२० माघ २०७८, बिहिबार
फाइल तस्वीरअर्जेन्टिनामा मिसावट गरिएको कोकिन सेवन गर्दा कम्तीमा १६ जनाको मृत्यु भएको छ । राजधानी ब्युनेस एअर्स क्षेत्रमा मिसावटयुक्त कोकिन खाएका अरु ५० जना अस्पताल भर्ना भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ...
१७ माघ २०७८, सोमबार
न्युयोर्क – युक्रेनको सीमामा रुसको सेना निर्माणका विषयमा छलफल गर्न संयुक्त राज्य अमेरिकाको अनुरोधमा संयुक्त राष्ट्र सुरक्षा परिषद्ले सोमबार सार्वजनिक रुपमा बैठक गर्ने भएको छ । अमेरिकाले १५ सदस्यीय निकायको बैठकलाई रुसका लागि आफ्नो व्याख्या ...
१६ माघ २०७८, आइतबार
उत्तर कोरिया – उत्तर कोरियाले आइतबार जापानी सागरतर्फ अज्ञात क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाली योनहाप समाचार एजेन्सीले जनाएको छ । योनहापले दक्षिण कोरियाली जोइन्ट चिफ अफ स्टाफ (जेसीएस) लाई उद्धृत गर्दै पूर्वी सागर (जापान सागर) ...
१६ माघ २०७८, आइतबार
अमेरिका – हिमपातसहितको तुफानका कारण अमेरिकाको पूर्वी तटीय क्षेत्रको जनजीवन प्रभावित भएको छ । पछिल्लो चार वर्षमा सो क्षेत्रमा पहिलोपटक व्यापक हिमपातसहितको तुफान आएको हो। न्यूयोर्क, न्यू जर्सी, मेरिल्याण्ड, रोड आइल्याण्ड र भर्जिनिया राज्यमा आपतकालीन ...
१५ माघ २०७८, शनिबार
नयाँदिल्ली – भारतमा कोरोनाभाइरसबाट थप दुई लाख ३५ लाखभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ३५ हजार ५ सय ३२ जना सङ्क्रमित भएका हुन । ...
१५ माघ २०७८, शनिबार
अमेरिका – युक्रेनमाथि आक्रमण गरे रुसले भयानक परिणाम बेहोर्नुपर्ने चेतावनी अमेरिकाले दिएको छ । अमेरिकी रक्षा विभाग पेन्टागनले सम्भावित युद्धलाई कुनै पनि मूल्यमा रोक्नुपर्ने बताउँदै रुसलाई शान्त रहन भनेको हो । त्यहाँ बढ्दो संघर्षलाई लिएर ...
१३ माघ २०७८, बिहिबार
नयाँदिल्ली – भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि वृद्धि भएको छ । बिहीबार बिहान सार्वजनिक गरिएको विवरणअनुसार भारतमा थप दुई लाख ८६ हजार ३ सय ८४ जना नयाँ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ...
१३ माघ २०७८, बिहिबार
टोकियो – बाक्लो कुहिरोका कारण टोकियो नजिकैको चिबा प्रिफेक्चरको एउटा एक्सप्रेसवेमा १२ वटा सवारी साधन अड्किदा १९ जना घाइते भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् । धेरै सवारी थुप्रिएर दुर्घटना भएकाले बिहान ८: ०० बजे ...
११ माघ २०७८, मङ्गलबार
पाकिस्तान – पाकिस्तानको सर्वोच्च अदालतको पहिलो महिला न्यायाधीशका रुपमा न्यायाधीश आयशा मलिक नियुक्त हुनुभएको छ । पहिलो महिला न्यायाधीश बन्न सफल आयशाले पद तथा गोपनियताको शपथ लिनुभएको हो । न्यायाधीश आयशा मलिकको नियुक्तिलाई रूढीवादी मुस्लिम ...
११ माघ २०७८, मङ्गलबार
वासिङटन – युक्रेनमाथि रुसले आक्रमण गर्न सक्ने भन्दै अमेरिकाले आफ्ना सेनालाई हाई अलर्टमा राखेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । पेन्टागनले बताएअनुसार युद्धका लागि तयार करिब आठ हजार पाँच सय अमेरिकी सेनालाई हाई अलर्टमा राखिएको ...