०४ फागुन २०७८, बुधबार
वासिङ्टन– अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनमाथि अझै पनि आक्रमण गर्न सक्ने सम्भावना रहेको बताएका छन् । राष्ट्रपति बाइडेलले रुसले युक्रेनमाथि हमला गरे मानवीय मूल्य अति नै धेरै हुने भन्दै आक्रमण हुनसक्ने सम्भावना रहेको बताएका ...
०४ फागुन २०७८, बुधबार
काठमाडौं – आफ्नो संश्लेषित डिस्को बीट्सका लागि परिचित भारतीय सङ्गीतकार बप्पी लाहिरीको ६९ वर्षको उमेरमा निधन भएको छ । हिजो राति मुम्बईको एक अस्पतालमा उनको निधन भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेको छ । उनी पछिल्लो ...
०२ फागुन २०७८, सोमबार
नयाँदिल्ली – विश्व महामारी रुपमा फैलिरहेको कोरोना सङ्क्रमणको तेस्रो लहर भारतमा पनि विस्तारै ओरोलो लागेको छ । पछिल्लो २४ घन्टामा भारतभर ३४ हजार १ सय १३ जना सङ्क्रमित थपिएका छन् । सोही अवधिमा ९१ हजार ...
२९ माघ २०७८, शनिबार
फाइल तस्वीरक्यानबेरा – अष्ट्रेलियाले युक्रेनमा रहेका आफ्ना नागरिकलाई त्यहाँबाट बाहिरिन आग्रह गरेको छ । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले युक्रेनमाथि रुसले हमला गर्ने खतरा देखिएकाले युक्रेनबाट बाहिरिन आफ्ना नागरिकलाई अनुरोध गरेका हुन् । रुसले युक्रेनसँगको सीमा ...
२७ माघ २०७८, बिहिबार
महामारीको रुपमा फैलिएको कोभिड–१९ को कारण लकडाउन हुँदा पनि एसिया प्रशान्त क्षेत्रको व्यापार तीव्र रूपमा वृद्धि भएको छ । गत वर्ष कोभिड–१९ का कारण प्रतिबन्ध र आपूर्ति सञ्जालमा विभिन्न समस्याका बाबजुध गत वर्ष एसिया प्रशान्त ...
२६ माघ २०७८, बुधबार
नयाँदिल्ली – भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट ६९ हजार ५ सय ४४ जना भेटिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ । भारतमा सोमबार ६७ हजार ५ सय ९७ नयाँ सङ्क्रमित भेटिएका थिए । ...
२६ माघ २०७८, बुधबार
फाइल तस्वीरयुक्रेन– रुस र युक्रेनबीच बढ्दो तनावलाई लिएर अमेरिकाले रुसलाई चेतावनी दिंदै आएको बेला फ्रान्सका राष्ट्रपति इम्यायुनल म्याक्रोनले रुसले युक्रेनको सीमामा सङ्कट बढाउने काम नगर्ने आश्वासन दिएको बताएका छन् । फ्रान्सका राष्ट्रपति इम्यायुनलले पत्रकारहरुसँग भएको ...
२३ माघ २०७८, आइतबार
एजेन्सी एपीए – पश्चिमी अस्ट्रियामा गत २४ घण्टामा तीनवटा छुट्टाछुट्टै हिमपहिरोमा परी आठ जनाको मृत्यु भएको अस्ट्रियाको समाचार एजेन्सी एपीएले जनाएको छ । शुक्रबार र शनिबार भोरालबर्ग र टायरोल राज्यमा घटनाहरू भएको प्रहरीले जनाएको छ ...
२३ माघ २०७८, आइतबार
प्रशिद्ध भारतीय गायिका लता मङ्गेशकरको निधन भएको छ । उनको आइतबार बिहानमा मुम्बइमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । स्वर कोकिलाका नामले समेत पुकारिने लताको ९२ वर्षको उमेरमा निधन भएको हो । समाचार संस्था ...
२२ माघ २०७८, शनिबार
चीन – चिनियाँ राष्ट्रपति सि जिनपिङले विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखसँग भेटवार्ता गर्नुभएको छ । चीनको सङ्घीय राजधानी बेइजिङमा शुक्रबारदेखि सुरु भएको ओलम्पिक खेलकुद प्रतियोगितामा सहभागिताका लागि आएका राष्ट्र तथा सरकार प्रमुखहरुसँग उहाँले भेटवार्ता ...