२२ फागुन २०७८, आइतबार
फाइल तस्वीरमस्को– युक्रेनमाथि गरिरहेको आक्रमणका क्रममा सम्भावित अमेरिकी र नेटो सम्बद्ध सैन्यबललाई दृष्टिगत गर्दै परमाणु हतियार उच्च शतर्कतासहित तयारी अवस्थामा रहन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आदेश दिनुभएको छ । यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेन र ...
२१ फागुन २०७८, शनिबार
किभ – नौ दिनदेखि युद्ध लड्दै आएको रुसले युक्रेनका मुख्य दुई शहर मिरापोल र भोल्नोभाखमा अस्थायी युद्धविरामको घोषणा गरेको छ । रुसले मानवीय सहायता सामग्रीका लागि भन्दै अस्थायी युद्धविराम गरेको हो । मस्कोको स्थानीय समयअनुसार ...
२१ फागुन २०७८, शनिबार
एजेन्सी– रुसले फेसबुकपछि ट्वीटर र युट्युबमा पनि प्रतिबन्ध लगाएको छ । रुसी समाचार सेवा तासका अनुसार देशको मिडिया नियमाक रोस्कोमनाडजोरले ट्वीटर र युट्युबमा प्रतिबन्ध लगाएको हो । यसअघि समाचार सेवा इन्टरफेक्सले ट्वीटरलाई रुसमा ब्लक गरिएको ...
१८ फागुन २०७८, बुधबार
फाइल तस्वीरकिभ– रुसद्वारा युक्रेनमा जारी आक्रमणलाई लिएर अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘तानाशाहीले मूल्य चुकाउनु पर्ने’ चेतावनी दिएका छन् । रुस र युक्रेनबीचको जारी युद्धका क्रममा अमेरिकी राष्ट्रपति बाइडेनले संसदलाई सम्बोधन गर्दै ...
१७ फागुन २०७८, मङ्गलबार
बोगटा – कोलम्बियामा भएको खानी दुर्घटनामा परी ज्यान जानेको संख्या १३ पुगेको छ । यहाँको उत्तरी क्षेत्रमा पर्ने ला चापा भन्ने स्थानमा रहेको एक कोइला खानीमा शनिबार विस्फोट भएको थियो । सो विस्फोटमा परेर ज्यान ...
१६ फागुन २०७८, सोमबार
युद्धरत युक्रेन र रुसबीच आज भएको वार्ताका क्रममा युक्रेनले दुई माग राखेको छ । बेलारुसमा भएको वार्तामा युक्रेनको तर्फबाट सहभागी टोलीले रुसको तर्फबाट तत्काल युद्धविरामको घोषणा हुनु पर्ने र रुसी सेना युक्रेनबाट फिर्ता गर्नुपर्ने शर्त ...
१६ फागुन २०७८, सोमबार
काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका लागि अबको २४ घण्टा महत्वपूर्ण हुने बताएका छन् । जेलेन्स्कीले बेलायती प्रधानमन्त्री बोरिस जोनसनसँगको टेलिफोन कुराकानीमा अबको २४ घण्टा युक्रेनका लागि महत्वपूर्ण हुने बताएका हुन् । सोमबार बेलारुसको ...
१४ फागुन २०७८, शनिबार
तस्वीर: रोयटर्स किएभ– रुसले युक्रेनको राजधानीमा गरेको आक्रमणलाई जारी राखेको छ । तर, युक्रेनी सेनाले भने रुसी सैनिकलाई भगाएको दावी गरेको छ । रुसी सेनालाई आफूहरुले भगाएको युक्रेनी सेनाले सामाजिक सञ्जालमार्फत् जानकारी दिएको अन्तर्राष्ट्रिय समाचार ...
१३ फागुन २०७८, शुक्रबार
मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशपछि युक्रेनमाथि रुसी सैन्य आक्रमणलाई तिव्रता बनाइएको छ । रुसी सेनाको आक्रमणबाट युक्रेनी सेना सहित कम्तिमा १ सय ३७ जनाभन्दा बढिको मृत्यु भएको अन्तराष्ट्रिय समाचारमाध्यमहरुले जनाएका छन् । राष्ट्रपति पुटिनको ...
१३ फागुन २०७८, शुक्रबार
मस्को – युक्रेनमाथि आक्रमणको विरोधमा रुसमा हजारौँ मान्छेले सडकमा प्रदर्शन गरेका छन् । राजधानी मस्को, सेन्ट पिटर्सबर्गलगायतका मुख्य शहरमा भएका प्रदर्शनमा प्रहरीले अहिलेसम्म १७ हजार जनालाई गिरफ्तार गरेको त्यहाँस्थित स्वतन्त्र मानव अधिकार समूहलाई उद्धृत गर्दै ...