२८ कार्तिक २०७९, सोमबार
एजेन्सी – टर्कीको इस्तानबुलको व्यस्त क्षेत्रमा बिस्फोट हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ । अरू ८१ जना घाइते भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । स्थानीय समयअनुसार आइतबार अपरान्ह ४ बजेर ...
२८ कार्तिक २०७९, सोमबार
दोहा – साउदी अरबमा रहेका नेपालीलाई राहदानी बनाउन प्रि–इनरोलमेन्ट अनिवार्य गरिएको छ । रियादस्थित नेपाली दूतावासका अनुसार राहदानी नवीकरणको लागि अनिवार्यरूपमा अनलाइन फाराम भर्नुपर्ने छ । ‘अनलाइन फाराम भर्दा केही त्रुटिहरू भएको पाइएको छ। त्यसलाई ...
२८ कार्तिक २०७९, सोमबार
फाइल तस्वीर न्युयोर्क – निर्णायक राज्य नेभाडामा चुनाव जितेर डेमोक्रेटिक पार्टीले अमेरिकी सिनेटमा बहुमत हासिल गरेको छ । रिपब्लिकनहरूले पार्टीको खराब प्रदर्शनको लागि डोनाल्ड ट्रम्पलाई दोष दिएका छन् । नेभाडामा क्याथरिन कोर्टेज मास्टोको जितसँगै डेमोक्रेटिक ...
२७ कार्तिक २०७९, आइतबार
ट्वीटरमा ब्लु टिकका लागि मासिक ८ डलर तिर्नुपर्ने एलन मस्कको निर्णय तत्कालका लागि खारेज भएको छ । नोभेम्बर १ मा घोषणा गरिएको यस्तो व्यवस्थामा अमेरिकी मध्यावधि चुनावपछि नोभेम्बर ८ बाट अमेरिका, क्यानडा, न्यूजील्याण्ड र अष्ट्रेलियामा ...
२७ कार्तिक २०७९, आइतबार
भारत – राजीव गान्धी हत्याकाण्डका ६ जना दोषीलाई ३१ वर्षको जेल सजायपछि सर्वोच्च अदालतले रिहा गरेको एक दिनपछि, तीन अभियुक्तहरू – नलिनी श्रीहरन, उनका पति मुरुगन र सन्थान रिहा भएका छन् । अदालतको आदेशपछि उनीहरू ...
२५ कार्तिक २०७९, शुक्रबार
फाइल तस्वीर वासिङटन – विश्व भू–राजनीति दुई धु्रवमा विभाजित भैरहेको बेला शक्तिशाली दुई राष्ट्राध्यक्षबीच आगामी साता भेटवार्ता हुनेभएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच आगामी सोमबार इण्डोनेसियाको बालीमा भेटवार्ता हुन ...
२५ कार्तिक २०७९, शुक्रबार
एजेन्सी – संयुक्त राष्ट्रसंघले लेबनानको हैजा नियन्त्रणका लागि करिब ९५ लाख अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराएको छ । लेबनानमा केही समययतादेखि फैलिएको हैजा नियन्त्रण गर्न राष्ट्रसंघको सहयोगको याचना गरिएको लेबनानले जनाएको थियो । राष्ट्रसङ्घीय ...
२५ कार्तिक २०७९, शुक्रबार
फाइल तस्वीर एजेन्सी – अफगानिस्तानमा महिलामाथि अर्को नयाँ प्रतिबन्ध लगाइएको छ । तालिवान सरकारले राजधानी काबुलको कुनै पनि पार्कमा महिलाहरुका लागि प्रवेश गर्न प्रतिबन्ध लगाएको हो । यहाँको धार्मिक मामिला मन्त्रालयका प्रवक्ताले पार्कमा महिलाको पुरुषसँगको ...
२४ कार्तिक २०७९, बिहिबार
फाइल तस्वीर बेइजिङ– चीनका राष्ट्रपति सी चिनफिङले चीनको राष्ट्रिय सुरक्षाले बढ्दो अस्थिरताको सामना गरिरहेको बताएका छन् । उनले जनमुक्ति सेनालाई आफ्नो क्षमता अभिवृद्धि गर्न तथा युद्ध जित्नको लागि लडाईंको तयारी कायम राख्न आदेश दिएका छन् ...
२४ कार्तिक २०७९, बिहिबार
फाइल तस्वीर किभ – युद्ध लडिरहेको रुसी सेना युक्रेनको दक्षिणी शहर खेरसनबाट फिर्ता भएको छ । मस्कोले खेरसन शहरबाट आफ्ना सेनालाई फिर्ता गर्न आदेश दिएको हो । रुसी रक्षामन्त्री सर्गेई सोइगुले युक्रेनमा रुसी कमाण्डर सर्गेई ...