२८ बैशाख २०८२, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   देशको आवश्यकतालाई प्राथमिकतामा राखेर बजेट प्रस्तुत हुनुपर्ने ★   प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित ★   सवारीसाधन अनुमतिपत्र छपाइको तयारी गर्दै सञ्चार मन्त्रालय ★   देशको आवश्यकतालाई प्राथमिकतामा राखेर बजेट प्रस्तुत हुनुपर्ने ★   प्रजातान्त्रिक आन्दोलनमा सञ्चारजगत्ले निर्वाह गरेको भूमिकाको सराहना ★   दिगो विकासका लक्ष्य पूरा हुनेगरी बजेट व्यवस्था गरिनुपर्ने माग ★   भक्तपुर क्यान्सर अस्पतालमा बालचिकित्सा सघन एकाइ सञ्चालन ★   सहमतिका आधारमा संविधान संशोधनको प्रक्रिया थालिने ★   राष्ट्रपति र उपराष्ट्रपति कार्यालयमा एउटै कर्मचारी व्यवस्था गर्नुपर्ने सुझाव ★   निजामती सेवासहित महत्वपूर्ण विधेययकहरु शीघ्र पारित गर्न प्रधानमन्त्रीको आग्रह ★   ‘सबै एकजुट भए मात्र विकास सम्भव छ’: मुख्यमन्त्री कँडेल ★   निजामति विधेयकमा ‘कुलिङ पिरियड’ दुई वर्ष राख्नुपर्नेमा सांसदहरूको जोड ★   पानामाका पूर्व राष्ट्रपति मार्टिनेलीलाई कोलम्बियामा शरण ★   आइपिएल प्रमुखहरू युद्धविरामपछि पुनः सुरु गर्नेबारे वार्तामा ★   आर्थिक अभावले सङ्कटमा सुदूरपश्चिमका एफएम रेडियो ★   एनएलजी इन्स्योरेन्सले ग¥यो सेयरधनीहरूलाई लाभांश दिने घोषणा ★   हत्या अभियोगमा एकजना पक्राउ ★   पुटिनद्वारा अर्को हप्ता रुस–युक्रेनबीच प्रत्यक्ष वार्ताको प्रस्ताव ★   राप्ती सोनारीका गाउँटोलमा पशु स्वास्थ्य शिविर ★   प्रतिनिधिसभाको बैठक सुरु (प्रत्यक्ष प्रसारण)

अन्तर्राष्ट्रिय

पाँच हजार सैनिक भर्ती गर्दै बुर्किनाफासो

एजेन्सी — बुर्किनाफासोले जिहादीहरूसँग लड्न थप हजार सैनिक भर्ती गर्ने घोषणा गरेको छ । कम्तीमा पाँच वर्षसम्म सेनामा सेवा गर्न उनीहरूलाई भर्ती गर्ने योजनाका साथ नयाँ भर्ती अभियान घोषणा गरिएको हो । संसारको गरिब मध्येको ...

सवारी दुर्घटनामा परी एघार जनाको मृत्यु, १० घाइते

नयाँदिल्ली — मध्य भारतको भारतको छत्तीसगढमा भएको सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । छत्तीसगढको राजधानी रायपुरबाट करिब ८५ किलोमिटर उत्तरमा पर्ने बालोदाबजार–भाटापारा जिल्लाको खमरिया गाउँको मुख्य सडकमा ...

युक्रेन सङ्कट समाधानका लागि शान्ति वार्तामा जोड

बेइजिङ — चीनले युक्रेन सङ्कट समाधानका लागि शान्ति वार्ता गर्नुपर्नेमा जोड दिएको छ । शान्ति वार्ता थाल्ने वातावरण सृजना गर्न अन्तर्राष्ट्रिय प्रयास हुनुपर्ने उसले बताएको छ । चिनियाँ विदेश मन्त्रालयले युक्रेनमाथि रुसी आक्रमणको एक वर्ष ...

खानी भत्किँदा चीनमा चार जनाको मृत्यु, ४९ बेपत्ता, उद्धारकार्य जारी

फाइल तस्वीरहोहोट — उत्तरी चीनको भित्री मङ्गोलिया स्वायत्त क्षेत्रको भत्किएको कोइला खानीमा खोजी र उद्धारकार्य पुनःशुरु भएको छ । अहिलेसम्म चार जनाको मृत्यु भएको पुष्टि भएको छ भने ४९ जना बेपत्ता छन् । उद्धारकर्ताले भग्नावशेषबाट ...

भीडन्तमा उत्तरपश्चिम पाकिस्तानमा छ आतङ्ककारी मारिए

फाइल तस्वीरइस्लामावाद — पाकिस्तानी प्रहरीले देशको उत्तरपश्चिमी लक्की मारवत जिल्लामा भएको मुठभेडमा छ जना आतङ्ककारीलाई मारेको जनाएको छ । स्थानीय सञ्चारमाध्यमले बिहीबार जानकारी दिएअनुसार प्रहरीको काउन्टर टेररिज्म विभागका कर्मचारीले बिहीबार बिहान उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तको ...

विमान दुर्घटना हुँदा विमानमा सवार सबै चार जनाको मृत्यु

फाइल तस्वीरमनिला — फिलिपिन्समा विमान दुर्घटना हुँदा विमानमा सवार सबै चार जनाको मृत्यु भएको छ । सो विमान फिलिपिन्सको ज्वालामुखी विस्फोट भएको स्थानमा दुर्घटना भएको हो । दुर्घटनाग्रस्त क्षेत्रमा खोजी अभियान सञ्चालन गरेपछि चार जनाको ...

हिमपहिरोमा अफगानिस्तानको उत्तरी प्रान्तमा चार जनाको मृत्यु, ३० घर ध्वस्त

फाइल तस्वीरफैजाबाद — अफगानिस्तानको उत्तरी बदख्सान प्रान्तका दुईवटा गाउँमा गएको हिमपहिरोमा परी एकै परिवारका चार सदस्यको मृत्यु हुनाका साथै ३० घरहरू ध्वस्त भएको स्थानीय अधिकारीले बिहीबार जानकारी दिएका छन् । प्रान्तको कोफाब जिल्लामा बुधबार गएको ...

चमेराको जीवनचक्र सङ्कटमा

जैविक विविधताका लागि उपयोगी चमेराको जीवनचक्र सङ्कटमा परेको छ । यो उड्नसक्ने एकमात्र स्तनधारी प्राणी हो । मुन्टोे तल पारी रुख, गुफा, घरका छाना आदि ठाउँमा झुन्डिएर रहेको देखिने चमेरो प्रजाति विस्तारै हराउँदै गएको छ ...

ताजकिस्तानमा ७ दशमलव २ म्याग्निच्युडको भूकम्प, चीनमा समेत धक्का महशुस

प्रतिकात्मक तस्वीर ताजकिस्तान — चीनसँग सीमा जोडिएको ताजिकिस्तानमा विनाशकारी भूकम्प गएको छ । आज बिहान स्थानीय समयअनुसार ५ बजेर ३७ मिनेट जाँदा ७ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । भूकम्पको ...

दक्षिण कोरियाको प्रजनन दर घट्दो

फाइल तस्वीरसोल — दक्षिण कोरियाको प्रजनन दर उल्लेखनीय रूपमा घटेको छ । युवा पुस्ता विवाह गर्न र बच्चा जन्माउन अनिच्छुक हुँदा प्रजनन दर ह्वात्तै घटेको कोरियाली तथ्याङ्क कार्यालयले जनाएको हो । सन् २०२१ मा कुल ...