१० भदौ २०८१, सोमबार
फाइल तस्वीर ओमानका विदेशमन्त्री सैयद बदर बिन हमद अल बुसैदी ।काठमाडौँ, भदौ १० गते । परराष्ट्रमन्त्री आरजु राणा देउवाको निमन्त्रणामा आज ओमानका विदेशमन्त्री सैयद बदर बिन हमद अल बुसैदी नेपाल आउँदै हुनुहुन्छ । परराष्ट्रमन्त्री देउवाको ...
०९ भदौ २०८१, आइतबार
फाइल तस्वीरबेइजिङ, भदौ ९ गते । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले आगामी अगस्ट २७ देखि २९ सम्म गर्ने चीन भ्रमणमा चीनले आफ्नो चासोका बिषयलाई गम्भीररूपमा राख्ने बताएको छ ।संयुक्त राज्य अमेरिकासँगको आगामी वार्तामा ताइवान ...
०८ भदौ २०८१, शनिबार
लिस्बन, भदौ ८ गते । पोर्चुगलमा कागजात प्रमाणीकरणसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने भएको छ । कागजात प्रमाणीकरणलगायतका कन्सुलर सेवा दिन दूतावासको टोली यही अगष्ट २९ मा पोर्चुगल आउन लागेको दूतावासले जनाएको ...
०७ भदौ २०८१, शुक्रबार
ढाका, भदौ ७ गते । बङ्गलादेशको अन्तरिम सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाको कूटनीतिक राहदानीलाई बिहीबार रद्द गरेको छ । संयुक्त राष्ट्रसङ्घको एक टोली कथित मानव अधिकार उल्लङ्घनको अनुसन्धान गर्ने कि नगर्ने भनेर मूल्याङ्कन गर्न ढाका पुगेको ...
०७ भदौ २०८१, शुक्रबार
किएभ, भदौ ७ गते । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी युरोपेली दुई मुलुक पोल्याण्ड र युक्रेनको भ्रमणका शिलशिलामा शुक्रबार युक्रेनको राजधानी किएभ आइपुग्नुभएको छ । प्रधानमन्त्री मोदीले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग शुक्रबार किएभमा भेटवार्ता गर्ने कार्याक्रम ...
०७ भदौ २०८१, शुक्रबार
बैंकक । थाइल्याण्डको राजधानी बैंकक नजिक एउटा विमान दुर्घटनामा परेको छ । राजधानी बैंककमा रहेको सुवर्णभूमि विमानस्थलबाट उडेको केही समयमै विमान दुर्घटनामा परेको हो । विमानमा सवार सबै यात्रुको निधन भएको अधिकारीहरूले बताएका छन् । ...
०६ भदौ २०८१, बिहिबार
सामोआ, भदौ ६ गते । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले बिहीबार प्रशान्त क्षेत्रले जलवायु परिवर्तनका कारण चक्रवात, सामुद्रिक गर्मीको लहर तथा बढ्दो समुद्री सतहबाट ‘विनाश’ को सामना गर्नुपरेको बताउनुभएको छ । सामोआको भ्रमणका क्रममा उहाँले ...
०६ भदौ २०८१, बिहिबार
सिकागो, भदौ ६ गते । डेमोक्र्याटिक पार्टीका तर्फबाट उपराष्ट्रपति पदका उम्मेदवारका लागि टिम वाल्जले आफ्नो उम्मेदवारीलाई औपचारिक रूपमा स्वीकार गर्नुभएको छ । पार्टीका तर्फबाट उपराष्ट्रपतिको उम्मेदवारका रूपमा मनोनित वाल्जले पार्टीको अधिवेशनमा उम्मेदवारी दर्ता गर्दै औपचारिक ...
०५ भदौ २०८१, बुधबार
टोकियो, भदौ ५ गते । अक्टोबर ७ मा हमासले बन्धक बनाएको २५१ जना मध्येकी एक इजरायली युवतीले बुधबार आफू कैदमा रहँदा हरेक रात आफ्नो अन्तिम रात हुन सक्ने सोच्दै सुत्ने गरेको बताएकी छन् । “हरेक ...
०५ भदौ २०८१, बुधबार
बेइजिङ, भदौ ५ गते । चीनको दक्षिणपश्चिम सिचुआन प्रान्तमा बुधबार एउटा कोइला खानी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या आठ पुगेको स्थानीय आपत्कालीन व्यवस्थापन प्राधिकरणले जनाएको छ । ...