०३ असोज २०८१, बिहिबार
भर्खरै
★   एम्बुलेन्स सञ्चालनमा आएपछि स्थानीय खुसी ★   यस्तो छ, राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी विनिमय दर ★   पशुपति क्षेत्र परिक्रमा गरेर फर्कियो जिब्रो छेड्ने जात्रा ★   आजको मौसमः देशको पहाडी भू–भागमा आंशिक बदली हुने ★   मौसम खुलेसँगै पर्यटकीय चहलपहल बढ्दै ★   पक्की मोटरेवल पुल बनेपछि प्रयोगविहीन हुन पुग्यो झोलुङ्गे पुल ★   संविधानले सबैको हकअधिकार सुनिश्चित गरेको छः सभापति देउवा ★   सुशासन, सामाजिक न्याय र समृद्धिमार्फत समाजवाद निर्माणको अभियानमा अघि बढ्नु अबको सुस्पष्ट बाटोः अध्यक्ष प्रचण्ड ★   संविधान संशोधनको प्रक्रिया प्राप्त उपलब्धिको रक्षा र थप उपलब्धिका लागि मार्ग प्रशस्त गर्ने दिशातर्फ अग्रसर हुनुपर्छः अध्यक्ष दाहाल ★   नेपालको संविधान सबै नेपालीको राष्ट्रिय भावना प्रतिनिधित्व गर्ने साझा दस्तावेज होः सभामुख घिमिरे ★   मौलिक हकको अक्षरशः कार्यान्वयनमा उपराष्ट्रपति यादवको जोड ★   संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षाेल्लासका साथ मनाइँदै ★   संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छः राष्ट्रपति पौडेल ★   भरतपुर महानगरद्वारा उत्कृष्ट विद्यालय, शिक्षक र विद्यार्थीलाई सम्मान ★   जम्मू–कश्मीर विधानसभा चुनावमा ५९ दशमलव १९ प्रतिशत मतदान ★   इटालीका १९९० विश्वकपका आइकन सिलाचीको निधन ★   इन्द्र देवतालाई भक्तपुर घुमाउँदै देवगृह भित्र्याइ जात्रा सम्पन्न ★   ‘स्वास्थ्य व्यवस्थित गर्ने उपयुक्त माध्यम बीमा’ ★   ‘अलमलियो आर्थिक लोकतन्त्र, कर प्रणालीमा पुनःसंरचना आवश्यक’ ★   कानुनी रुपमा प्रदेशलाई बलियो बनाउनुपर्ने मुख्यमन्त्री आचार्यको जिकिर

अन्तर्राष्ट्रिय

भारतले छिमेकी मुलुकसँग कोरोनाको विषयहरुमा छलफल गर्ने

काठमाडौं – भारतले नेपाललगायत अन्य छिमेकी मुलुकहरुसँग कोरोना भाइरसको संकट र खोपको विषयहरुमा छलफल गर्ने भएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार सार्कका सबै सदस्य र यस क्षेत्रमा अन्य मुलुकहरु सो छलफलमा सहभागी हुने भएका ...

भारतको मध्य प्रदेशमा यात्रु बस दुर्घटना

भारतको मध्य प्रदेशको सीधी जिल्लामा यात्रुबस पुलबाट नहरमा खस्दा मृत्यु हुनेको सङ्ख्या ३९ पुगेको छ । ५४ जना सवार बस पुलबाट नहरमा खसेको थियो जसमा ३९ जनाको शव निकालि सकिएको भारतीय सञ्चार माध्यमले जानकारी दिएका ...

विजयले आमिरको ‘लालसिंह चड्ढा’ चलचित्रमा काम नगर्ने

दक्षिण भारतीय चलचित्र उद्योगका लोकप्रिय अभिनेता विजय सेतुपतिले बलिउड सुपरस्टार आमिर खानको चलचित्र ‘लालसिंह चड्ढा’मा काम नगर्ने भएका छन् । सेतुपतिले आमिरको आगामी चलचित्र ‘लालसिंह चड्ढा’ छोडेको भारतीय सञ्चारमाध्यमले बताएका छन् ।चलचित्र छोड्नुको कारण भने ...

बंगलादेशमा ५ जनालाई मृत्युदण्डको सजाय

बंगलादेशको एक अदालतले लेखक तथा ब्लगर अभिजीत रायको हत्यामा पाँचजनालाई दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ । अर्का एक दोषीलाई जन्मकैदको सजाय सुनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । केही दिन पहिले अभिजीत रायको पुस्तकका ...

कारात्सेभ अस्ट्रेलियन ओपनको सेमिफाइनलमा

रुसका एस्लान कारात्सेभ वर्षको पहिलो ग्रान्डस्लाम टेनिस अस्ट्रेलियन ओपनको सेमिफाइनलमा पुगेका छन् । २७ वर्षीय एस्लान कारात्सेभले मंगलबार भएको खेलमा बुल्गेरियाका ग्रिगोर दिमित्रोभलाई चार सेटमा पराजित गरेका हुन् ।उनी ग्राण्डसलामको डेब्यु खेलमै अस्ट्रेलियन ओपनको सेमिफाइनलमा ...

प्रदर्शनकारीमाथि दमन नगर्न संयुक्त राष्ट्रसंघको आग्रह

संयुक्त राष्ट्रसंघले जनताको शान्तिपूर्ण प्रदर्शन तथा विरोधको अधिकारलाई सम्मान गर्न सत्ता हातमा लिएको म्यानमारको सैनिक नेतृत्वसँग आग्रह गरेको छ । म्यानमारको सेनाले फेब्रुअरी १ मा निर्वाचित सत्ता हत्याएर शक्ति आफ्नो हातमा लिएको थियो । त्यसपछि ...

आजको विदेशी मुद्राको विनिमयदर

...

भारतमा १ करोड ६ लाख व्यक्ति सङ्क्रमणमुक्त

भारतमा कोभिड–१९ बाट सङ्क्रमित हुने व्यक्तिको सङ्ख्या सोमबारसम्म एक करोड १० लाख पुगेको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ । साथै कोभिड–१९ सङ्क्रमित मध्ये १ लाख ५५ हजार ७ सय ३२ जनाको ...

राफेल अस्ट्रेलियन टेनिसको क्वाटरफाइनलमा प्रवेश

एजेन्सी – विश्व वरियतामा दोस्रो स्थानमा रहेका स्पेनिस खेलाडी राफेल नाडाल अस्ट्रेलियन ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । सोमबार रड लाभार अरेनामा भएको खेलमा उनले इटालीका फाबियो फगनिनीलाई ६–३, ६–४ र ६–२ को सोझो ...

दक्षिण कोरियामा सङ्क्रमितहरु मध्ये १.८२ प्रतिशतको मृत्यु

एजेन्सी – दक्षिण कोरियामा कोरोना भाइरस (कोभिड–१९) का सङ्क्रमितहरु पछिल्लो समयमा बढ्न थालेका छन् । यहाँका स्वास्थ्य अधिकारीहरुले यहाँ सङ्क्रमित हुनेहरुको सङ्ख्या पछिल्ला हप्ताहरुमा बढ्दै गएको देखिएको जानकारी दिएका छन् । प्राप्त समाचारअनुसार गत २४ ...