने विधेयक दर्ता ★   जै घाँस लगाउने किसानलाई प्रोत्साहन

अन्तर्राष्ट्रिय

एनआरएनएद्वारा चुनावी कार्यक्रम नै स्थगित गर्ने निर्णय

काठमाडौं – गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले पूर्वनिर्धारित विश्व सम्मेलन तथा चुनावी कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ । सङ्घले अक्टोबर २० मा निर्वाचन र अक्टोबर २३ देखि २५ सम्म १० औं विश्व सम्मेलन गर्ने ...

अन्तर्राष्ट्रिय बालिका दिवस : घरबाटै विभेद अन्त्य गर्नुपर्ने

काठमाडौं – बालिकाविरुद्धको हिंसा र विभेद अन्त्यका लागि घर परिवारदेखि नै जागरण ल्याउनुपर्नेमा जोड दिइएको छ । अन्तर्राष्ट्रिय बालिका दिवस, २०२१ का सन्दर्भमा शुक्रबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय बाल अधिकार परिषद्को ...

अफगानिस्तानको मस्जिदमा आत्मघाती हमला, ५० जनाको मृत्यु

एजेन्सी – उत्तरी अफगानिस्तानको कुन्दुजमा रहेको एउटा मस्जिदमा आत्मघाती बम हमला हुँदा कम्तीमा ५० जना मारिएका छन् । मृतकको सङ्ख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ । हमलामा एक सय जनाभन्दा बढी घाइते भएका छन् ...

खोप नलगाएका कर्मचारीले कार्यालयमा प्रवेश नपाउने

भारत – दिल्ली प्रकोप व्यवस्थापन प्राधिकरण (डीडीएमए) ले सबै सरकारी कर्मचारीहरूले कोभिड–१९ को खोप नलगाए कार्यालय प्रवेश नपाउने बताएको छ । सङ्घीय सरकारद्वारा खोप लगाउन निर्धारित दिशानिर्देशमा अक्टोबर १५ सम्म कोभिड–१९ खोपको कम्तीमा पहिलो मात्रा ...

बेलायतमा कोरोना भाइसरको सङ्क्रमण बढ्दो क्रममा, एकै दिनमा ३९ हजार ८ सय ५१ जना नयाँ सङ्क्रमित

लन्डन– बेलायतमा कोरोना भाइरसको सङ्क्रमण झन् बढेको देखिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । पछिल्ला केही दिनमा यहाँ सङ्क्रमण झन् बढेको पाइएको छ । बेलायतका स्वास्थ्य अधिकारीहरुले सरकारी प्रयासका बाबजुत पनि यहाँ कोरोनाबाट हुने सङ्क्रमणमा ...

एक धार्मिक विद्यालयमा विष्फोटक पदार्थ पड्किँदा एकको मृत्यु, १७ घाइते

अफगानिस्तानको पूर्वी खोस्त प्रान्तको राजधानी खोस्त शहरमा रहेको एक धार्मिक विद्यालयमा विष्फोटक पदार्थ पड्किँदा एक व्यक्तिको मृत्यु भएको छ भने अन्य १७ जना घाइते भएका छन् । प्रान्तीय अधिकारी माल्लवी मोहम्मद साबिर सबारीले दिएको जानकारी ...

प्रधानाध्यापकसहित दुई शिक्षकको हत्या

जम्मु कश्मीर -भारतको कश्मीरमा एक विद्यालयमा प्रधानाध्यापक र अर्का एक शिक्षकको हत्या भएको छ । आज एक व्यक्तिले सरकारी विद्यालयका प्रधानाध्यापक र अर्का एक शिक्षकको गोली हानी हत्या गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । यसअघिगत ...

बलुचिस्तान प्रान्तमा शक्तिशाली भूकम्प, १८ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पाकिस्तानमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा १८ जनाको ज्यान गएको छ । बिहीबार बिहानै बलुचिस्तान प्रान्त केन्द्रविन्दु भएर भूकम्प गएको स्थानीय अधिकारीले बताएका छन् । उद्धारकर्मीहरुले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन् । सामाजिक सञ्जालमा ...

फेसबुकले बालबालिकालाई हानि पु¥यायो, प्रजातन्त्रलाई कमजोर बनायो

बीबीसी – फेसबुककी एक पूर्वकर्मचारीले उक्त प्रविधि कम्पनीका वेबसाइट र एपहरूले बालबालिकालाई हानि पु¥याउने, विभाजनहरूलाई बढावा दिने र प्रजातन्त्रलाई कमजोर बनाउने गरेको आरोप लगाएकी छन् । अमेरिकी सांसदसँगको छलफलका क्रममा ३७ वर्षकी फ्रान्सिस हाउगनले फेसबुक ...

चीनका ५६ लडाकु विमान ताइवानको क्षेत्रमा

उक्साहटमा ल्याउने खालका गतिविधि नगर्न ताइवानले चीनलाई सुझाव दिएको छ । सोमबार चीनका ५६ वटा लडाकु विमान आफ्नो हवाई सुरक्षा क्षेत्रमा प्रवेश गरेपछि ताइवानले चेतावनी दिएको हो । चीनको हवाई सेनाले अहिलेसम्म ताइवानको हवाई क्षेत्रमा ...