०९ फागुन २०७८, सोमबार
फाइल तस्वीरयुक्रेन र रुसबीचको विवाद उत्कर्षमा पुगेको बेला यी दुई देशको सङ्कट समाधानका निम्ति कूटनीतिक मार्गलाई प्राथमिकता दिने विषयमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन सकारात्मक देखिएका छन् । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँ र रुसी समकक्षी भ्लादिमिर ...
०८ फागुन २०७८, आइतबार
राजस्थान – भारतमा राजस्थानको कोटामा जन्ती बोकेको कार दुर्घटना हुँदा बेहुलाबेहुलीसहित ९ जनाको मृत्यु भएको छ । उक्त कार राजस्थानबाट मध्यप्रदेश जाँदै गर्दा दुर्घटना भइ नदीमा खसेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसैबीच राजस्थान सरकारले ...
०८ फागुन २०७८, आइतबार
फाइल तस्वीररुस र युक्रेनबीचको घटनाक्रमलाई लिएर युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफूहरुलाई उक्साएर रुसले युद्ध भड्काउन चाहेको आरोप लगाएका छन् । यद्यपि, आफुहरु भने त्यसको विरुद्ध कुनै जवाफ नदिने बताएका छन् । देशको पूर्वी क्षेत्रमा भन्दै ...
०७ फागुन २०७८, शनिबार
बेलायत – बेलायतमा तीन दशकयताकै हिजो शुक्रबार आएको ‘यूनिस’ नामको शक्तिशाली आँधीका कारण जनजीवन प्रभावित बनेको छ । आँधीका कारण तीन जनाको ज्यान गएको बीबीसीले जनाएको छ । मृत्यु हुनेमा ३० वर्षीया महिला, २० वर्षीय ...
०६ फागुन २०७८, शुक्रबार
काठमाडौं – अमेरिकी राजदूत र्यान्डी बेरीले अमेरिका र एमसीसी लक्षित हिंसा र उत्तेजना उक्साउने कार्य कदापि स्वीकार्य नहुने बताउनुभएको छ । राजदूत बेरीले आज एक ट्विट गर्दै अमेरिका एमसीसीसहित स्वतन्त्र अभिव्यक्ति र सार्वजनिक बहसको बलियो ...
०६ फागुन २०७८, शुक्रबार
नयाँदिल्ली – भारतको विशेष अदालतले एक श्रृखङ्लाबद्ध बम विष्फोटको घटनामा संलग्न ३८ जनालाई फाँसीको सजाय सुनाएको छ । १४ वर्ष अघि भएको सो घटनामा संलग्न ३८ जनालाई अदालतले आज शुक्रबार फाँसीको सजाय सुनाएको हो । ...
०४ फागुन २०७८, बुधबार
वासिङ्टन– अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनमाथि अझै पनि आक्रमण गर्न सक्ने सम्भावना रहेको बताएका छन् । राष्ट्रपति बाइडेलले रुसले युक्रेनमाथि हमला गरे मानवीय मूल्य अति नै धेरै हुने भन्दै आक्रमण हुनसक्ने सम्भावना रहेको बताएका ...
०४ फागुन २०७८, बुधबार
काठमाडौं – आफ्नो संश्लेषित डिस्को बीट्सका लागि परिचित भारतीय सङ्गीतकार बप्पी लाहिरीको ६९ वर्षको उमेरमा निधन भएको छ । हिजो राति मुम्बईको एक अस्पतालमा उनको निधन भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेको छ । उनी पछिल्लो ...
०२ फागुन २०७८, सोमबार
नयाँदिल्ली – विश्व महामारी रुपमा फैलिरहेको कोरोना सङ्क्रमणको तेस्रो लहर भारतमा पनि विस्तारै ओरोलो लागेको छ । पछिल्लो २४ घन्टामा भारतभर ३४ हजार १ सय १३ जना सङ्क्रमित थपिएका छन् । सोही अवधिमा ९१ हजार ...
२९ माघ २०७८, शनिबार
फाइल तस्वीरक्यानबेरा – अष्ट्रेलियाले युक्रेनमा रहेका आफ्ना नागरिकलाई त्यहाँबाट बाहिरिन आग्रह गरेको छ । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले युक्रेनमाथि रुसले हमला गर्ने खतरा देखिएकाले युक्रेनबाट बाहिरिन आफ्ना नागरिकलाई अनुरोध गरेका हुन् । रुसले युक्रेनसँगको सीमा ...