०३ फागुन २०७९, बुधबार
फाइल तस्वीर फ्र्याङ्कफर्ट— तलबभत्ता वृद्धिको माग गर्दै जर्मनीका विमानस्थल कर्मचारीले हडतालको घोषणा गरेका छन् । यहाँको व्यस्त फ्र्याङ्कफर्ट र म्युनिख विमानस्थलसहित सात वटा विमानस्थलका कर्मचारीहरूले हडताल आह्वान गरेका हुन् । पर्सी शुक्रबार फेब्रुवरी १७ तारिखदेखि ...
०३ फागुन २०७९, बुधबार
इस्लामाबाद — उत्तरपश्चिम पाकिस्तानको कोइला खानीमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने करिब चार जना घाइते भएका छन् । उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको कोहाट जिल्लामा रहेको कोइला खानीमा उक्त दुर्घटना भएको हो । ...
०३ फागुन २०७९, बुधबार
फाइल तस्वीर इस्तानबुल— टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा गत माघ २३ गतेको भूकम्पमा परी ४१ हजारभन्दा बढीको मृत्यु भएको छ । सोही भूकम्पका कारण दशौं हजार मानिसहरु घाइते हुनुको साथै हजारौं मानिसहरु घरबारविहीन भएका ...
०२ फागुन २०७९, मङ्गलबार
फाइल तस्वीरजोहानेसवर्ग — दक्षिण अफ्रिकामा बस र सशस्त्र ट्रक ठोक्किँदा २० जनाको मृत्यु भएको छ । उत्तरी प्रान्त लिम्पोपोमा विपरीत दिशाबाट आ–आफ्नो गन्तव्यतर्फ हुँइकिएका ट्रक र बस ठोक्किँदा अन्य ६० जना घाइते भएका छन् । ...
०२ फागुन २०७९, मङ्गलबार
टर्कीए — टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा गत माघ २३ गतेको भूकम्पमा परी ३६ हजारभन्दा बढीको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन् । टर्कीएको कहरामनमारसलाई केन्द्रविन्दु बनाएर सात दशमलव आठ म्याग्निच्युडको भूकम्प ...
०२ फागुन २०७९, मङ्गलबार
सिकागो — अमेरिकाको मिशिगन स्टेट युनिभर्सिटीमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । विश्वविद्यालय प्रहरीका अनुसार सोमबार राति विश्वविद्यालयका दुई स्थानमा गोली हानाहान भएको हो । मास्क ...
०१ फागुन २०७९, सोमबार
रियाद —साउदी अरबले सन् २०२३ मा पहिलो साउदी महिला अन्तरिक्ष यात्रीलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पठाउने योजनाको घोषणा गरेको छ । महिला अन्तरिक्षयात्री राययानाह बर्नावी र साउदी पुरुष अन्तरिक्षयात्री अली अल–कर्नीलाई एक्स–२ अन्तरिक्ष मिसनको चालक दलका ...
२९ माघ २०७९, आइतबार
मनिला — दक्षिणी फिलिपिन्समा शनिबार भएको सवारी दुर्घटनामा छ जना प्रहरी अधिकृतसहित सात जनाको मृत्यु भएको छ भने अन्य २२ जना घाइते भएका छन् । मिसामिस ओरिएन्टल प्रान्तमा दुईवटा यात्रुवाहक भ्यान दुर्घटना हुँदा उनीहरूको ज्यान ...
२९ माघ २०७९, आइतबार
फाइल तस्वीर टर्कीएको पूर्वी भाग र छिमेकी देश सिरियामा गत सोमबार गएको भूकम्पमा परी २८ हजार एक सय ९२ जनाभन्दा बढीको मृत्यु भएको छ । उक्त भूकम्पका कारण हजारौं मानिसहरु घाइते हुनुको साथै ठूलो मात्रामा ...
२९ माघ २०७९, आइतबार
फिलिपिन्स — दक्षिणी फिलिपिन्समा शनिबार भएको सवारी दुर्घटनामा छ जना प्रहरी अधिकृतसहित सात जनाको मृत्यु भएको छ भने अन्य २२ जना घाइते भएका छन् । मिसामिस ओरिएन्टल प्रान्तमा दुईवटा यात्रुवाहक भ्यान दुर्घटना हुँदा उनीहरूको ज्यान ...