१७ माघ २०७९, मङ्गलबार
पाकिस्तान — उत्तरपश्चिम पाकिस्तानको एक प्रहरी मुख्यालयमा रहेको मस्जिद विस्फोटको भग्नावशेषबाट मङ्गलबार अझै शवहरू निकाल्ने क्रम जारी रहेको र हालसम्म ९० जनाको मृत्यु भएको छ र एक सय ५० भन्दा बढी घाइते भएका छन । ...
१७ माघ २०७९, मङ्गलबार
जेनेभा — विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कोभिड–१९ महामारीले अझै पब्लिक हेल्थ इमर्जेन्सी अफ इन्टरनेशनल कन्सर्न (पीएचईआईसी) गठन गरेको सोमबार जनाएको छ । यो विश्व स्वास्थ्य सङ्गठनको उच्च सतर्कता स्तर हो । कोभिड १९ बाट ...
१७ माघ २०७९, मङ्गलबार
त्रिपोली — गत हप्तामा ३३१ आप्रवासीलाई उद्धार गरी लिबिया फर्काइएको आप्रवासीका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आईओएम) ले सोमबार बताएको छ । सन् २०२३ जनवरी २२–२८ सम्मको समयाअवधिमा ३३१ आप्रवासीहरूलाई रोकेर लिबिया फर्काइयो आईओएमले एक विज्ञप्तिमार्फत जानकारी ...
१७ माघ २०७९, मङ्गलबार
संयुक्त राष्ट्रसङ्घ — हाइटीमा ठूलो सङ्ख्याका बालबालिकाको जीवन रक्षाको खाँचो रहेको देखिएको छ । यहाँका लाखौँ जना बालबालिकालाई यसवर्ष यस्तो आवश्यकता पर्ने देखिएको संयुक्त राष्ट्रसङ्घले जनाएको हो । संयुक्त राष्ट्रसङ्घले जनाएअनुसार हाइटीका २६ लाख बालबालिकालाई ...
१६ माघ २०७९, सोमबार
एजेन्सी — पाकिस्तानको पेशावर शहरस्थित एक मस्जिदमा सोमबार विस्फोट भएको छ । नमाजको समयमा विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूलाई जनाएका छन् । पेशावरको लेडी रिडिङ अस्पतालका प्रवक्ता डा.आजमका अनुसार पुलिस लाइनस्थित मस्जिदमा सोमबार दिउँसोको नमाजका ...
१६ माघ २०७९, सोमबार
टोकियो — जापानको नागानोको मध्य क्षेत्रमा हिमपहिरोमा दुई जना वेपत्ता भएको र पछि उनीहरूलाई बेहोस अवस्थामा हिउबाट निकालिएको प्रहरीले जनाएको छ । प्रहरी अधिकारी तोमोहिरो कुशिबिकीले एएफपीसँग बताएअनुसार उनीहरू एउटै समूहका विदेशी पर्यटक जोडी भएको ...
१६ माघ २०७९, सोमबार
फाइल तस्वीरतेहरान— इरान र साउदी अरेबियाले आफ्नो द्वि–पक्षीयसम्बन्ध सुधारका लागि छिट्टै नै वार्ता गर्ने भएका छन् । उक्त कुराको जानकारी इरानी विदेशमन्त्री हुसेन अमिर–अब्दोल्लाहीनले दिनुभएको हो । इरानका विदेशमन्त्री हुसेनले दुई देशबीचमा आगामी केही समयमा ...
१५ माघ २०७९, आइतबार
टोकियो — यहाँस्थित चिनियाँ राजदूतावासले प्रवेशाज्ञा सेवा पुनः शुरु गरेको छ । आज एक सूचना जारी गरेर दूतावासले भिसासेवा पुनः शुरु भएको जनाएको हो । बेइजिङस्थित जापानी राजदूतावासले चिनियाँ नागरिकलाई आइतबारदेखि प्रवेशाज्ञा दिने सूचना जारी ...
१५ माघ २०७९, आइतबार
बेला — पाकिस्तानमा आज भएका दुई बेग्लाबेग्लै यातायात दुर्घटनामा कम्तीमा ५१ जनाको मृत्यु भएको छ । पश्चिमी पाकिस्तानमा पुलबाट यात्रीबाहक एउटा बस खस्दा ४१ जना र उत्तरपश्चिमी प्रान्त खैबरपख्तुनख्वामा डुङ्गा डुब्दा दश जना विद्यार्थीको ज्यान ...
१४ माघ २०७९, शनिबार
फाइल तस्वीरसंयुक्त राष्ट्रसङ्घ – संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले शुक्रबार घृणायुक्त भाषण, अतिवाद र गलत सूचनालाई रोक्नको लागि “गार्डरेल“ स्थापना गर्न आग्रह गर्नुभएको छ । “अनलाइन संसार मुख्य कारणहरू मध्ये एक हो जसमा घृणायुक्त भाषण, ...