०४ असोज २०८१, शुक्रबार
भर्खरै
★   नेपाली समाजको विविधता नै नेपाली पहिचान हो : मन्त्री दाहाल ★   अधिकार नपाउँदा प्रदेश संरचनालाई विश्वस्त बनाउन सकेका छैनौँः मुख्यमन्त्री शाह ★   काभ्रेपलाञ्चोक प्रहरीद्वारा घुम्ती पुस्तकालय सञ्चालन ★   राष्ट्रपति समक्ष वित्त आयोगको प्रतिवेदन पेस ★   समावेशी संविधानले ल्याएको परिवर्तन ★   एमालेको कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरेललाई ★   फोहरबाट जैविक मल उत्पादन सुरु ★   समाज रुपान्तरणमा चलचित्रको योगदान ★   रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास ★   ‘अस्पतालको समयमा चिकित्सक बाहिर जान नपाउने’ ★   अङ्ग्रेजी माध्यममा पढाइ सुरु भएसँगै विद्यार्थीको सङ्ख्या वृद्धि ★   कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई ★   लोमान्थाङमा स्याउ खेती हुन थाल्यो ★   संविधान संशोधनः सबैको स्वीकार्यताका लागि अर्जुनदृष्टि ★   राहुघाट जलविद्युत् आयोजना अन्तिम चरणमा ★   सुरु भयो पदयात्राको याम ★   प्रधानमन्त्री ओली अमेरिका प्रस्थान ★   सुनको मूल्य तोलामा रु एक हजार पाँच सयले वृद्धि ★   नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छः अध्यक्ष दाहाल ★   मनाङको तालगाउँमा रमाउँदै खेलाडी र कलाकार

अन्तर्राष्ट्रिय

तालिबान समूहद्वारा अफगानिस्तान र पाकिस्तानबीचको सीमा नाका कब्जा

तालिबानले अफगानिस्तान र पाकिस्तान बीचको एउटा मुख्य सीमा चौकीमा आफ्नो झण्डा गाडेर उक्त चौकीलाई आफूले नियन्त्रणमा लिएको दाबी गरेका छन् । सामाजिक सञ्जालमा साझा गरिएको भिडियोमा कान्दाहार नजिकै स्पिन बोल्डक नाकामा सेतो झण्डा फहराइरहेको देखिन्छ ...

पूर्वराष्ट्रपतिलाई जेल चलान गरेको विरोधमा दक्षिण अफ्रिकामा हिंसा भड्किंदा ७२ जनाको निधन

दक्षिण अप्रिका— दक्षिण अफ्रिकामा पूर्व राष्ट्रपति ज्याकोब जुमालाई जेल चलान गरिएको विरोधमा हिंसा भड्किएको छ । विरोध हिंसामा परिणत हुँदा त्यहाँ ७२ जनाभन्दै धेरैले ज्यान गुमाएको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले उधृत गरेको छ । त्यहाँका ...

अस्पतालको कोभिड वार्डमा आगलागी हुँदा ४० जनाभन्दा बढिको मृत्यु

बगदाद– इराकको एक अस्पतालमा आगलागी हुँदा त्यहाँ उपचार गराइ रहेका कोरोना भाइरसबाट सङ्क्रमित ४० जना व्यक्तिको मृत्युभएको छ । आगलागी सङ्क्रमितहरुको उपचार भैरहेको वार्डमा भएको हो । इराकको दक्षिणी शहर नासिरियास्थित अल–हुशैन अस्पतालको कोडिभ वार्डमा ...

युरोकप: इटालीले जित्यो उपाधी, घरेलु मैदान, दर्शक र सुरुवाती अग्रतालाई जोगाउन नसक्दा इङ्ग्ल्याण्ड स्तब्ध

लण्डन– युरोकपको चालु संस्करणको उपाधी इटालीले बाजी मार्यो । टाइब्रेकरमा इङ्ग्ल्याण्डलाई ३–२ गोलले पराजित गर्दै इटालीले अन्तर्राष्ट्रिय प्रतियोगितामा आफुलाई अम्बल सावित गर्दै युरोकपको उपाधी जित्न सफल भयो । घरेलु मैदान र दर्शकहरुको साथ पाएको इङ्ग्ल्याण्डको ...

कोपा अमेरिकाः अठ्ठाईस वर्षको खडेरी तोड्दै अर्जेन्टिनाले उचाल्यो उपाधी, मेसीको सपना पूरा

रियो द जिनेरियो – अर्जेन्टिनाले चालु संस्करणको कोपा अमेरिकी फुलबलको उपाधी जित्न सफल भएको छ । विश्व फुटबलका स्टार लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले लामो समयको खडेरी तोड्दै अन्तराष्ट्रिय उपाधी चुम्न सफल भएको छ ।नेपाली ...

तालिबान विद्रोहीद्वारा अफगानिस्तानका दुई सीमा कब्जा

अफगानिस्तानबाट विदेशी सैनिक फिर्ता हुने क्रम अन्तिम चरणमा पुग्दा तालिबान बिद्रोहीले इरान र तुर्किमेनिस्तानसँग जोडिएका दुई प्रमुख सीमामा नियन्त्रण कायम गरेका छन् । तालिबान बिद्रोहीले अफगानिस्तानको उत्तरी क्षेत्रमा पछिल्लो समय आक्रमक गतिविधि बढाउँदै लगेका छन् ...

दक्षिण कोरियामा कोरोना भाइरसको सङ्क्रमण बढ्दोक्रममा, खोप लगाउने अभियानलाई तिव्रता

सोल — दक्षिण कोरियामा अहिलेसम्मकै आजसम्मकै सबैभन्दा धेरै कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या पुष्टि भएको छ । गएको २४ घण्टायता एकै दिनमा यसरी सङ्क्रमित हुने सङ्ख्या अहिलेसम्मकै उच्च रहेको समाचारमा जनाइएको छ । प्राप्त समाचार ...

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४० लाख माथि

काठमाडौं – विश्वभर कोभिड–१९ को सङ्क्रमणको कारण मृत्यु हुनेको संख्या ४० लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्याङ्कअनुसार कोरोना सङ्क्रमणको कारण मृत्यु हुनेको संख्या ४० लाख नाघेको हो । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले ...

हिमानी ट्रष्ट युएसएको शाखा आधिकारिक रुपमा सञ्चालनमा

काठमाडौं – हिमानी ट्रष्ट युएसएको शाखा न्यूयोर्कमा आधिकारिक रुपमा सञ्चालनमा आएको छ । गत जुलाई २ तारिखका दिन जय नेपाल, जय नेपालीको मुख्य नाराका साथ हिमानी ट्रस्ट युएसए न्युयोर्क ब्युरोको आधिकारिक रूपमा न्युयोर्कको कुइन्स स्थित ...

एसएलटिसीद्वारा आठ नेपाली विद्यार्थीलाई छात्रवृत्ति

श्रीलङ्काली टेक्नोलोजिकल क्याम्पस (एसएलटिसी)ले नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) का पहलमा आठ नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । छात्रवृत्ति आवेदन दिने समय आठ दिन थप गरी यही असार २४ गतेसम्म पु¥याइएको छ । क्याम्पसले ...